राजतन्त्र समाप्त पारेर जनगणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ जनयुद्धमा जाने अन्तिम तयारीमा माओवादी थियो। आन्तरिक र बाहिरी तयारी सुविचारित र सुव्यवस्थित ढंगले सम्पन्न गरेर २०५२ फागुन १ गते एकैसाथ सिन्धुली, गोरखा, रोल्पा र रुकुमबाट फौजी कारबाहीसहित क्रान्तिकारी जनयुद्ध ...
समाचार
भागरथी हत्या प्रकरणको दोषी चाँडै नै सार्वजनिक हुन्छ : प्रहरी
काठमाण्डाै। बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको दोषी पत्ता लगाउन प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ। माघ २१ गते विद्यालय गएकोमा भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दा माघ २२ गते विभत्स अवस्थामा स्थानीय लवलेक ज...
नेकपा ओली पक्षले आज बुटवलमा सभा गर्दै
काठमाण्डौ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले आज रुपन्देहीको बुटवलमा शक्ति प्रदर्शनसहित आमसभा गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने सभामा २ लाख जनता उतार्ने दावी ओली समूहले गरेको छ । सभा मध्याह्न १२ बजेपछि बुटवल–७ को सिद्धेश्वर माविको प्रांगणमा ह...
आज सोनाम ल्होसार, सार्वजनिक बिदा
काठमाण्डौ। तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु हुन्छ। आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदा...
नेपालमा आज ५ जनाको मृत्यु, थपिए मात्र ८१ संक्रमित
२९ माघ, नेपालमा आज मात्र ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ सय ११ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७२ हजार ४ सय ३० पुग्दा, तीमध्ये संक्रमण मुक्त...
हिमनदीको बाढीमा परेर मृत्यु हुने १० नेपालीको शब पहिचान
२८ माघ,काठमाण्डौ । भारत उत्तराखण्ड राज्यको चमोली जिल्लामा गत आइतबार हिमनदी फुट्दा आएको बाढीमा परेर मृत्यु भएका मध्य १० जना नेपालीको शब पहिचान भएको छ । हिमनदी विस्फोटपछि धौलीगंगा र अलकनन्दासहितका नदीमा आएको बाढीमा परी स्थानीय सडक निर्माणमा खटिएका दर्जनौं नेपाली पनि वेपत...
नशालु पदार्थ खुवाएर बलात्कार
मोरङको कानेपोखरीमा एक किशोरी बलात्कृत भएकी छिन्। नशालु पदार्थ खुवाएर बेहोस बनाइ उनलाई बलात्कार गरेको पीडित किशोरीका परिवारले आरोप लगाएका छन्। परिवारले नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोप लगाउँदै कानेपोखरी–२ मा किराना पसल सञ्चालन गर्दै आएका २९ वर्षीया प्रेम चौ...
राप्ती नदीमा छाडियो ७० गोही
चितवन । चितवन राष्ट्रिय निकुञ्जको प्रजनन् केन्द्रमा हुर्काइएका ७० घडियाल गोही नदीमा छाडिएका छन् । चालू आर्थिक वर्षको साउनयता निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा छाडिएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार विभिन्न समयमा गरी गोही छाडिएका हो । ती सबै...
पछिल्लो चार वर्षमा बलात्कारपछि १७ को हत्या
काठमाडौँ, २६ माघ । पछिल्लो झन्डै चार वर्षमा १७ जनाको बलात्कारपछि हत्या भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ। २०७४ सालयता बलात्कारका घटना ७ हजार १ सय ७० वटा भएकामा १७ जना मारिएका हुन्। ०७०/७१ मा मुलुकभर बलात्कारका ९ सय ५ वटा घटना भएका थिए। ०७६/७७ सम्म आइपुग्दा दुई गुण...
हाम्रो सभा ईतिहासकै सबै भन्दा ठूलो सभा हो : ओली
२३ माघ,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफूहरुले गरेको सभा ईतिहासकै सबै भन्दा ठूलो भएको दाबी गरेका छन् । आज ओली समुहले नारायणहिटी दरबार अगाडी आयोजना गरेको जनसभालाई संवोधन गर्दै ओलीले अब को सक्कली र को नक्कली पार्टी ? भन्ने कुरा स्पष्ट भएको बताए ।आफूहरु नै ...

















