१० भाद्र, काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएका छन् । राईले आज प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी समक्ष राजीनामा बुझाएका हुन् । यसअघि प्रदेश नम्बर १ को एमाले संसदीय दलमा चयन भएका भीम आचार्य मुख्यमन्त्रीमा नियुक्ती भएसंगै पदभार ग्रह...
समाचार
देशभर अझै एक साता मनसुन सकृय हुने
३० साउन,तुलसीराम भण्डारी । देशभर अझै एक साता मनसुन सक्रिय हुने भएको छ। मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी एक साता देशभर मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको हो।विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार आगामी साता देशक...
गुल्मीमा जीप दुर्घटनामा परी ५ जना घाइते
२० साउन, तुलसीराम भण्डारी । गुल्मीमा भएको जीप दुर्घटनामा परी ५ जना घाइते भएका छन् । बुधबार बेलुकी सत्यवती गाउँपालिका–४ खैरेनीबाट लिंगातर्फ जाँदै गरेको लु २ च १४६८ नम्बरको जीप दुर्घटना हुँदा ५ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा ...
सुजिता मृत्यु प्रकरणः आफ्नै दाई संग प्रेम सम्बन्ध,दुरुत्साहन मुद्दामा दाई पक्राउ
चितवनको राप्ती नगरपालिकाको पिप्लेमा असार २० गते मृत अबस्थामा फेला परेकी सुजिता भण्डारी प्रकरणमा चितवन प्रहरी बोलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार पत्रकार सम्मेलन गर्दै एक जनालाई पक्राउ गरेको जानकारी दिएको हो । पक्राउ पर्नेमा मृतक सुजिताको ठुलबाबाको छोरा पर...
माधब नेपाल समुहलाई आममाफी दिन्छुःओली
७ साउन,काठमाण्डौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका सबैलाई आममाफी दिने बताउनुभएको छ । एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले पार्टी एकता गरेर जान आग्रह गर्दै बाटो बिराएकालाई आममाफी दिने ब...
चितवनमा गोली लागेर नेपाली सेनाका गुरुङको मृत्यु
७ साउन,चितवन । चितवनको भरतपुर महानगरपालिका–१७, बनगाई डेरी चोकमा भेटिएको शव धादिङका व्यक्तिको भएको खुलेको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रकाशजंग कार्कीका अनुसार मृतक धादिङको निलकण्ठ नगरपालिका–१३ निवासी ३६ वर्षीय भरत गुरुङ हुन् । उनी नेपाली सेनाको महेन्द्र दल गण राष्ट...
‘प्रचण्ड’ निवासमा प्रधानमन्त्री देउवा
५ साउन,काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेर भेट्नु भएको छ । देउबाले प्रचण्ड पत्नी सीताको स्वास्थ्य अबस्था समेत बुझ्नु भएको छ । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुस...
जापान पठाइदिने भन्दै ४० लाख ठग्ने चार जना पक्राउ
४ साउन,काठमाण्डौ । जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रु ३९ लाख ६८ हजार ९९६ ठगी गर्ने चार जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा नयाँ बानेश्वरको टोलीले सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न व्यक्तिसँग ठगी गर्ने मकवानपुरका ३७ वर्षीय शुभद्रा परि...
रवि लामिछानेको अभिव्यक्तिप्रति अनेरास्ववियूको आपत्ति
२९ असार,काठमाण्डौ । संचारकर्मी रवि लामिछानेले सर्बोच्च अदालतले नेका सभापती शेरबहादुर देउबालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि मंगलबार बिहानमा फेसबुकमा लेखेको स्टाट्समा अनेरास्ववियूले आपत्ति जनाएको छ। लामिछानेले फेसबुकमा ‘केरे..केरे..केरे..अदालतको आदेश ...
काठमाण्डौमा भारी बर्षा
२६ असार,काठमाण्डौ । शनिबार काठमाण्डौका बिभिन्न स्थानहरुमा भारी बर्षा भएको छ । बर्षाका कारण नयाँ बानेश्वर लगायतका क्षेत्रमा आवतजावतमा समेत कठिनाइ भएको छ । बस पर्खिरहेका यात्रुहरु भारी वर्षाका कारण निकै विचलित भएका छन् । दिउँसो एक्कासी परेको पानीले बानेश्वर सडकखण्ड जलमग्...

















