बैशाख ८,छिमेकी मुलुक भारतमा कोरोनाले उग्र रुप लिँदै गएको छ । पछिल्लो पटक एकै दिन तीन लाख संक्रमित फेला परेका छन् भने २ हजार भन्दा बढीको मृत्यु भएको छ । मंगलबार २ हजार २३ जनाको संक्रमणका कारण मृत्यु भएको हो । भारतमा लगातार सातौ दिनसम्म दैनिक २ लाख भन्दा बढीमा कोरोना...
अन्तर्राष्ट्रिय
हङकङले लगायो भारतका सबै हवाई उडानमा प्रतिबन्ध
भारतमा कोरोना संक्रमणले भयावह स्वरुप ग्रहण गरेसँगै हङकङले भारतबाट भैरहेका सबै हवाई उडानमा प्रतिबन्ध लगाएको छ । मंगलबारबाट लागु हुने प्रतिबन्ध आगामी मे महिनाको ३ तारेख सम्म रहनेछ । यहि महिनाभित्र भिस्तारा एयरबाट हङकङको यात्रा गरेका पचास यात्रुमा कोरोना संक्रमण भेटिए...
नाइजेरियामा लगातारको आक्रमणपछि ६५ हजार मानिस विस्थापित
अबुजा- विद्रोही जिहादी समूहको लगातारको आक्रमणका कारण नाइजेरियामा ६५ हजार मानिस विस्थापित भएका छन्। देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने दमासाकबाट उनीहरु विस्थापित भएको संयुक्त राष्ट्रसंघीय निकायका अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्। स्वघोषित इस्लामिक स्टे...
दिल्लीमा कोरोनाको भ्याक्सिन लगाएका ३७ जना डाक्टरमा कोरोना संक्रमण
यस अघि नै कोरोना बिरुद्धको भ्याक्सिन लगाएका भारत दिल्ली गंगाराम अस्पतालका ३७ जना चिकित्सक कोरोना संक्रमित बनेका छन् । ती मध्य जनालाई अस्पतालमै भर्ना गरिएको बाँकी क्वारीन्टीनमा बसेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतमा अहिले कोरोनाको नयाँ रफ्तार बढ...
ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ४० हजार नाघ्यो
२६ चैत्र,एजेन्सी । ब्राजिलमा गत २४ घण्टामा कोभिड–१९ को सङ्क्रमणका कारण तीन हजार ८२९ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ४० हजार ७७६ जना पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।सोही अवधीमा थप ९२ हजार ६२५ जनामा कोरोना भाइरस सङ्क्रमण...
न्यूजिल्याण्डले लगायो भारतीयलाई प्रवेशमा रोक
२६ चैत्र,काठमाण्डौ । न्यूजिल्याण्डले भारतबाट जाने आफ्ना नागरिक साथै सबै यात्रुलाई प्रवेशमा रोक लगाएको छ । भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै न्यूजिल्याण्डले भारतबाट जाने सबै यात्रुलाई प्रतिबन्ध लगाएको हो ।यो नियम ११ अप्रिल साँझ ४ बजे देखि २८ अप्रिलसम्म लागू हुने...
भारतमा अहिलेसम्मकै सवैभन्दा धेरै एक लाख २७ हजार सङ्क्रमित
नयाँदिल्ली । भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा एकैदिन झण्डै एक लाख २७ हजार जना सङ्क्रमित भएका हुन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्...
दक्षिण एसियाली देशहरुमा कोरोना तीव्र गतिमा फैलिँदै
२५ चैत, काठमाडौँ । दक्षिण एसियाली देशहरुमा कोरोना भाइरसको सङंक्रमण तीव्र गतिमा फैलन थालेको छ । भारत, बङ्गलादेश, पाकिस्तानलगायत देशहरुमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको हो । कोरोना सङ्क्रमणको सबैभन्दा धेरै असर भारतमा परेको छ । भारतमा एकैदिन १ लाख १५ हजारभन्दा ध...
कोरोनाले २८ लाख ८५ हजारको मृत्यु
२५ चैत्र,काठमाण्डौ । विश्वभरमा १० करोड ७२ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । बुधबार बिहानसम्ममा १० करोड ७२ लाख ४८ हजार ७० जना संक्रमित कोरोनामुक्त भएका हुन् । हालसम्म विश्वमा १३ करोड ३० लाख दुई हजार ३३ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २८ लाख...
इन्डोनेसियामा आएको बाढी पहिरोमा १५० जनाको मृत्यु
जाकार्ता : इन्डोनेसिया र इस्ट टिमोरमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १५० भन्दा बढी भएको सरकारी अधिकारीहरुले जनाएका छन् । यस बाढी र पहिरोको कारण अझै पनि दर्जनौं व्यक्ति हराइरहेका छन् ।यस बाढीबाट इन्डोनेसिया र छिमेकमा पर्ने इस्ट टिमोर बढी प्रभावित भएको अधिक...

















