चितवन राप्तीका कोरोना संक्रमित युबा डिस्चार्ज

१३ बैशाख,चितवन । पुर्बी चितवनको राप्ती नगरपालिका वार्ड नम्बर ८ ब्रम्हनगरका कोरोना संक्रमित दुई आमा-छोरा मध्ये छोरा केहि समय अघि डिस्चार्ज भएका छन् । उनको पछिल्लो पिसीआर रिपोर्टमा छोराको रिपोर्ट नेगेटिभ आएपछि भरतपुर अस्पतालले डिस्चार्ज गरेको हो ।ती युबाले आमा संगै घर जा...

चितवन राप्तीका कोरोना संक्रमित आमा-छोरा डिस्चार्ज हुदै

१३ बैशाख,चितवन । राप्ती नगरपालिका वार्ड नम्बर ८ ब्रम्हनगरका कोरोना संक्रमित दुई आमा-छोरा डिस्चार्ज हुने तयारीमा छन् । पछिल्लो पिसीआर रिपोर्टमा छोराको रिपोर्ट नेगेटिभ आएपछि भरतपुर अस्पतालले आजै डिस्चार्ज गर्ने तयारी गरे पनि छोराले आमा संगै जाने बताएपछि छोरालाई पनि आमा स...

प्रधानमन्त्रीलाई गाली गर्ने पूर्वसचिव मन्त्रालयका विज्ञ सल्लाहकार

१३ बैशाख,काठमाडौं । सामाजिक संजालमा ब्यक्तिगत लान्छना लगाएपछि पूर्व सचिव भीम उपाध्यायलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयको सचिवबाट २०७४ भदौ १२ मा अवकाश पाएका उपाध्याय निजामती प्रशासनका ढोंगी (हिप्पोक्र्याट) हुन् । अर्थात् पदमा हुँदा उनी भ्...

फेसबुक बाट घर बोलाउदा प्रहरीको फन्दामा

१२ बैशाख,काठमाण्डौ । दाङमा जरायोको सुकुटी खान फेसबुकमार्फत निम्ता दिने एक व्यक्तिलाई वन कार्यालयले पक्राउ गरेको छ । दाङको गढवा गाउँपालिका-६ निवासी ३५ वर्षीय शिवराज पुनलाई डिभिजन वन कार्यालयल देउदखुरीले पक्राउ गरेको हो ।पुनले बिहीबार आफ्नो फेसबुकवालमा लकडाउनको सदुपयोग ग...

दुई नर्सको पीसीआर नेगेटिभ

१० बैशाख,काठमाण्डौ । र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएका काठमाण्डौका दुई स्टाफ नर्सको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु केन्द्रीय कारागार त्रिपुरेश्वरका कैदीहरुको स्वास्थ्य परीक्षणमा खटिएका थिए । दुई पटक गरिएको र्‍यापिड टेस्टमा दुई पटक नै कोरोना पोजेटिभ देखिएप...

मद्रासा र मस्जिदमा लुकेकालाई क्वारेन्टाईनमा राखियो

१० बैशाख,काठमाण्डौ । नेपालमा कोरोनाभाइरसको महामारी बढ्न थाले संगै सरकारले थप कडाई गर्न थालेको छ । उदयपुरमा हिजो मात्रै १२ जना कोरोना संक्रमित भेटेपछि उदयपुर जिल्ला नै सिल गर्ने भएको छ । अहिले सरकारको ध्यान पाटी-पौवा र मस्जिदमा लुकेकाहरुमा छ । चितवनको विभिन्न मद्रासा र...

चितवनको राप्तीको सबैको रिपोर्ट नेगेटिभ

८ वैशाख,चितवन । चितवनको राप्ती नगरपालिका वडा नम्बर ८ ब्रम्हनगरका दुईजना संक्रमितसँग नजिक रहेकाहरुको कोरोना परिक्षण गर्दा नेगेटिभ आएको छ । बेलायतबाट आएका आमा छोरामा कोरोना देखिएपछि उनीहरुसँग नजिक रहेका आफन्तहरु र अन्य गरि ८ जनाको कोरोना परिक्षण गर्दा नेगेटिभ आएको राप्ती...

चीन र दक्षिण कोरियामा घट्यो नयाँ संक्रमितको संख्या

८ वैशाख, काठमाडौं । चीन र दक्षिण कोरियामा आइतबार कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमितको संख्यामा उल्लेख्य कमी आएको छ । चीनको नेसनल हेल्थ कमिशनले आइतबार केवल १६ नयाँ संक्रमित देखिएको बताएको छ । यो संख्या मार्च १७ यताकै कम हो । १७ अप्रिलमा चीनमा २७ नयाँ संक्रमित देखि...

कोरोनाबारे अफवाह फैलाएको आरोपमा पक्राउ

८ बैशाख,सिरहा । सिरहामा कोरोना भाइरस बारे अफवाह फैलाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार मध्याह्रन १२ बजेको समयमा कोरोना भाइरस बारे सामाजिक सञ्जाल फेसबुक मार्फत गलत समाचार सम्प्रेसन गरेको आरोपमा पक्राउ परेको हो ।पक्राउ पर्नेमा सिरहाको सुखिपुर नगरपालिका ९ बस्ने...

विहेका गाडीलाई पास नचाहिने !

७ बैशाख,कञ्चनपुर । विश्बमा महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९)को नियन्त्रणका लागि नेपालमा बैशाख १५ गते सम्मलाई सरकारले लकडाउन जारी राखेको छ । बैशाख देखि असार सम्म निरन्तर बिबाहको समय भएकाले पनि बिहेमा आवात-जावत गर्ने सवारीलाई पास नचाहिने भएको छ ।जिल्ला प्रशा...