२८ बैशाख,काठमाण्डौ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । निर्वाचनको सुरक्षाका लागि निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि नै सीमानाका बन्द गरिएको छ भने सम्भावित जोखिम हुन नदिन सुरक्षा व्यवस्...
May 2022
च्याम्पियन्स लिगमा ३६ टोलीले प्रतिस्पर्धा गर्ने
एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा अब ३६ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । यसअघि ३२ टोली सहभागी हुने प्रतियोगिताको सन् २०२४/२५ को सिजनबाट ३६ टोली बनाउने युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले निर्णय गरेको छ । नयाँ फर्म्याट अनुसार च्याम्पियन्स लिगमा हरेक टोलीले १० ...
विश्व कोरोना : २४ घण्टामा १ हजार ५ सयको मृत्यु
२८ बैशाख,काठमाण्डौ । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु दर घटबढ भइरहेकाे देखाएको छ । त्यस्तै, केही दिनदेखि विश्वभर संक्रमित र मृत्यु दरमा निरन्तर गिरावट आइरहेको छ । विश्व स्वास्थ्य संगठनकाे दैनिक तथ्यांक हेर्...
बुधवारबाट ६ दिनका लागि सबै विद्यालयमा बिदा
२८ बैशाख,काठमाण्डौ । सरकारले बुधवारबाट ६ दिनका लागि विद्यालयमा बिदा दिएको छ । मतदान केन्द्र कायम गरिएका र अन्य विद्यालय बुधबारबाट ६ दिन बन्द हुने भएका हुन् । सरकारले मतदानको दिन ३० गते एक दिन मात्रै बिदा दिने निर्णय गरेको थियो। तर शिक्षकहरू मतदान केन्द्रमा खटिनुपर्ने र...
आजको राशिफलः २०७९ बैशाख २८ गते बुधवार,११ मे २०२२
मेष राशिफल आफ्नो झगडालु व्यवहारलाई नियन्त्रणमा राख्नुहोस्, किनकि यसले तपाईंको सम्बन्धलाई स्थायी रूपमा बिगार्न सक्छ। तपाईंले खुल्ला मन लिएर र पूर्वाग्रह हटाएर यसलाई जित्न सक्नुहुन्छ। साथीहरूसँगका गतिविधिहरु रमाइला हुनेछन् - तर खर्च नगर्नुहोस् - अन्यथा तपाईं खाली हात घर ...
श्रीलंकाको हिंसात्मक झडपमा सांसद मारिए
२७ बैशाख,काठमाण्डौ । श्रीलंकामा सोमबार भएको हिंसात्मक झडपको क्रममा सत्तारुढ दलका एक सांसदको मृत्यु भएको छ भने १३० भन्दा धेरै घाइते भएका छन् । तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । स्थानीय मिडियाका अनुसार एक सांसद र एक पूर्वमन्त्रीको घरमा सोमबार साँझ आगजनी पनि...
मौन अवधिमा के–के गर्न हुँदैन ?
२७ बैशाख,काठमाण्डौ । स्थानीय तह निर्वाचनका लागि मंगलबार मध्यराति १२ बजे मौन अवधि सुरु हुँदैछ। राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ संठन वा सम्बन्धित व्यक्तिले मौन अवधि पालना गर्नुपर्छ। मौन अवधिभर निर्वाचन प्रचार–प्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर...
आज मध्यरातदेखि ‘मौन अवधि’
२७ बैशाख,काठमाण्डौ । स्थानीय निर्वाचनका लागि उम्मेदवारले प्रचारप्रसार गर्ने अन्तिम दिन। वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजे मौन अवधि सुरु हुनेछ । मौन अवधि सुरु हुनै लाग्दा निर्वाचन आयोगले सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता विपरी...
ओलीले उत्तेजित भाषण गरेको २४ घण्टा नवित्दै कांग्रेस युवा नेताको हत्या
२६ बैशाख, चितवन । नेपाल तरुण दल जिल्ला कार्य समिति चितवनले नेपाली कांग्रेसका बागमती प्रदेश प्रतिनिधि तथा नेपाल दलित संघ र नेविसंघ चितवनका पूर्व सदस्य अनिल परियार ‘कान’माथि योजनाबद्ध तवरले नियोजित आक्रमण गरेर हत्या गरिएको जनाएको छ ।तरण दलले आज एक विज्ञप्ति जारी गर्दै स्...
एलन मस्कले ट्वीटरमा किन लेखे, ‘यदि म रहस्यमय परिस्थितीमा मरे भने….’
२६ बैशाख,काठमाण्डौ । टेस्लाका मालिक एलन मस्कले हालै गरेको एक ट्वीट चर्चामा छ । ९ मे को बिहान उनले ट्वीटमा लेखे, ‘यदि म रहस्यमय परिस्थितीमा मरे भने ! तपाईहरुलाई चिन्न पाउँदा मलाई खुसी लागेको छ।’ मस्कले यो भन्दा पहिला अर्को एउटा स्क्रिन सटसहितको ट्वीट साझा गरेका थिए। त्...















