शंकास्पद वस्तु नभेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक उडान पुनःसुरु

२१ बैशाख,काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा शंकास्पद वस्तु राखेको हल्लाले एक घण्टा आन्तरिक उडानमा अवरोध भएको थियो।बम निष्क्रिय गर्ने टोलीले ‘सर्च अपरेशन’ गर्दा कुनै पनि वस्तु नभेटिएकाले आन्तरिक उडान पुनःसुरु भएको विमालस्थलले जनाएको छ...

काँग्रेसको चुनावी सभा विराटनगरबाट सुरु हुदै,देउवाले सम्बोधन गर्ने

२१ बैशाख,काठमाण्डौ । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी देशका १० सहरमा चुनावी सभाको आयोजना गर्दैछ । काँग्रेसका शीर्ष नेताहरूले सम्बोधन गर्ने गरी वैशाख २१ बुधबारदेखि २७ गतेसम्मको चुनावी सभाको तालिका सार्वजनिक गरिएको छ । नेपाली काँग्रेसका मुख्यसचिव कृष्...

युक्रेनको द्वन्द्वले अफ्रिकामा संकट

२० बैशाख,एजेन्सी । युक्रेनका द्वन्द्वले अफ्रिकाका देशहरुमा आर्थिक तथा खाद्यान्न संकट देखा परेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभएको छ– युक्रेनमा पछिल्ला दिनहरुमा बढ्दै गएको द्वन्द्वका कारण अफ्...

अख्तियारमा उजुरी परेको विषयमा सुनिताले भनिन्–राजनीतिक प्रतिशोध साँध्न खोजियो

२० बैशाख,काठमाण्डौ । काठमाडौं महानगरपालिकाको उपमेयर पदमा एमालेको तर्फबाट उम्मेदवार बनेकी सुनिता डंगोलले आफूमाथि राजनीतिक प्रतिशोध साँध्न गलत आरोप लगाइएको बताएकी छन् । आफूले आफ्नो शैक्षिक योग्यताको आधारमा नै तत्कालीन अवस्थामा काठमाडौं महानगरपालिकामा छैटौँ तहको कर्मचारी ...

बालेनको र्‍यापले महिलामाथि हिंसा गरेको छ : स्थापित

२० बैशाख,काठमाण्डौ । काठमाडौं महानगरपालिकाका उम्मेदवारहरु एकले अर्कोलाई आरोप–प्रत्यारोप गर्ने क्रम बढेको छ । काठमाडौँ महानगरको मेयरका लागि एमालेबाट उठेका उम्मेदवार केशव स्थापितले आफ्ना प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार बालेन शाहमाथि महिला हिंसाको आरोप लगाएका छन् । शाहले...

अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का नेपाली कांग्रेस प्रवेश

२० बैशाख,काठमाण्डौ । चलचित्र अभिनेता तथा निर्माता भुवन केसी र अभिनेत्री तथा निर्मात्री श्वेता खड्का नेपाली कांग्रेस प्रवेश गरेका छन् । कलाकार संघका अध्यक्ष रविन्द्र खड्का समेत मंगलबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।कलाकार खड्काले प्रधानमन्त्री निवास बालुवाटारमा आय...

आजको राशिफलः २०७९ बैशाख २० गते मंगलवार,३ मे २०२२

मेष राशिफल तपाईंको लागि धेरै खुशी र आनन्द - किनभने तपाईंले जीवनको पूरा आनन्द उठाउने तय भइसकेको छ। परिवारमा एकजना वृद्ध व्यक्तिको स्वास्थ्यले केही तनाउ पैदा हुन सक्छ। आफ्नो प्रेमीसँग बदला लिने हुँदा कुनै पनि परिणाम प्राप्त हुँदैन - बरु तपाईंले शान्तिसँग आफ्नो प्रेमीसँग ...

‘थुतुनो ठीक छैन’ प्रकरणः केशब स्थापितलाई निर्बाचन आयोगले सोध्यो स्पष्टीकरण

१९ बैशाख,काठमाण्डौ । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितसँग स्पष्टीकरण सोधेको छ।आयोगले सोमबार पत्र पठाई स्थापितलाई २४ घण्टाभित्र जवाफ दिन निर्देशन दिएको हो।विशेषगरी महिलाका विषयमा दिएको अभिव्यक्तिलाई लिएर आय...

नेपाल–भारत सीमा क्षेत्रमा हवाई फायर

१९ बैशाख,काठमाण्डौ । नेपाल–भारतको सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले हवाई फायर गरेका छन् । विराटनगर १८ इस्लामपुर सीमा सुरक्षामा खटिएका भारतीय एसएसबीले तीन राउण्ड हवाई फायर गरेका हुन् । सोमबार २ बजे डियुटिमा खटिएका भारतीय एक एसएसबीले दुई राउण्ड जमिन र एक राउन्ड आकाशत...

स्थानीय निर्बाचनःश्रीमती, छोराछोरी, भाइ, सालीदेखि गर्लफ्रेन्डका छोरीसमेत उम्मेदवार

१९ बैशाख,काठमाण्डौ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार थरीथरीका रहेका छन् । विभिन्न पार्टीबाट शीर्ष नेताहरूले आफ्नै परिवारका सदस्यलाई समेत उम्मेदवार बनाएका छन् । देशैभरि पालिकाको प्रमुख तथा उपप्रमुखमा अधिकांश ठाउँमा स्थानीय नेताका श्रीमती नै उपप्रमुख...