२२ जेठ,काठमाण्डौ । कोरोना भाइरस (कोभिड-१९)को संकमणका कारण नेपाल थप एक जनाको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थ...
समाचार
झापाको एउटै गाउँपालिकमा ७३ जनालाई कोरोना
१६ जेठ,झापा । झापाका ७९ जना कोरोना भाइरस संक्रमितमध्ये अधिकांश एउटै गाउँपालिकाका रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार कुल ७९ जना कोरोना सङ्क्रमितमध्ये ७३ कचनकवल गाउँपालिकाका रहेको छन्।झापाका १५ पालिकामध्ये सबैभन्दा बढी संक्रमित कचनकवल गाउँपालिकाका हुन्।क...
१५ वर्षका बालकले किन गरे आत्महत्या, जलाउनै लाग्दा शव नियन्त्रणमा
रासस शङ्खरापुर नगरपालिकाको पटापमा एक बालकले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् ।गोथे तामाङका छोरा १५ वर्षीय सुनबहादुरले एउटा कागजको पानामा ‘म छिट्टै स्वर्गमा जाँदैछु, मेरो नामको सम्पत्ति सबै ठूलो भेनालाई दिनू, आमाबुवाले पनि दाइलाई मात्र पैसा दिन्छन्’ भन्दै सुसाइड नोट...
चौरजहारी घटनाः फेसबुकमा देखियो श्रीमान-श्रीमतीको भाब
१३ जेठ,काठमाण्डौ । शनिबार राती करिब ७ बजेको समयमा रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनालाई लिएर यतिबेला संसदभबन समेत तातेको छ । मंगलबार संसदमा यसै घटनामा चर्काचर्की भयो ।२२ बर्षीय जाजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का नबराज बिक र रुकुम पश्चिम चौरजहारी नगरप...
नारायणी अस्पतालबाट ४३ जना डिस्चार्ज
१३ जेठ,पर्सा । वीरगंजको नारायणी अस्पताल बाट ४३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । अस्पतालले सोमबार डिस्चार्ज गरेको हो ।अस्पतालको आइसोलेसन वार्डमा भर्ना रहेकाहरुको दुई पटकको पिसिआर रिर्पोट नेगेटिभ आएपछि दुई महिला सहित ४३ जनालाई डिस्चार्ज गरिएको हो ।डिस्चार्ज...
नेपालमा अस्पतालबाट भागे कोरोना संक्रमित
११ जेठ,काठमाण्डौ । कोरोनाको उपचाररत संक्रमित अस्पतालबाट भागेका छन् । प्रादेशिक अस्पताल, जनकपुरको आइसोलेसनमा रहेका ४५ वर्षीय कोरोना संक्रमित आइतबार बिहान भागेका हुन् । अस्पतालको आइसोलेसन कक्षमा राखिएका संक्रमित भागेपछि जनकपुर क्षेत्रमा त्रास फैलिएको छ ।मानसिक रोगि समेत ...
कोरोनाबाट मृत्यु भएकी सुत्केरीको नवजात शिशु डिस्चार्ज
१० जेठ,काठमाण्डौ । धुलिखेल अस्पतालले सुत्केरी आमाको कोरोना भाइरसका कारण हप्ताअघि मृत्यु भएपछि शिशुको दुईपटक पिसीआर परीक्षण गर्दा रिपोर्ट नेटेटिभ आएको जनाएको छ ।सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरीको कारोना भाइरसका कारण यही जेठ १ गते राति उ...
भारतले नेपाली भूमि अतिक्रमण गर्दा किन बोल्दैनन् यी नेता ?
१ जेठ,काठमाण्डौ । लिपुलेक र लिम्पियाधुरामा नेपाली भूमिमा भारतले सडक निर्माण गरेकोमा सम्पूर्ण राष्ट्र आक्रोसित छ । सरकारले औपचारिक रुपमा बिरोध जनाइसकेको छ । सत्तारुढ नेकपाका दुवै अध्यक्षले संयुक्त विज्ञप्ति जारी गरी नेपाली भूमिमाथिको अतिक्रमणको बिरोध गरिसकेका छन् । सरका...
भारतीय दूतावासको दाबी – नेपालको कूटनीतिक नोट बुझेका होइनौं, हामीले बुझायौं
काठमाडौं । नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राले सोमबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेर लिपुलेक ‘आफ्नो भएको’ दावीसहितको भारतीय विदेश मन्त्रालयको पत्र हस्तान्तरण गरेका छन्।भारतीय दुतावासले आफ्नो आधिकारीक ट्वीटर ह्यान्डलमा क्वात्राले मन्त्री ज्ञवालीलाई ...
खुसीको खबर:कालापानी छेउमा सशस्त्र प्रहरीका बीओपी स्थापना
३१ बैशाख, दार्चुला । देश-बिदेशमा समेत भारतीय बिस्तारबादको चर्को आलोचना र बिरोध भैइरहेको समयमा नेपाली जनतालाइ खुसी दिने काम भएको छ । दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । भारतले भूमि अतिक्रमण गरी सडक बनाएको क्षेत्रदेखि नजिकै सश...

















