३ असार,काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा सवार हेलिकोप्टरमा इन्धन सकिएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । प्रधानमन्त्री देउवा सुदूरपश्चिममा हुने कार्यक्रमका लागि धनगढी जान लागेका थिए ।विमानस्थलमा अवतरण भएपछि २० मिनेट बढी प्रधानमन्त्री देउव...
नेपाल
सन् २०१९ मै नेपाल एसपीपीमा सहभागी भएको खुलासा
२ असार,काठमाण्डौ । नेपाल अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोगाम’ (एसपीपी) मा सहभागी हुन लागेको भन्दै सडकदेखि संसद्सम्म बहस भइरहेका बेला अमेरिकाले भने नेपाल सन् २०१९ मै उक्त कार्यक्रममा सहभागी भइसकेको दाबी गरेको छ। नेपालले सन् २०१५ र २०१७ मा उक्त कार्यक्रममा सहभागिताका लागि ...
स्वास्थ्य राज्यमन्त्री बिमला वली प्रहरी नियन्त्रणमा
३१ जेष्ठ,काठमाण्डौ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला कुमारी वली खत्री प्रहरी नियन्त्रणमा पुगेकी छन् । परपुरुषको घरमा गएर पत्नी र छोरीलाई कुटपिट गरेपछि स्थानीयले ढोका थुनेर वलीलाई प्रहरीको जिम्मा लगाएका हुन् । राज्यमन्त्री वलीले आफ्नो घरमा आएर आफ्नो श्रीम...
यस्तो छ अमेरिकाको पार्टनरसिप कार्यक्रम
३१ जेष्ठ,काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणलाई लिएर विभिन्न आशंका उत्पन्न भइरहेको बेलामा सहमतिका लागि अमेरिकी पक्षबाट प्रस्तावित बुँदाहरु सार्वजनिक भएको छ । अमेरिकाको उटाह राष्ट्रिय पहरेदार (न्यासनल गार्ड) र नेपालको नेपाली सेनाबीच राज्यस्त...
प्रतिनिधिसभाको बठैक आज, विनियोजन विधेयकमा मन्त्रीले जवाफ दिँदै
३० जेष्ठ,काठमाण्डौ । संघीय संसद प्रतिनिधि सभाको बठैक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो । बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने छन् । आइतवारको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालय र निकायका शीर्षक...
मुग्लिन-आँबुखैरेनी सडकखण्डमा आज साना गाडी मात्रै चल्ने
२८ जेष्ठ,काठमाण्डौ । मुग्लिन नजिकै पर्ने पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा आज साना गाडी मात्र सञ्चालन हुने भएका छन् । ठूला गाडी सञ्चालन गर्दा जोखिम हुने भएकाले केही दिन ठूला गाडी सञ्चालन गर्न नसकिने सडक डिभिजन कार्यालयले जनाएको छ ।आँबुखैरेनी नज...
काठमाडौंको फोहोर उठाउन १८ बुँदे सहमति
२७ जेष्ठ,काठमाण्डौ । काठमाडौं उपत्यकामा देखिएको फोहोर व्यवस्थापनको समस्या समाधान गर्न मध्यरातमा १८ बुँदे सहमति भएको छ । सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापन गर्न १८ बुँदे सहमति भएको हो । सहमतिअनुसार शुक्रबारदेखि फोहोर बिसर्जनमा स्थानीयबाट हुँदै...
तारा एअर दुर्घटना : मृतकका परिवारलाई शव हस्तान्तरण गरिँदै
१९ जेष्ठ,काठमाण्डौ । तारा एअरको विमान दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शवको पोस्टमार्टम गर्ने काम सकिएको छ । पोस्टमार्टम सकिएसँगै शव आज आफन्तलाई बुझाइने भएको हो । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा शवहरुको पोस्टमार्टम गरिएको थियो । दुर्घटनामा ज्यान गुमाएका सब...
कुटपिटपछि मृत्यु प्रकरणः गीताको शव उठ्यो, नाबालिग छोरीले गरिन बाबुविरुद्ध उजुरी
१८ जेष्ठ,काठमाण्डौ । श्रीमानले मलद्वारमा लौरो घुसाउँदा गम्भीर घाइते भएर उपचारका क्रममा मृत्यु भएकी पूर्वी चितवनको खैरहनी नगरपालिका–१० की गीता माझीको शव उठेको छ। उनको सोमबार राति साढे ११ बजेको समयमा भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।शवको पोष्टमार्टमपछि खै...
कैलालीमा श्रीमान्-श्रीमती मृत फेला
१७ जेष्ठ,काठमाण्डौ । कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–७ बस्ने ६५ वर्षीय हेमबहादुर ऐर र उनकी श्रीमती ५४ वर्षीया पद्मा ऐर मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ...
















