इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी

९ माघ,काठमाण्डौ । इंग्लिस प्रिमियर लिग फुटबल अन्र्तत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । शनिबार राति भएको खेलमा युनाइटेडको जितका लागि इन्जुरी समय मार्कुस रासफोर्डले निर्णायक गोल गरे । इन्जुरी गोलसँगै वेस्ट ह्याम युनाइटेड म्यानचेस्टरसँग १–० ले पराजित भ...

टेनिस च्याम्पियन जोकोभिको भिषा रद्द गरी अष्ट्रेलिया प्रवेशमा रोक

२२ पौष,काठमाण्डौ । अष्ट्रेलियन ओपन खेल्न अष्ट्रियाको मेल्बर्न पुगेका टेनिस च्याम्पियन नोभाक जोकोभिचलाई अष्ट्रेलियन बोर्डर फोर्स (एबिएफ)ले नियन्त्रणमा लिई भिषा रद्द गरी अष्ट्रेलिया प्रवेशमा रोक लगएको छ । कोरोनाको खोप नलगाएको तथा देश प्रवेशका लागि चाहिने आवश्यक मापदण्डह...

मेसीले जिते कीर्तिमानी सातौंपटक बालोन डी’ओर

एजेन्सी : अर्जेन्टिनाका फरवार्ड लियानेल मेसीले कीर्तिमानी सातौंपटक बालोन डी’ओर जितेका छन्। सोमबार मध्यराति घोषणा भएको वर्ष २०२१ को बालोन डी’ओर जितेसँगै मेसीले ७ पटक प्रतिष्ठित अवार्ड हात पारेका हुन्।उनी सर्वाधिक धेरैपटक यो अवार्ड पाउने खेलाडी हुन्। मेसीलाई उनका पूर्वसहक...

आइसिसी टी–२० विश्वकप छनौटमा नेपाल शीर्ष स्थानमा

११ मंसिर, काठमाडौं । मलेसियालाई ६ विकेटले पराजित गरेसँगै नेपालले आइसिसी टी–२० विश्वकपको ग्लोबल छनोटको सम्भावनालाई जिवितै राखेको छ । विश्वकपको एसिया छनोटअन्तर्गत शुक्रबार मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १८ ओभर दुई बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।नेपालको जितमा सीत...

‘द बेस्ट फिफा’ अवार्डको मनाेनयन सार्वजनिक

एजेन्सी, विश्व फुटबलको सर्वोच्च निकाय फिफाले हरेक वर्ष प्रदान गर्ने वर्ष खेलाडी ‘द बेस्ट फिफा’ अवार्डको यस वर्षको मनोनयन सार्वजनिक गरेको छ । फिफाले विभिन्न ६ विधाको मनोनयन सार्वजनिक गरेको हो ।पुरुषतर्फ यस वर्ष मनोनयनमा पर्ने खेलाडीहरुमा गत वर्षका विजेता रोबर्ट लेवान्डो...

राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यास

५ मंसिर, काठमाडौं । युवा तथा खेलकुद मन्त्री मा. महेश्वरजंग गहतराज (अथक) ले राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यास गर्नुभएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा निर्माणाधिन अवस्थामा रहेको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान परिसरमा मन्त्री अथकले महिला क्...

भारतद्धारा न्युजिल्याण्ड पराजित

४ मंसिर, काठमाडौं । पाहुना टोली न्युजिल्याण्डविरुद्धको तीन खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज एक खेल अगावै भारतले जितेको छ । लगातार दुई खेलमा न्युजिल्याण्डलाई हराएको भारतले सरिज नै कब्जा गरेको हो । भारतको राँचीमा शुक्रबार राति सम्पन्न दोस्रो टी-ट्वान्टीमा न्युजिल्...

अष्ट्रेलियाका ७ शहरहरूमा टी-ट्वान्टी विश्वकप-२०२२ हुने

३० कार्तिक, काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप-२०२२ अष्ट्रेलियाका ७ शहरमा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मंगलबार अष्ट्रेलिया हुने विश्वकप ७ शहरमा आयोजना हुने जनाएको छ । विश्वकपका खेलहरु अष्ट्रेलियाको एडिलेड, ब्रिसबेन, जिलोङ, होबार्ट, मेलबर्...

इङ्ल्याण्ड विश्वकप छनोटको नजिक

२७ कार्तिक, काठमाडौं । अल्बानियालाई ५-० गोल अन्तरले हराउँदै इङ्ल्याण्ड विश्वकप छनोटको नजिक पुगेको छ ।विश्वकपको युरोपेली छनोट अन्तर्गत गए राति भएको खेलमा ह्यारी केनको ह्याट्रिकको सहयोगमा इङ्ल्याण्डले जितेको हो । खेलको पहिलो हाफमै इङ्ल्याण्डले खेलमा पाँच गोलको अग्रता लिए...

न्युजिल्याण्ड टी-ट्‍वान्टी विश्वकपको फाइनलमा प्रवेश

न्युजिल्याण्ड । न्युजिल्याण्डले इङ्ल्याण्डलाई पराजित गर्दै पहिलो पटक टी-ट्‍वान्टी विश्वकपको फाइनलको यात्रा तय गरेको छ । आइसीसी टी-ट्‍वान्टी विश्वकप २०२१ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डले इङ्ल्याण्डलाई पाँच विकेटले हराउँदै पहिलो पटक फाइनलमा पुगेको हो । शेख जायद स...