भारतमा विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २० जना पुग्यो

२४ साउन, नयाँ दिल्ली । भारतको केरलामा एयर इन्डियाको विमान दुर्घटना भएको छ । दुर्घटनामा परेर दुई पाइलटसहित २० जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार १९० जना यात्रु रहेको एयर इन्डिया एक्स्प्रेसको जहाज कोझिकोड विमानस्थलमा शुक्रबार दुर्घटना भएको हो । बोइङ ७३७ ...

कोरोनाले केन्यामा शैक्षिक वर्ष रद्ध हुने घोषणा

तुल्सीराम भण्डारी,नाईजेरिया । केन्याली सरकारी अधिकारीहरुले नै सन् २०२० को शैक्षिक वर्ष नै रद्ध हुने घोषणा गरेका छन् । राष्ट्रभरिकै केहि बिदार्थीले अनलाइन मार्फत अध्ययन गर्दै थिए भने केहि त्यसबाट पनि बन्चित रहेको अवस्थामा गत जुलाईमा सरकारले आगामी जनवरी अर्थात औपचारिक रु...

अमेरिकी निजी क्षेत्रबाट एक लाख ६७ हजार रोजगारी अबसर

वासिङ्टन । अमेरिकी निजी कम्पनीहरुले गत जुलाई महिनामा एक लाख ६७ हजार रोजगारी सिर्जना गरेको अमेरिकी अधिकारीहरुले बताएका छन् । डाउ जोन्सले गरेको आर्थिक सर्भेक्षणमा करिब १० लाख रोजगारी सिर्जना हुने भनिए पनि त्योभन्दा निकै कम मात्र रोजगारी सिर्जना भएको छ । यो वृद्धि जुन महि...

भारतीय अस्पतालमा आगलागी, आठ कोरोना संक्रमितको मृत्यु

२२ साउन,काठमाण्डौ । भारतको गुजरात राज्यमा कोरोनाभाइरस सङ्क्रमितहरूलाई राखिएको एउटा अस्पतालमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ । अहमदाबादको नवरङ्गपुर क्षेत्रमा भएको उक्त घटनामा मृतकमध्ये तीन जना महिला रहेको बीबीसीले जनाएको छ । अहमदाबादका एक वरिष्ठ अग्निशमन अधिकारीले ...

फेसबुकले पहिलो पटक हटायो ट्रम्पको पोष्ट

२२ साउन,एजेन्सी । फेसबुकले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको एउटा पोस्ट डिलिट गरेको छ । कोरोनाभाइरसको विषयमा ट्रम्पको पोस्टलाई फेसबुकले पहिलो पटक डिलिट गरेको हो । कम्पनीका अनुसार राष्ट्रपति ट्रम्पको पोस्टले गलत सूचना साझा गरेको र नियमको उल्लंघन गरिरहेको थियो । ट्रम्पक...

लेबनान विस्फोटमा मृत्यु हुनेको संख्या एक सय नाघ्यो

बेरुत । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार शक्तिशाली विस्फोट भएको छ । सो विस्फोटनमा परी एक सय भन्दा बढीको ज्यान गएको छ । करिब २ हजार ७५० टन ‘एमोनियम नाइटे«ट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको यस विस्फोटमा परी चार हजार भन्दा बढी घाइते...

कोरोनाले सर्बाधिक मृत्यु हुने देश बन्यो ल्याटिन अमेरिका

२१ साउन,एजेन्सी, विश्वमा कोरोना महामारीको सबैभन्दा बढी प्रभाव ल्याटिन अमेरिकामा परेको रोयटर्सले समाचारमा जनाएको छ । ल्याटिन अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या युरोपमा भन्दा पनि बढी छ ।ल्याटिन अमेरिकामा अहिलेसम्म कोरोना संक्रमणबाट दुई लाख ६ हजारजनाको मृत्य...

जम्मू र कश्मीर क्षेत्र समेटर पाकिस्तानले निकाल्यो नयाँ नक्सा

२१ साउन,काठमाण्डौ । नेपाल र चीनसँग सम्बन्ध बिगारेको भारतमाथि अर्को तनाब थपिएको छ। नेपालकै शैलीमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतसँगका विवादित क्षेत्रहरू समेट्दै पाकिस्तानको नयाँ राजनीतिक नक्सा जारी गरेका छन् । बिबिसीका अनुसार उक्त नक्सामा हाल भारत प्रशासित जम...

लेबनानको राजधानी बेरुतमा भयानक बिस्फोट कम्तीमा ७० को मृत्यु चार हजार बढी घाइते

२१ साउन,काठमाण्डौ । लेबनानको राजधानी बेरुतमा भयानक बिस्फोट भएको छ । उक्त बिष्फोटमा लेबनानका स्वास्थ्यमन्त्रीले कम्तीमा ७० जनाको मृत्यु भएको पुष्टि गर्दै ४ हजार व्यक्ति घाइते भएको जानकारी दिएका छन् । प्रधानमन्त्री हसन दिआबले बुधबार (आज) राष्ट्रिय शोक दिवस घोषणा गरेका छन...

बिश्व स्वास्थ्य संगठनको भविष्यवाणी सत्य हुँदै

१९ साउन,काठमाण्डौ । कोरोना महामारी फैलिएको सुरुवातमा बिश्व स्वास्थ्य संगठनले दक्षिण अमेरिका ,अफ्रिका र युरोप इपीसेन्टर हुनेछ भन्ने भबिस्यबाणी गरेको थियो । दक्षिण अमेरिकाको ब्राजिल मुख्य प्रभावित रास्ट्र भए झै अफ्रिका पनि बिस्तारै त्यो चरणमा जान लागेके तथ्य दक्षिण अफ्रि...