११ भाद्र,काठमाण्डौ । नेवा समुदायको आस्थामाथि चोट पुर्याउने गरी व्यंग्य गरेको भन्दै कमेडियन अपूर्व क्षितिज सिंहविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको छ। शनिबार नेवा समुदायका अभियन्ताहरूले परिसर टेकु पुगेर सिंहविरूद्ध जाहेरी दिएका हुन्। सिंहको स्ट्यान्डअपको...
मनोरञ्जन
इन्दिरा जोशीको नयाँ गीत ‘तिम्रो बानी भो’ रिलीज
१५ साउन,काठमाण्डौ । गायिका इन्दिरा जोशीको नयाँ गीत 'तिम्रो बानी भो' रिलीज भएको छ । साईराम पिक्चर्सले रिलीज गरेको गीतमा हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको छ । गीतका एरेन्जर रिकेश गुरुंग हुन् ।गीतको भिडियोमा गायिका जोशी आँफै फिचर्ड छिन् । गीतमा प्रेममा बानी परेका शब्द...
ज्यान मार्ने धम्कीपछि सलमानले किने बुलेट प्रुफ कार
१४ साउन, एजेन्सी । बलिउड अभिनेता सलमान खानलाई कैयौंपटक ज्यानको धम्की आइसकेको छ । हालै मात्र सलमानलाई पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्या आरोपी ग्याङस्टार लरेन्स विश्नोईले ज्यानको धम्की दिएका थिए । सलमानले हालैमात्र मुम्बईका पुलिस कमिसनरसँग भेटेर लाइसेन्सवाला हतियार रा...
कबड्डी ४ की नायिका मिरुना मगर र फिल्म प्राविधिक ठकुरी विरुद्ध अदालतमा मुद्दा दर्ता
१२ साउन,काठमाण्डौ । गत जेठ १५ गते कबड्डी ४ की नायिका मगरले बौद्द भिक्षु फुर्बा लामालाई “ब्याड टच” गरेको भन्दै सार्बजनिक रुपमा झापड हान्नुको साथै प्रहरीमा समेत बुझाएकी थिईन् । सोही बिषयलाई लिएर भिक्षु लामाले सार्बजनिक रुपमा कुटपिट गरेको भन्दै मुद्दा दर्ता गराएका छन् । ल...
प्रचण्डसँग हमालले भने,राजनीतिमा आउन पनि सक्छु
१८ असार,काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली चलचित्र जगतका महानायक राजेश हमालबीच भेटवार्ता भएको छ । अध्यक्ष दाहालको निवास खुमलटारमा शुक्रबार भएको भेटमा नेपालको कला तथा चलचित्र क्षेत्रको विषयमा कुराकानी भएको थियो ।भेटमा...
सुशान्त मृत्यु प्रकरण : रिया चक्रवर्ती र उनका भाइ विरुद्ध अदालतमा मुद्दा दायर
९ असार,काठमाण्डौ । अभिनेता सुशान्त सिंह राजपुतको निधनको दुई वर्ष बितिसक्दा पनि यो मामिला अझै सुल्झिने छाँटकाँट छैन । उनको ‘आत्महत्या’को विषयलाई लिएर ईडीले अहिले पनि अनुसन्धान गरिरहेको छ । यो मामिलामा नार्कोटिक्स कन्ट्रोल ब्युरोले अभिनेत्री रिया चक्रवर्ती, उनका भाइ शैव...
नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने छु: मिस नेपाल प्रियंका रानी
६ असार,काठमाण्डौ । नेपालको सौन्दर्य प्रतियोगिताको सबैभन्दा ठुलो प्लेटफर्म मिस नेपाल वर्ल्ड २०२२ की विजेता प्रियंका रानी जोशीलाई पुर्ख्यौली घरमा बाजागाजासहित स्वागत गरिएको छ । केही दिनदेखि लाजिम्पाटको पाँचतारे होटल र्याडिसनमा बस्दै आएकी उनलाई परिवार र आफन्तले बाजागाजास...
ऐतिहासिक चलचित्र ‘नालापानी’ तिहारमा रिलीज हुँदै
३ असार,काठमाण्डौ । काठमाडौं। नेपाली चलचित्र ‘नालापानी’को रिलीज मिति तोकिएको छ । यो चलचित्र तिहारको अवसर पारेर कार्तिक ४ गते रिलीज हुने भएको छ । निर्देशक रिमेश अधिकारीले पोस्टर सार्वजनिक गर्दै चलचित्र विकास बोर्डबाट 'विशेष चलचित्र २०२०' स्पेशल अवार्ड पाएको यो चलचित्रको ...
बलिउडका चर्चित गायक केकेको निधन
एजेन्सी, बलिउडका चर्चित गायक कृष्णकुमार कुननाथको निधन भएको छ । केकेको नामले प्रसिद्ध उनको मंगलबार अबेर राति कोलकातामा निधन भएको हो । ५३ वर्षका उनी महानगरको एक कलेजको कार्यक्रममा सहभागी हुन आएका थिए । कार्यक्रममा नै उनले आफ्नो स्वास्थ्य बिग्रँदै गएको बताएका थिए । कार्यक...
कबड्डी ४ की कलाकर मिरुनाविरूद्ध चाबहिलमा प्रदर्शन,जलाईयो पोष्टर
१७ जेष्ठ,काठमाण्डौ । कबड्डी ४ की अभिनेत्री मिरुना मगरविरूद्ध चाबहिलमा प्रदर्शन भएको छ । आफूमाथि दुव्र्यवहार गरेको भन्दै एक भिक्षुमाथि आरोप लगाएर थप्पड समेत हानेकी मगरविरुद्ध चाबहिलको केएल टावरअघि प्रदर्शन भएको हो । मंगलबार बिहान १० बजेदेखि त्यहाँ प्रदर्शन भइरहेको छ । उ...

















