इस्लामावाद : पाकिस्तानको उत्तरपश्चिमी प्रान्तमा बुधबार भएको बम विस्फोटमा परी कम्तीमा पनि ९ जनाको ज्यान गएको छ । सो आक्रमणमा परी अरु ३९ जना घाइते भएका छन् । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाक्तुँख्या प्रान्तमा बसमा हमला गरेको थिए । बसमा बम हानेर अज्ञात व्यक्तिले ती नौ जन...
अन्तर्राष्ट्रिय
अमेरिकाको न्यूयोर्कमा गोली हानी हत्या गरेको आरोपमा नेपाली युवा पक्राउ
३० असार,काठमाण्डौ । अमेरिकाको न्यूयोर्कमा आफ्नै सहकर्मीको गोली हानी हत्या गरेको अभियोगमा न्यू जर्सीका एक नेपाली युबालाई पक्राउ गरेको छ । मंगलबार बर्गेन काउन्टीका प्रोसिक्युटरले हत्या अभियोगमा पक्राउ गरेको पिक्स ११ ले जनाएको छ । घटना सोमबार भएको थियो । सोमबार राती करिब ...
कोरोनाले ब्राजिलमा एकै दिन १ हजार २०० भन्दा बढीको मृत्यु
२७ असार,साओ पाओलो: ब्राजिलमा कोभिड–१९ को संक्रमणबाट एकै दिनमा एक हजार २०० भन्दा बढीको ज्यान गएको बताइएको छ । आइतबार यहाँका स्वास्थ्य अधिकारीहरूले सो जानकारी दिएका छन् । उनीहरुका अनुसार यहाँ एकै दिनमा १ हजार २०५ जनाको यस संक्रमणबाट निधन भएको हो । योसँगै ब्राजिलमा अहिले...
कारखानामा आगलागी हुँदा ५२ जनाको मृत्यु
२५ असार । बङ्लादेशको एउटा कारखानामा आगलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । घटनामा परी अरु ३० भन्दा बढी घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरु मध्ये केहीको अवस्था गम्भीर रहेको पनि बताइएको छ । प्रहरीले घटनास्थल...
दक्षिण अफ्रिकी पूर्व राष्ट्रपतिद्धारा आत्म समर्पण
२ ४ असार । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जाकोब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गर्नुभएको छ । अदालतको मानहानी गरेको अभियोगमा उहाँलाई अदालतले १५ महिने जेल सजाय तोकेको छ । प्रहरीले पक्राउ गर्न लागेको भन्दै खवर पाएपछि उहाँले आत्मसमर्पण गर्नु भएको जनाइएको छ । स्थानीय समय...
हाइटीका राष्ट्रपतिको हत्या
२३ असार,एजेन्सी । हाइटीका राष्ट्रपति जोभेनेल मोइजलाई उहाँको निजी निवासमा गोली हानी हत्या गरिएको छ । हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले बुधबार जारी विज्ञप्तिमार्फत् राष्ट्रपति मोइजको हत्याको पुष्टि गर्नुभएको छ । मोइजले सन् २०१८ मा हुने व्यवस्थापिकाको चुनाव ढिल...
कोरोना विरुद्धको खोप वितरणमा समानता होस:बान कि मुन
२१ असार । संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुनले कोरोना भाइरसविरुद्धको खोप वितरणको काममा समानता हुनुपर्ने बताउनुभएको छ । उहाँले यो महामारीले विश्वलाई नै उत्तिकै असर गरिरहेकोले सबै देशहरुले यो खोपको उपलब्धतामा समान व्यवहार अपनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले ...
इन्डोनेसियामा अक्सिजन सङ्कट
२१ असार,काठमाण्डौ । कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा बृद्धि भइरहँदा इन्डोनेसियामा अक्सिजनको सङ्कट चुलिएको छ । सरकारले अक्सिजन उत्पादकलाई चिकित्सकीय आवश्यकताको आधारमा आपूर्ति गर्न आदेश दिएको छ । अस्पतालहरुले भने अक्सिजन अभावले अवस्था आफ्नो क्षमता बाहिर गएको ज...
कोभिसिल्ड खोप लगाएकालाई युरोपेली संघले मान्यता नदिने
ब्रसेल्स : युरोपेली संघले कोरोनाभाइरसविरुद्धको खोप लगाएकाहरूलाई यात्रा गर्न दिने व्यवस्था गर्न लागेको छ । संघले सबै खोप लगाएकालाई भने मान्यता दिन नसकिने शुक्रबार सङ्केत गरेको छ । संघको चिकित्सासम्वन्धी कार्यालयले भारतमा बनाइएको कोभिसिल्डलगायतका केही खोप लगाएकाहरूलाई भने...
चीन अब कसैसँग झुक्दैन, कसैको दबाब सहँदैन: राष्ट्रपति सि
१८ असार,काठमाण्डौ । चीनीया राष्ट्रपति एवं कम्युनिष्ट पार्टीका महासचिव सि जिन पिगंले चीन एउटा नयाँ दुनिया बनेको भन्दै अब यो कसैसँग नझुक्ने र कसैसँग नदब्ने चेतावनी दिएका छन् । चीनीया कम्युनिष्ट पार्टी स्थापनाको एक सय वर्ष पुगेको अवसरमा टियानमेन स्क्वाएरमा आयोजित बिशाल जन...

















