मेलम्चीको पानी वितरणका लागि दोस्रो चरणको सञ्जाल निर्माण

२०७९ पौष १९ मंगलबार | (रासस) मेलम्चीको पानी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले दोस्रो चरणमा सात सय ९६ किमी वितरण सञ्जाल निर्माण गरिरहेको छ ।बालुवाटार, स्वयम्भू, मण्डिखाटार र कपन क्षेत्रमा निर्माण भइरहेको सात सय ९६...

‘काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउँछ’

२०७९ पौष १९ मंगलबार | सिर्जना राई (रासस) काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ ।जलेश्वर स्वच्छन्द विकोइ विल्डर्स कम्पनीका प्राविधिक सल्लहाकार एवं इञ्जीनियर विमल रिजालले महानगरको सहयोगमा एक वर्षदेखि धेरै...

मलेसियामा बन्धक बनेका २७ नेपाली कामदारले गरे उद्धारका लागि आग्रह

१९ पौष,काठमाण्डौ | पत्रपत्रिका वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका २७ जना नेपाली कामदार चार महिनादेखि अलपत्र परेका छन् । सानेपाको फोजी म्यानपावरबाट एक सप्लायर्स कम्पनीमा काम गर्न भनेर गत ८ सेप्टम्बर ( २३ भदौ)मा मलेसिया पुगेका उनीहरु अलपत्र परेका हुन् ।म्यानपावरलाई ती...

आजको राशिफलः २०७९ पौष १९ गते मंगलबार,३ जनवरी २०२३

मेष राशिफल धेरै यात्रा गर्नाले तपाईंलाई उन्मादमा पार्नेछ। तपाईंको खर्चिलो जीवनशैलीले घरमा तनाउ उत्पन्न गराउँछ, त्यसैले धेरै रातसम्म बाहिर बस्ने र अरूलाई धेरै खर्च गर्नबाट जोगिनुहोस्। तपाईंको जीवन खुशी दिनाले र विगतका गल्तीका लागि क्षमा गर्नाले योग्य बनिदै जान्छ। तपाईंल...

प्रधानमन्त्रीले मङ्गलबार निर्देशनात्मक सम्बोधन गर्नुहुने

१८ पौष,काठमाण्डौ | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउने सम्बन्धमा मङ्गलबार निर्देशनात्मक सम्बोधन गर्नुहुने भएको छ ।प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक सरकारको काम कारवाही प्रभावकारी बनाउन सरकारका सचिवसँग उहाँले आज...

प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत लिनुहुने

१८ पौष,काठमाण्डौ । (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही पुस २६ गते विश्वासको मत लिनुहुने भएको छ ।यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका नेकपा(माओवादी केन्द्र)का अध्यक्ष दाहालले पुस ११ गते पद तथा गोपनीयताको शपथ लिँदै पदभार ग्रहण गर्नुभएको थियो ।...

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण छिट्टै सुरु गर्छौं : प्रधानमन्त्री दाहाल

१७ पौष,काठमाण्डौ | कमल बस्नेत र सिबी अधिकारी (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु गर्ने बताउनुभएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज यहाँ उद्घाटन गर्दै उहाँले नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको कनेक्...

प्रधानमन्त्रीद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

१७ पौष,काठमाण्डौ | (रासस) प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नुभएको छ ।यहाँ आज आयोजित भव्य कार्यक्रमकाबीच उहाँले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गर्नुभएको हो । विमानस्थल उद्घाटनका लागि प्र...

आज राष्ट्रिय टोपी दिवस:देश तथा बिदेशमा मनाइँदै

१७ पौष,काठमाण्डौ । प्रवर्द्धन गर्नुका साथै मेरो शान, मेरो पहिचान राष्ट्रिय पोशाक संरक्षण अभियान भन्ने नारासहित सातौँ दिवश मनाउन लागिएको हो। स्वदेशमा मात्र नभएर बिदेशमा समेत पछिल्लो समय टोपी दिवस मनाउन थालिएको छ ।मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही य...

आजको राशिफलः २०७९ पौष १७ गते आईतबार,१ जनवरी २०२३

मेष राशिफल आफ्नो साँचो क्षमता महसुस किनकि तपाईंमा बलको कमी छैन तर इच्छाको कमी छ। आमाबाबुको सहायताले गर्दा वित्तीय बाधाहरु टर्दै गएको जस्तो देखिन्छ। परिवारका सदस्यहरूले तपाईंको आशा पूरा गर्न सक्ने छैनन्। तिनीहरूलाई तपाईंको ढड्डी र लहडी पारामा काम गराउने आशा नगर्नुहोस्, ...