युएईका हवाई टिकट लिइसकेका नेपाली भन्छन् घर जाने आशै मर्‍यो

३ असार,युएई । विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन ‘उद्धार’ उडानका नाममा तय भएका चार्टर फ्लाइटहरु एकाएक रद्ध हुन थालेपछि यूएईमा टिकट लिएर बसेका नेपालीहरु तनावमा परेका छन् । प्राथमिकताको आधारमा दूतावासको सूचीमा नाम परेकाहरुले पैसाको जोहो गरेरै भएपनि नियमित ति...

सुखद् खबरःबिदेशका नेपालीमा कोरोनाले मृत्यु हुनेक्रम रोकियो

१५ जुन,सिड्नी । कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन लगायतका १३ देशमा रहेका १सय २७ जना नेपालीहरुले ज्यान गुमाउन पुगे ।कोरोना भाइरसको संक्रमणले विदेशमा रहेका नेपालीको मृत्यु हुने क्रम रोकिएको ग...

ओमान दुताबासले २९९ डलरमा नेपाल फर्काउदै

३० जेठ,सिड्नी । बिभिन्न देशहरुमा लकडाउनका कारण फसेका नेपालीहरुलाई उद्दार गर्ने सरकारको तयारी अनुरुप हालै जारी हवाई भाडादरको चौतर्फि बिरुध भैइरहेको छ । यसैबिच सरकारले ओमानबाट स्वदेश फर्कन चाहेका नेपालीहरुका लागि ५१० अमेरिकी डलर तोकेको छ । यो रकम नेपालीमा करिब ६२ हजार हु...

भारतमा कोरोनाले एकैदिनमा २७९ को मृत्यु

एजेन्सी एजेन्सी । भारतमा कोरोनाभाइरसका कारण एकैदिनमा झण्डै दश हजार जना संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ९८५ जना संक्रमित भएको पुष्टि भएको हो ।योसँगै भारतमा कुल संक्रमितको संख्या दुई लाख ७६ हजार ५८३ पुगे...

कतारबाट नेपाल फर्कन चाहनुहुन्छ यसरी भर्नुहोस् फाराम (भिडियो सहित)

२८ जेठ,योगेन्द्र योगी । कोराना भाइरस कोभिड-१९ का कारण कतार आइडी वा भिसा समाप्त भएका तथा आइडी रद्द भएर रोजगारी गुमाए बार्षिक बेतनी बिदा भएको र करार अबदी सकिएर नेपाल फर्कन चाहने नेपालीहरुलाई फाराम भर्न कतार स्थित नेपाली दूताबासले आग्रह गरेको छ ।दूताबासले दिएको जानकारी अन...

युएईबाट हप्तामा ४ उडान हुने

२४ जेठ,युएई । कोरोना भाइरसकै कारण लकडाउनमा फसेका नेपाली श्रमिकहरुलाई नेपाल सरकारले उद्दार गर्ने भएको छ । शुक्रबार युएईको सारजाहा विमानस्थल बाट १६८ जना नेपाली काठमाण्डौ पुगिसकेका छन् । शुक्रबारको उद्दार भने नेपाल सरकारको होईन । उनीहरुलाई युएई सरकार आफैले उद्दार गरेको हो ...

नेपाल फर्कन सारजहा विमानस्थल पुगेका नेपाली रोकिए,उडान अनिश्चित

२३ जेठ,दुबइ । युनाईटेड अरब ईमिरेन्टस् (युएई)मा रहेका नेपाली फर्काउने तयारी रहे पनि नेपाल उड्नका लागि सारजहा बिमानस्थलमा पुगेका १४६ नेपाली रोकिएका छन् । उनीहरुको कोरोना परिक्षण कागजपत्र नहुनाले रोकिएका हुन् । जस्को कारण उडान समेत अनिश्चित बनेको छ ।उनीहरु सबैले बोर्डिङ प...

दुबइका नेपाली लिएर शुक्रबार पहिलो उडान हुदै

२२ जेठ,दुबइ । कोरोनाभाइरसका कारण लकडाउनमा फसेका दुबइका नेपाली लिएर नेपाल एयरलाईन्सको बिमान शुक्रबार नेपाल तर्फ प्रस्थान गर्ने भएको छ । बिदेसमा हलपत्र परेका नेपालीहरुको उद्दारको चीन पछिको यो नै पहिलो उडान हो ।बिमान शुक्रबार बर्मामा अलपत्र परेका २६ नेपाली र १ सय ५० जना द...

पोर्तुगलमा एक नेपालीको मृत्यु

२२ जेठ, लिस्बन । पोर्तुगलमा एक नेपालीको मृत्यु भएको छ । अलेन्तेजु क्षेत्रको साओ तेओतोनिओमा बस्दै आएका ४९ वर्षीय दीपक बानियाँको बिहिबार निधन भएको हो । म्याग्दी सिङ्गा घर भएका बानियाँ उच्च रक्तचापको समस्याबाट पीडित थिए ।उनको उदिमेरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ह...

हामीले नेपालको सीमा मिचेका छैनौःभारत

२० जेठ,काठमाण्डौ । भारतीय गृहमन्त्री अमित शाहले भारतले कसैको सीमा नमिचेको बताएका छन् । भारतीय टेलिभिजन न्युज १८ मा अन्तर्वार्ताका क्रममा नेपालसहित भारतका अन्य छिमेकी राष्ट्रहरुको सम्बन्ध बिग्रिएको बारे सोधिएको प्रश्नमा उनले भारतले कसैको सीमा उल्लंघन नगरेको बताएका हुन् ...