एजेन्सी, मंसिर ८ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले अमेरिकाका नव–निर्वाचित राष्ट्रपति जो बाइडनलाई जीतको बधाई नदिनुको कारण खुलासा गर्नु भएको छ । अमेरिकामा निर्वाचन परिणामकै बारेमा कानूनी मुद्दामामिला चलिरहेकाले कानूनी लडाईंको निर्णय नआउँदासम्म प्रतिक्षा गर्ने र त्यसपछि...
अन्तर्राष्ट्रिय
केन्याको कथाःजहाँ आमाको काखबाट बच्चा चोरेर बेचिन्छन्…
बीबीसी : केन्यामा बच्चाहरु बिक्री गर्ने कालो बजारलाई निरन्तर आपूर्तिकै लागि अन्धाधुन्ध रुपमा बच्चा चोरी भइरहेको छ । अफ्रिका आई टिमले एक वर्षसम्म एक तस्करलाई पछ्याएर यो रिपोर्ट तयार गरेको हो । केही बच्चाहरु मात्रै ३० हजार रुपैयाँमा बेच्न चोरी भइरहेका छन् । अफ्रिका आईका ...
क्यालीफोर्नियाका नागरिकलाई घरैमा बस्न आदेश
एजेन्सी । कोरोनाभाइरसको संक्रमण अत्यधिक बृद्धि हुँदै गएको भन्दै अमेरिकाको क्यालिफोर्निया राज्यमा मानिसलाई घरमै बस्न आदेश दिइएको छ । क्यालिफोर्नियाको सार्वजनिक स्वास्थ्य विभागले अत्यावश्यक काम बाहेक अन्य अवस्थामा घर बाहिर ननिस्कन जारी गरेको आदेशमा उल्लेख गरिएको छ । शनिबा...
ताइवानको युद्धक विमान उडेको दुई मिनेटमै बेपत्ता
एजेन्सी । ताइवानको एफ–१६ युद्धक विमान उडेको केही समयमा नै बेपत्ता भएको छ । उडेको दुई मिनेटमै मंगलबार विमान वेपत्ता भएको बताइएको छ। साँझा ६ बजेर ७ मिनेट जाँदा हुवालिएन एयर बेसबाट विमान रात्रिकालिन प्रशिक्षणका लागि उडेको थियो। एकमात्र पाइलट बस्न मिल्ने उक्त विमानमा पाइलट...
कोरोना महामारी अन्त्यका लागि खोपले मात्रै पुग्दैन: डब्ल्युएचओ
२ मंसिर । विश्वमा कोरोनाभाइरस सङ्क्रमणको महामारी अन्त्यका लागि खोपको विकास र प्रयोगले मात्रै काम नगर्ने विश्व स्वास्थ्य संगठन प्रमुख टेड्रोस अधानम घेब्रेयससले सोमबार बताएका छन् । महामारीले कैयौ महिनादेखि विश्वलाई प्रभावित पार्दै आएको छ र अहिलेसम्म पाँच करोड ४० लाख भन्द...
फिलिपिन्समा आँधीबाट ६७ जनाको मृत्यु
१ मंसिर,मनिला । फिलिपिन्समा आँधीबाट मृत्यु हुने नागरिकको संख्या ६७ पुगेको बताइएको छ । फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएअनुसार यहाँको आँधीबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ । यसै हप्ता आएको सो आँधीबाट अरु १२ जना हराइरहेका पनि बताइको छ । आँधीसँगै ...
कोरोना संक्रमण बढेपछि अमेरिकामा कर्फ्यु
न्युयोर्क । कोरोना संक्रमण उच्च गतिमा बढ्दै गएपछि अमेरिकामा कर्फ्यु आदेश जारी गरिएको छ । शुक्रबार राति १० बजेबाट लागु हुनेगरि न्युयोर्कमा रेष्टुरेण्ट, बार र जिम लगायतका स्थानमा कर्फ्यु लगाइएको हो । हाउस पार्टी लगायतका लागि १० जनाभन्दा बढी भेला हुन नपाइने र १० बजेपछि बार...
भारत र चीनबीच संभावित युद्ध टर्यो, दुबै देशले नियन्त्रण रेखाबाट सेना पछि हटाउने
२७ कार्तिक,एजेन्सी । छिमेकी मुलुक चीन र भारतबीच लद्धाख सहित सीमा क्षेत्रको बिषयलाई लिएर बढ्दो तनाब तत्कालका लागि कम हुने संकेत देखिएको छ । हिन्दुस्तान टाईम्सका अनुसार लद्धाखको मुख्य झडप बिन्दु सहित नियन्त्रण रेखाबाट सेना फिर्ता गर्न दुबै देश तयार भएका छन् । यद्यपि, सैन...
म्यानमारमा सुकीको पार्टीलाई बहुमत
२५ कार्तिक,एजेन्सी । म्यानमारका सत्तारुढ दल नेश्नल लिग फर डेमेक्रेसी (एनएलडी) ले बहुमत प्राप्त गरेको छ । प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी नेतृत्वको पार्टीले आइतबार भएको निर्वाचनबाट प्रतिनिधि सभामा बहुमत प्राप्त गरेको हो । उनको पार्टीले बहुमत प्राप्त गरेको केन्द्रीय निर...
जो वाइडेनको विजयले अमेरिकामा रहेका नेपाली सर्बाधिक खुशी
२४ कार्तिक,वाशिङ्गटन डिसी । अमेरिकाको राष्ट्रपतिमा डेमोक्र्याट पार्टीका जो वाइडेन विजयी भएसँगै आप्रवासीले खुशी मनाएका छन् । यसरी खुशी मनाउने आप्रवासीमा नेपाली अमेरिकी पनि छन् । खासगरी अमेरिकामा रहेका नेपालीले स्वास्थ्य बीमा, बन्दुक नियन्त्रण, न्यूनतम वेतनमा वृद्धि जस्त...

















