आगामी महिना कोरोना अझै बढ्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

८ कार्तिक,एजेन्सी । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिनुभएको छ । उहाँले यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि विश्वका देशहरुलाई आग्रह पनि गर्नुभएको बताइएको छ । महानिर...

नाइजेरिया;प्रदर्शन चर्किदै गएपछि सुरक्षाकर्मीले चलाए गोली

तुल्सिराम भण्डारी नाईजेरिया;पुलिस क्रूरताको विरोध गर्न हजारौं नाइजेरियनहरू दुई हप्ता भन्दा बढीदेखि सडकमा उत्रिरहेका छन्। लामो समयदेखि गैरकानुनी पक्राउ, यातना र विवादास्पद हत्याको आरोप लगाइएको सघीय विशेष चोरी लुटपाटी दम्पती (एसएआरएस) को उन्मूलनको आह्वान गर्दै सोशल मिड...

अमेरिकामा ७.३ रेक्टरको भूकम्प

एजेन्सी । अमेरिकाको होमरमा अलास्का नजिक ७.३ रेक्टरको भूकम्प गएको छ । कोरोना भाइरस संक्रमणको महामारीबाट जोगिन संघर्षरत अमेरिकामा अब सुनामीको खतरा पनि देखिएको छ । भूकम्पपछि सुनामी आउने चेतावनी जारी गरिएको हो । केही स्थानमा सुनामीका साना लहर पनि देखिएको समाचार एजेन्सीहरुल...

लद्दाखमा भारतीय सेनाद्वारा एक चिनियाँ सेनाको अपहरण

एजेन्सी । लद्दाखको देमचोक सेक्टरमा भारतीय सेनाले एक चिनियाँ जनमुक्ति सेना नियन्त्रणमा लिएको छ। सोमबार भारतीय सेनाले चिनियाँ सेना नियन्त्रणमा लिएको हिन्दुस्तान टाइम्सले जनाएको छ। भारत र चीनबीच सीमा विवाद जारी रहेको समयमा भारतीय सेनाले चीनका एक सेनालाई आफ्नो भूमिमा नियन...

ट्रम्पका प्रतिष्प्रर्धी बाइडेनले दिए दशैंको शुभकामना

३ कार्तिक,काठमाण्डौ । नोभेम्बर ३ मा अमेरिकामा हुने राष्ट्रपतिको निर्वाचनमा अहिलेका राष्ट्रपती डोनाल्ड ट्रम्प संग प्रतिस्पर्धामा उत्रदै गरेका जो बाईडेनले हिन्दु नेपालीहरुको महान पर्ब विजया दशमीको अबसरमा शुभकामना दिएका छन् । डेमोक्रेटिक पार्टीका उम्मेदवार तथा ओबामा प्रशा...

तालिबानको आक्रमण १६ सुरक्षाकर्मी मारिए

काबुल। अफगानिस्तानका विद्रोही समूह तालिबानका लडाकूले गरेको पछिल्लो आक्रमणमा कम्तीमा १६ जना सुरक्षाकर्मी मारिएका छन् । स्रोतहरुका अनुसार आक्रमणबाट १० जनाभन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन् । बाघलान प्रान्तको गोजारगाह–ए–नूर जिल्लाको एक सुरक्षा जाँच चौकीमा तालिबानले आक्र...

सामुद्रिक आँधीले भारतमा भीषण वर्षा

नयाँ दिल्ली, चक्रवात (सामुद्रिक आँधी) का कारण भारतमा भीषण वर्षा हुँदा अहिलेसम्म कम्तीमा ७ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार आन्ध्र प्रदेश र तेलंगनामा ठूलो वर्षा भएको हो। वर्षाका कारण सडक नदीजस्तै बनेका छन्। तेलंगनाको राजधानी हैदराबादमा मंगलबार दिउँसो भ...

बन्दुकधारीद्वारा १२ सर्वसाधारणको हत्या

एजेन्सी : नाइजेरियाको कादुना राज्यमा अज्ञात बन्दुकधारीहरुले १२ जना सर्वसाधारण गाउँलेको गोली हानी हत्या गरेका छन् । उनीहरुले कादुना राज्यको गिवा गाउँमा ती गाउँलेको हत्या गरेका हुन् । ठूलो संख्यामा आएका बन्दुकधारीहरुले अन्धाधुन्ध गोली प्रहार गरेर उनीहरुको हत्या गरेका र अर...

चीनप्रति ट्रम्प रुष्ट,चिनियाँभाईरस भन्दै दिए कडा अभिब्यक्ती

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोनाको उपचार गरेर अस्पतालबाट फर्किएपछि चीनमाथि रुष्ट बनेका छन् । उनले ह्वाइट हाउसका कर्मचारीहरुसँग भने, ‘अमेरिकी वैज्ञानिक र औषधिको शक्तिबाट हामी चीनको भाइरसलाई सधैँका लागि नष्ट गरिदिनेछौँ ।’ट्रम्प कोरोना भाइरसको संक्रमण भए...

अमेरिकी राष्ट्रपति ट्रम्पको सम्पर्कका व्यक्तिहरुमा कोरोना धमाधम

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पर्कमा रहेका व्यक्तिहरुलाई कोरोना भाइरसको संक्रमण देखिन थालेको छ । व्हाइट हाउसका सल्लाहकार स्टफेन मिलर र उच्च सैन्य अधिकारीलाई कोरोना भाइरसको संक्रमण भएको बीबीसीले जनाएको छ । राष्ट्रपति ट्रम्पलाई कोरोना देखिएपछि मिलर आफू...