सन्दीपविरुद्धको मुद्दा अस्पतालबाट किशोरीको जन्म प्रमाण झिकाउन आदेश

१२ पौष,काठमाण्डौ| पत्रपत्रिका जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणी आरोप लगाउने किशोरीको जन्मसम्बन्धी प्रमाण अस्पतालबाट झिकाउन आदेश दिएको छ ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले किशोरीको उमेर विवाद निरुपण गर्न अस्...

आजको राशिफलः २०७९ पौष १३ गते बुधबार,२८ डिसेम्बर २०२२

मेष राशिफल आफ्नो दीर्घ रोग निको पार्न मुस्कान चिकित्साको प्रयोग गर्नुहोस् किनकि यो सबै समस्याको लागि उत्तम विषनाशक औषघि हो। तपाईंको हँसिलो प्रकृतिले वरिपरिको वातावरण उज्यालो पार्नेछ। तपाईंले अरूको सहयोग बिना महत्त्वपूर्ण कामहरू संचालन गर्न सक्छु भन्ने महसुस गर्नुहुन्छ ...

अर्थतन्त्र पुनरूत्थान सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री दाहाल

१२ पौष,काठमाण्डौ| (रासस) नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । उहाँले मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय भइसकेको बताउनुभएको छ ।आज विहान भएको नेपाल उद्योग वाणिज्य महास...

रविको छलाङै छलाङ

१२ पौष,काठमाण्डौ | पत्रपत्रिका राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछानेले पहिलो अवसरमा नै उपप्रधान तथा गृहमन्त्री पाएर राजनीतिक छलाङ मारेका छन् । त्यसो त उनले राजनीतिक दल खोलेको ६ महिनाभित्रै प्रतिनिधिसभामा २० सिट जितेर चौथो ठूलो दल बन्न सफल भएका थिए ।त्यो पनि ल...

आजको राशिफलः २०७९ पौष १२ गते मंगलबार,२७ डिसेम्बर २०२२

मेष राशिफल तपाईंको प्यारो सपना साकार हुनेछ। तर आफ्नो उत्तेजनालाई नियन्त्रणमा राख्नुहोस् किनकि धेरै आनन्दले केही समस्या उत्पन्न गर्न सक्छ। त्यसै बसिरहनु भन्दा पैसा कमिने केहीमा किन संलग्न हुनुहुँदैन - यसले तपाईंको कमाउने शक्तिमा सुधार हुनेछ। आफ्नो जोडीसँग राम्रो समझदारी...

भड्किलो सामान खरिद नगर्न प्रधानमन्त्रीको निर्देशन

११ पौष,काठमाण्डौ| (रासस) नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुनै पनि भड्किलो सामान खरिद नगर्न निर्देशन दिनुभएको छ ।प्रधानमन्त्रीले सचिवालयमार्फत कुनै पनि भड्किलो मालसामान खरिद नगर्न निर्देशन दिनुभएको हो ।प्रधानम...

प्रधानमन्त्री दाहालले आजै सानो आकारको मन्त्रिमण्डल बनाइने

११ पौष,काठमाण्डौ | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ लिएपछि आजै सानो आकारको मन्त्रिमण्डल बनाउने नेकपा (माओवादी केन्द्र) ले निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले मन्त्रिपरिषद्मा पार्टीका तर्...

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सपथ ग्रहण गर्ने

११ पौष,काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुने भएको छ। राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार, नवनियुक्त प्रधानमन्त्रीसहित मन्त...

प्रचण्डलाई भारत र चीनको बधाई

११ पौष,काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहाललाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका रूपमा नियुक्त गरेपछि प्रधानमन्त्री मोदीले ट्वीट गर्दै...

आजको राशिफलः २०७९ पौष ११ गते सोमबार,२६ डिसेम्बर २०२२

मेष राशिफल तपाईंको दिने मनोवृत्तिको फल प्राप्त हुनेछ किनकि तपाईं शंका, निराशा, विश्वासको कमी, लोभ, आसक्ति, घमण्ड र डाह जस्ता धेरै दोषबाट मुक्त हुन सक्ने सम्भावना छ। बच्चाहरुले तपाईंका घरको जिम्मेवारी पूरा गर्न तपाईंलाई सहयोग गर्नेछन्। आफ्नो खाली समयमा यस्ता गतिविधिहरु ...