२९ असार, तेहरान । इरानले युक्रेन युद्धका लागि रुसलाई सयौँ ड्रोनहरू उपलब्ध गराउने योजना बनाएको अमेरिकाले आरोप लगाएको छ । इरानले रुसी सेनालाई ड्रोन प्रयोग गर्न तालिम दिने तयारी गरिरहेको ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानले आरोप लगाएका हुन् । इरानले रुस...
अन्तर्राष्ट्रिय
श्रीलंकामा पुनः इन्धन र ग्यास वितरण सुरु
२८ असार,काठमाण्डौ । श्रीलंकाका केही भागहरूमा सीमित इन्धन र ग्यास पुनः वितरण सुरु भएको छ । इतिहासकै खराब आर्थिक संकटलाई लिएर सरकार विरोधी प्रदर्शन चर्किरहेका बेला केही क्षेत्रमा इन्धन पुनः वितरण भएको हो ।सोमबार राजधानी कोलम्बोमा ग्यास भर्ने स्टेसनहरू र सामुदायिक केन्द्र...
युक्रेन युद्ध : दक्षिणी क्षेत्र रुसी सेनाबाट मुक्त गर्न ‘१० लाख सैनिक जुटाउने’ युक्रेनको योजना
२८ असार,काठमाण्डौ । युक्रेनले देशको दक्षिणी भेगलाई रुसी कब्जाबाट मुक्त गर्न नेटोले दिने हतियार बोक्ने "१० लाख सैनिक भएको फौज" निर्माण गर्ने योजना बनाएको युक्रेनी रक्षामन्त्रीले बताएका छन्। ओलेक्सी रेज्निकोभले ब्ल्याक सी तट वरपरका क्षेत्रहरू फिर्ता लिनु देशको अर्थतन्त्...
श्रीलंका संकटः राष्ट्रपति भवनभित्र घुम्नेदेखि सेल्फी खिच्नेको भीड
२७ असार,काठमाण्डौ । रश्मी कविन्ध्याले आफ्नो जीवनकालमा कोलम्बोस्थित श्रीलंकाली राष्ट्रपतिको सरकारी निवासमा प्रवेश गर्ने कहिल्यै सपना देखेकी थिइन् । ठूलो भीडले देशको सबैभन्दा सुरक्षित भवनमध्ये एउटा भवनमा प्रवेश गरेको भोलिपल्ट कविन्ध्या जस्ता हजारौं मानिसहरू फराकिलो कम्पा...
प्रधानमन्त्री देउवा र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ विच भेटेबार्ता
२७ असार,काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओबीच भेटवार्ता भएको छ । आइतबार बिहान चार दिने भ्रमणका लागि नेपाल आएका लिउ प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् । अहिले बालुवाटारमा दुईब...
युक्रेनद्धारा जर्मनी र भारतसहित पाँच देशका राजदूत देशनिकाला
२६ असार,एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्सकीले पाँच देशका राजदूतलाई देशनिकाला गरेका छन् । चार महिनादेखि जारी युद्धमा रुसले पकड बनाउँदै लगिरहेका बेला राष्ट्रपति जेलेन्सकीले यससम्बन्धी एक आदेशमा शनिबार हस्ताक्षर गरेका हुन् । जेलेन्सकीले चारवटा युरोपेली राष्ट...
श्रीलङ्काका विभिन्न ठाउँमा कर्फ्यु आदेश जारी
२५ असार,एजेन्सी । श्रीलङ्काको पश्चिमी प्रान्तका विभिन्न ठाउँमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । आन्दोलनकारीले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका बेला त्यसको पूर्वसन्ध्यामा प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । स्थानीय समय अनुसार शुक्रबार राती ९ बजेदेखि अ...
आवेको शव टोकियोस्थित घर लगियो
२५ असार, टोकियो। जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको शव बोकेको सवारी टोकियोस्थित उनको घरमा पुगेको छ । दक्षिणी सहर नारामा शुक्रबार बिहान एउटा राजनीतिक कार्यक्रममा बोल्ने क्रममा आबेको गोली हानी हत्या भएको थियो । शव बोकेर टोकियोमा आबेको निवासमा पुग्दा सत्तारुढ लिबरल ड...
आवेआबद्ध संगठनविरुद्ध संदिग्धको गुनासो : जापान प्रहरी
२५ असार, टोकियो । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्याको अनुसन्धान गरिरहेको प्रहरीले संदिग्ध व्यक्तिले आवे आबद्ध ‘विशेष संगठन’ विरुद्ध गुनासो गरेको जनाएको छ । ४१ वर्षीय आक्रमणकारी तेत्सुया यामागामीले आवेलाई उक्त समूहको सदस्य भएको विश्वासमा आक्रमण गरेको बताएका ...
जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको गोली प्रहारबाट मृत्यु
२४ असार,काठमाण्डौ । गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ ।जापानको पश्चिमी शहर नारामा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला शुक्रबार बिहान उनी माथि गोली प्रहार भएको थियो ।नारास्थित अस्पतालको सघनकक्षमा उपचाररत उनको निधन...

















