अष्ट्रेलियाली धनाढ्यलाई चाहियो घुमफिर गर्ने कर्मचारी, तलब ५२ हजार डलर

एजेन्सी। अष्ट्रेलियाका धनाढ्य म्याथ्यु लेपरले आफ्नो सामाजिक सन्जालमा एउटा जागिरका लागि विज्ञापन गरेका छन् । २६ वर्षका यी धनाढ्यलाई चाहिएको छ, एकजना यस्ता सहयोगी जो हर समय उनीसँगै घुमघाममा निस्किउन् । र, त्यसका लागि उनले प्रस्ताव गरेको तलब हो– ५२ हजार अष्ट्रेलियन डलर ...

नेपाल आएकी भारतीय गायिका नेहा कक्कडका ७ तस्विर

एजेन्सी ।बलिउडकी चर्चित गायिका नेहा कक्करले शनिबार नेपालमा आफनो सांगेतिक प्रस्तुती दिएकी थिईन् । ठमेलको एल ओ डी लर्ड अफ डिस्कोमा साँझ भएको कार्यक्रममा नेहाको प्रस्तुती हेर्नको लागि नै कयौँ नेपाली फ्यानहरुको उपस्थिती रहेको थियो । पारामाउन्ट इन्टरटेनमेन्टको आयोजनामा भएको ...

सारेगामापा विजेता आयुष केसी लाई बाजागाजा सहित नेपालमा भव्य स्वागत

काठमाण्डौ । भारतीय रियालिटि सो ‘सारेगमप लिटिल च्याम्पमा’ उत्कृष्ट नतिजा सहित चौथो जित हासिल गरेका आयुष केसी नेपाल फर्किएका छन् । उनलाई एयरपोर्टमै भव्य स्वागत गरिएको छ । ‘सारेगमप’मा फाइनलमा पुगेका दुई नेपाली बाल गायक तेस्रो र चौथो भएका थिए । जर्ज, दर्शक र भारतीय चर्चि...

शाहरुखको छोरी सुहाना जब यस्तो अबस्थामा छोटो भेटिईन्

एजेन्सी : बलियुड मा बादसाह मानिने शाहरुख खान उनकी छोरी सुहाना खान उनि बि टाउनको चर्चित स्टार किंग मध्येका एक हुन् । सामाजिक संजाल हरुमा उनको तस्बिर र भिडियो आउने बित्तिकै चर्चाको बिषय नै बन्ने गर्दछ । केहि दिन अगाडी सुहाना लाई पारम्परिक पहिरनमा बिवाह को क्रममा देखिएक...

जेल बाट छुट्ने बित्तिकै प्रकाश कडेंलले दिए धुर्मुस–सुन्तलीलाई यस्तो चेतावनी

चितवन । चितवनको रामपुरमा बन्दै गरेको रंगशालाको जस्तापाताको बार भत्काएको अभियोगमा पक्राउ परेर रिहा भएका मुख्य आरोपी प्रकाश कडेंल पहिलो पटक मिडियामा आएका छन् । आइतबार राती रिहा भएका उनले सके कारवाही गरेर देखाउन पनि चुनौति दिएका छन् । कडेंलले डोजर लगाएर बार भत्काउने कार्यप...

पुष्पा पौडेलको दिलको फ्रेममा पुष्प र आँचलको रोमान्स

कामठााडैँ । गायिका पुष्पा पौडलको नयाँ गीत दिलको फ्रेममाको म्यूजिक भिडियो सार्वजनिक भएको छ । माया प्रेम र रोमान्सका कुराहरुलाई जस्ताको त्यस्तै समावेश गरिएको गीतमा पुष्पालाई दोस्रो नेपाल आइडलका बिजेता रवि ओडले स्वरमा साथ दिएका छन् । सार्वजनिक गीतको भिडियोमा पछिल्लो समय...

मदन भण्डारीको शव भेट्टाउने हेमबहादुरको बयान,जागिर पाइनँ,लागेँ अरबतिर

आज जेठ ३ गते । तत्कालीन एमालेका महासचिव रहेका मदनकुमार भण्डारी र जीवराज आश्रितको ०५० साल जेठ ३ गते आजकै दिन चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा निधन भएको थियो ।जेठ ३ गते बिहान करिब पौने ५ बजे दासढुंगाबाट त्रिशुली नदीमा जीप खस्दा भोलिपल्ट जीपभित्रै जीवराज आश्रितको ...

प्रधानमन्त्री ओली जेनेभामा भ्रमण ,श्रम सङ्गठन सम्मेलनलाई सम्बोधन गर्ने

जेनेभा, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अन्तर्राष्ट्रि«य श्रम सङ्गठन ९आइएलओ०को शतवार्षिकी समारोहलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ ।आज नै प्रधानमन्त्री ओलीले स्वीस सरकारका वरिष्ठ अधिकारी तथा सम्मेलनमा सहभागी विभिन्न देशका नेतासँग भेटवार्ता गर्नुहुने कार्यक्रम ...

फेसबुक बाटै यौन व्यवसाय,यि ठाउँमा हुनेछन् धन्दा

काठमाडौँ, २७ जेठ। तपाईलाई फेसबुकमा कुनै अपिरिचित केटीले वा केटाले फ्रेण्ड रिक्वोइस्ट पठायो भने सिधै एसेप्ट नगरिहाल्नुस । उसको प्रोफाइल हेर्नुहोस, एक पटक । उसको ठेगाना, उसका साथीहरु, उसले पहिले गरेका पोष्टहरु यी सबै हेरेपछि चित्त बुझे मात्र एसेप्ट गर्नु होस । नचिनेका ...

५० हजार बिध्यार्थी रहेको अष्ट्रेलियामा एनआरएनको सदस्य जम्मा ६०

९ जुन सिड्नी । अष्ट्रेलियामा गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको चुनाबी रन्को चलिरहेको छ । चुनाबको बेलामा मात्र सदस्यता खुलाउने गरेको एनआरएनए अष्ट्रेलियाले सन् २०१९-२०२१ का लागि सदस्यता नामावली प्रकाशन गरेको छ । जुलाई ६ मा हुने निर्बाचनमा यस पटक अष्ट्रेलिय...