बाग्लुङको र्यापिड टेस्टमा एकजनामा कोरोना पोजेटिभ,पुष्टी हुन बाँकी

३० चैत्र बाग्लुङ्ग। बागलुङमा गरिएको कोरनाभाइरस (कोभिड-१९)को र्यापिड टेस्ट (द्रुत परिक्षण)मा थप एक महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । जिल्लाको काठेखोला गाउँपालिका बिहुँमा आइतबार परिक्षणका क्रममा एक महिलामा पोजेटिभ देखिएको हो । आइतबार उक्त स्थानमा शंकास्पद ७ जनाक...

टेकु अस्पताल बाट डिस्चार्ज हुदै दुई कोरोना सङ्क्रमित व्यक्ति

२९ चैत्र, काठमाडौं / टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोभिड–१९ का दुई सङ्क्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हुँदैछन् ।कोभिड–१९ सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्य परीक्षणको प्रक्रिया प...

कालोबजारीको आरोपमा पक्राउ परेका सुलभ अग्रवालको अवैतनिक दूत खारेज

२७ चैत्र,काठमाण्डौ । कोरोनाभाईसले विश्वभर सताइरहेका बेला नेपालमा समेत लकडाउन गरी नियन्त्रण गरिरहेको छ । लकडाउनकै फाईदा उठाउदै केहि ब्यापारीले भने कालोबजारी गरिरहेको खबर बेला-बेलामा आईरहेका छन् । यसैबिच नेपालका लागि किर्गिज गणतन्त्रका मानार्थ अवैतनिक वाणिज्यदूत सुलभ अग्...

कोरोनाको राहत बुझेपछि घरमा आगलागी, आगो निभाउँदा भेटियो २५ लाख !

२३ चैत्र,बिर्तामोड । झापाको कनकाई नगरपालिका–४ का ५१ वर्षीय ठाकुरसिंह राईको घरमा आइतवार अपरान्ह आगलागी भयो । कनकाई सामुदायिक वनको हाताभित्र झारपातले बारेर बनाइएको घर जलेपछि राईको कन्तविजोग हुने नै भयो । बजारमा फालिएका प्लाष्टिकका वोतल टिपेर गुजारा चलाउँदै आएका राईले अघि...

काभ्रेमा उच्च ज्वरोले ४८ बर्षीया महिलाको मृत्यु

२३ चैत्र,काठमाण्डौ । कोरोनाभाईरसको केस नेपालमा पनि बढ्दो क्रममा हरेको छ । पछिल्ला दिनहरुमा कोरोनाकै लक्षण संग मिल्दो-जुल्दो केसका कारण पनि केहिको मृत्यु भैईरहे पनि सरकारले मृतकहरुमा कोरोना पोजेटिभ नरहेको दाबी गर्दै आएका बेला पुन: एक महिलाको मृत्यु भएको छ ।काभ्रे जिल्ला...

अमेरिकामा कोरोनाले ३ नेपालीको मृत्यु

२३ चैत्र,काठमाण्डौ । कोरोनाभाईरस (कोभिड-१९) को प्रभाब पछिल्लो समय सबैभन्दा बढी अमेरिकामा परेको छ । अमेरिकामा कोरोना संक्रमित संख्या ३ लाख ११ हजार ३ सय ५७ जना पुगेका छन् । वर्ल्डमिटरको ताजा रेकर्ड अनुसार अमेरिकामा अहिले सम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ८ हजार ४ सय ५...

अष्ट्रेलियाका बिध्यार्थीको अबस्था बुझ्दै मन्त्रालयका सचिव

२२ चैत्र,काठमाण्डौ । अष्ट्रेलियाका प्रधानमन्त्री स्टक मोरिसनले शुक्रबार दिउसो दिएको अभिब्यक्तिले यतिबेला नेपालमा समेत बहसको बिषय बनेको छ । करिब ६० हजार नेपाली बिध्यार्थीको सबाल आएपछि शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले मन्त्रालयका सचिब महेशप्रसाद दाहाललाई बिध्यार्थीको व...

चितवनको कोरोना अस्पतालमा एक युबतीको मृत्यु

२१ चैत्र । भरतपुर अस्पतालमा आज बिहान मृत्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ । परीक्षणको नतिजा नआएसम्म मृत शरीरलाई छुट्टै सुरक्षित राखिएको छ । परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौँ पठाइनेछ । अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार बिहीबार राति सिन...

ईसेवालाई ठुलो झट्का,धमाधम डिलिट हुन थाल्यो एप !

२१ चैत्र, काठमाण्डौ । विद्युतीय भुक्तानी सेवाप्रदायक (गेटवे) ‘इसेवा’लाई धमाधम डिलिट गर्न थालेका छन् । यसका प्रयोगकर्ताहरुले इसेवामाथि प्रश्न ठड्याउदैं इसेवा डिलिट अभियान चलाएका हुन् । प्रधानमन्त्रीका आईटी विज्ञ अस्गर अलि सञ्चालक रहेको सिरान टेक्नोलोलिजले काठमाडौंबाट सञ्...

नेपालमा पुन:लकडाउनको समय थप्ने तयारी

२० चैत्र,काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैईलिएको अबस्थामा नेपालमा कोरोनालाई फैलन बाट रोक्नका लागि दुई साता देखी लकडाउन गरेको छ । यहि चैत्र २५ मा लकडाउनको मिति सकिदैछ । तर,लकडाउनको अवधि पुन: थपिने संकेत देखिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका ला...