माघ २४ मंगलबार | पत्रपत्रिका झापाको काँकडभिट्टा नाकाबाट तीन थान एयर गन (बन्दुक)सहित चार जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।रत पश्चम बङ्गाल दार्जिलिङ जिल्ला बस्ने २० वर्षीय ओम साह, सोही ठाउँका २५ वर्षीय सिद्धार्थ मगर, २० वर्षीय मो. सुलतान हुसेन र २० वर्षी...
February 2023
१५ दिनभित्र पल शाहलाई उपस्थित गराउन उच्च अदालतको आदेश
२४ माघ,काठमाण्डौ । उच्च अदालत पोखराले अभिनेता पल शाहविरुद्धको बाल यौन दुराचारको मुद्दामा दुबै पक्षलाई झिकाउने आदेश दिएको छ ।नाबालिकालाई बालयौन दुराचार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासी पूर्वले पल शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने...
मानव बेचबिखन मुद्दामा मनोज पाण्डेलाई ७ वर्ष कैद
२३ माघ, काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा बालिकामाथि जबर्जस्ती करणी गरेको आरोप लागेका मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौंले ७ वर्ष कैद सजाय सुनाएको छ । सोमबार न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई ७ वर्ष कैद र पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने सजा...
थप दुई मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई
माघ २३ सोमबार | (रासस) राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीको राजीनामा पछि उहाँहरुले सम्हालेको मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने गरी तोक्नुभएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिश...
सरकारी वकिलले दिने सेवालाई प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री दाहाल
२३ माघ,काठमाण्डौ | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी वकिलले दिने सेवालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।महान्यायाधिवक्ता कार्यालयको आज अवलोकन तथा निरीक्षणका क्रममा उहाँले सक्षम र व्यावसायिकरूपमा यस सेवालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।प्...
३ लाखमा बनेकाे बाघको मूर्ति
२३ माघ, पाल्पा । कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।रामपुर नगरपालिका–६ स्थित कालीगण्डकी नदीको किनारमा हालै निर्माण भएको बाघ...
रास्वपाका मन्त्रीले बुझाए राजीनामा
२३ माघ,काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले आईतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका छन्। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरुले राजीनामा पत्र बुझाउनुभएका हुन् ।रास्वपाका तर्फबाट मन्त्रिपरिषद्म...
नेता श्रेष्ठद्वारा चितवन-२ बाट आफूलाई स्वतः निर्वाचित गर्न निर्वाचन आयोगमा निवेदन
२३ माघ,काठमाण्डौ । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले चितवन क्षेत्र नं. २ बाट आफूलाई स्वतः निर्वाचित भएको घोषणा गर्न निर्वाचन आयोगमा निवेदन दिनुभएको छ ।श्रेष्ठले हिजो निर्वाचन आयोग पुगेर निवेदन दिनुभएको हो । चितवन-२ बाट प्रतिनिधिसभाको उम्मेदवार रहनुभएका श्रेष्ठ, राष...
आजको राशिफलः २०७९ माघ २३ गते सोमबार,६ फेब्रुअरी २०२३
मेष राशिफल रक्सी नपिउनुहोस् किनकि यसले तपाईंको निद्रा बिरोल्छ र राम्ररी आराम गर्न दिंदैन। तपाईंले चाहनुभएको सबै ध्यान प्राप्त गर्नुहुने आज राम्रो दिन छ - तपाईंले धेरै कुराहरू लहरै पाउनुहुनेछ र तपाईंलाई के चाहिं लिनु हो भन्ने निर्णय लिन समस्या पर्नेछ। आनन्दको लागि नयाँ ...
नेपालले आज भुटानसँग खेल्दै
२२ माघ,काठमाण्डौ । बंगलादेशमा जारी साफ यू२० महिला च्याम्पियनसिपमा आज नेपालले आफ्नो दोस्रो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।नेपाल र भुटानबीचको खेल दिउँसो ३ः१५ बजेपछि ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुनेछ ।भुटानविरुद्ध मैदान उत्रदा नेपाल पहिल...
















