युक्रेनमा युद्ध : सगरमाथामा मित्रता

२६ बैशाख,काठमाण्डौ । अहिले रुस–युक्रेनबीच युद्ध चलिरहेको छ तर सगरमाथा आरोहणका लागि क्याम्प १ र २ मा भने दुई देशका नागरिक मित्रवत् सगरमाथा आरोहणको अभ्यासमा छन् । सगरमाथा आरोहण गर्न एक जना रुसी र अर्की युक्रेनकी महिला आरोहीले पनि सगरमाथा आरोहणको एकसाथ तयारी गरिरहेका छन् ...

आजको राशिफलः २०७९ बैशाख २५ गते आईतवार,८ मे २०२२

मेष राशिफल तपाईंसँग आज आफ्नो लागि पर्याप्त समय हुनेछ। त्यसैले; आफ्नो राम्रो स्वास्थ्यको लागि लामो पैदल यात्राका लागि बाहिर जानुहोस्। आफ्नो जोडीको स्वास्थ्यलाई लिएर केही चिन्ता हुन सक्छ। व्यक्तिगत सम्बन्ध संवेदनशील र कमजोर छन्। तपाईंले अप्रत्याशित स्रोतबाट महत्त्वपूर्ण ...

अभिनेता रमेश उप्रेतीको कुतर्क विचार

२४ बैशाख,काठमाण्डौ । महिला हिंसाका घटनामा अति संवेदनशील देश अमेरिकामा बसेर फर्किए पनि चेतनास्तर जहाँको त्यही भएपछि कसको के लाग्छ र। भनिन्छ नि बर्मा गए पनि कर्मसँगै। हो त्यस्तै व्यवहार देखाए अभिनेता रमेश उप्रेतीले। लामो समय अमेरिका बसेका उनको दैनिकी उही स्टोरतिरै बितेको...

आजको राशिफलः २०७९ बैशाख २४ गते शनिवार,७ मे २०२२

मेष राशिफल कार्डमा शारीरिक रोग निको हुने सम्भावना देखिन्छ। तपाईं एउटा रोमाञ्चक नयाँ परिस्थितिमा आफूलाई भेट्टाउन सक्नुहुन्छ - जसले तपाईंलाई वित्तीय लाभ हुनेछ। तपाईंसँग बस्ने कोही तपाईंको आकस्मिक र अप्रत्याशित व्यवहारसँग निराश र दुखी हुन सक्छन्। मित्रता गहिरो हुँदै गएपछि...

भवन भत्किँदा मृत्यु हुनेको संख्या ५३ पुग्यो

२३ बैशाख,काठमाण्डौ । चीनको हुनान प्रान्तमा भवन भत्किँदा त्यसमा रहेका ५३ जनाको ज्यान गएको पुष्टि भएको छ । गत अप्रिल २९ मा सो भवन भत्किएको थियो । सो दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५३ पुगेको शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । सो भवनमा रहेका...

आईपीएल टी-२०:दिल्लीसँग हैदरावाद पराजित

२३ बैशाख,काठमाण्डौ । सनराईजर्स हैदरावादलाई २१ रनले हराउदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेट प्रतियोगितामा दिल्ली क्यापिटल्सले पाँचौ जित निकालेको छ । बिहीबार राति दिल्लीले दिएको २०८ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर मात्र १६८ रन बनाउन सक्...

ओलीलाई भोट माग्ने नैतिक आधार छैन: गगन थापा

२३ बैशाख,काठमाण्डौ । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्ने नैतिक आधार नै नरहेको दाबी गरेका छन् । प्रजातान्त्रिक विचार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस...

आजको राशिफलः २०७९ बैशाख २२ गते बिहिवार,५ मे २०२२

मेष राशिफल तपाईंले आफ्नो शारीरिक शक्ति कायम राख्न खेलमा आफ्नो समय बिताउने सम्भावना छ। बढी खर्च र शंकास्पद वित्तीय योजनाहरु नगर्नुहोस्। आफ्नो हँसिलो प्रकृतिले सामाजिक जमघटमा तपाईंलाई लोकप्रिय बनाउनेछ। एउटा आश्चर्यको सन्देशले तपाईंलाई राम्रो सपना दिनेछ। काम गर्ने आफ्नो व...

‘तेरो दाइ मेदी’: टिकटकमा भाइरल युवक पक्राउ, म्यादी प्रहरी नरहेको पुष्टी

२१ बैशाख,काठमाण्डौ । एक जना युवक म्यादी प्रहरीको बर्दी लगाएर खुबै भाइरल थिए । मादक पदार्थ पिएर लठ्ठिएका उनी आफू म्यादी प्रहरी भएको बताउँदै सामाजिक सञ्जाल टिकटक र फेसबुकमा छाएका थिए । ‘तेरो दाइ मेदी’ भन्दै केही दिनदेखि फेसबुक सामाजिक सञ्जालमा भाइरल ती युवकलाई प्रहरीले प...

प्रहरी आईजीपी नियुक्ती प्रकरण:सर्वोच्च तर्फ चौतर्फी ध्यान !

२१ बैशाख,काठमाण्डौ । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरे संगै प्रहरीमा चेन अफ कमाण्ड मा तरंग मच्चिएको छ । उक्त तरंगले राजनिति सहित देशभर खैलाबैला मच्चाएको छ । जनचासो ध्वात्तै बढेको छ । नेपाल प्रहरीको २९ औं प्रहरी महा...