२१ पौष,काठमाण्डौ । सरकारले दर्ता नभएका र नवीकरण नगरिएका देशका क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।गृह मन्त्रालयले प्रचलित कानूनविपरीत ढुंगा, गिटी तथा बालुवा उत्खनन तथा दोहनलाई नियमनका लागि त्यस्ता उद्योग बन्द गर्न बुधबार ७७ वटै जिल्ला प्र...
Breaking news
जन्मदर्ता, नागरिकता र शैक्षिक प्रमाणपत्रले भन्छ, ‘सन्दीपविरुद्ध उजुरी दिने किशोरी नाबालिग’
२१ पौष,काठमाण्डौ । राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको आरोप लगाउने किशोरी बालिग वा नाबालिग भनेर चर्चा चलिरहेको समयमा केटिएम दैनिकले किशोरीको आठ कक्षाको जिल्ला स्तरीय परीक्षाको मार्क सिट फेला पारेको छ ।यसअगा...
पशुपतिको सम्पत्तिमा रजाइँ–फैसलाअनुरूप सम्झौता परिवर्तन गरिएन
२१ पौष,काठमाण्डौ | पत्रपत्रिका पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समिति नेपाललाई काठमाडौँको गौशालास्थित धर्मशाला सञ्चालनका विषयमा सम्झौता पुनरवलोकन गर्न दुवै पक्ष सक्षम रहेको फैसला सर्वोच्च अदालतले गरेको ११ वर्ष बितेको छ तर त्यस सम्बन्धमा दुवै पक्षले सहमति जुटाउन ...
अख्तियारले अनुसन्धान गर्न किन नपाउने ?
२१ पौष,काठमाण्डौ | पत्रपत्रिका विचाराधीन मुद्दामा समेत अख्तियारलाई छानबिन गर्ने बाटो खुला हुनेछ । नेपालका ठूल्ठूला भ्रष्टाचारका काण्डमाथि ‘नीतिगत निर्णय’को आवरणले गर्दा छानबिन हुन नसकेको रिटमा उल्लेख छ ।सरकारबाट हुने सबै निर्णय भ्रष्टाचारको कसीमा छानबिन हुनुपर्ने माग र...
आजको राशिफलः २०७९ पौष २१ गते बिहिबार,५ जनवरी २०२३
मेष राशिफल स्वास्थ्य पूर्णत ठीक रहनेछ। घनिष्ठ मित्र र साझेदारहरू आक्रामक हुनेछन् र तपाईंको जीवनलाई कठिन बनाउनेछन्। यात्राले मायाप्रिती फैलाउनेछ। आज काममा सबैले तपाईंलाई प्रेम र समर्थन गर्नेछन्। तपाईंको जीवनसाथी कहिल्यै आजभन्दा रमाइलो थिएनन्। Lucky Number :- 3 Lucky C...
सात हजार बन्दीलाई आममाफीको घोषणा
२० पौष,काठमाण्डौ | (रासस-एएफपी) म्यान्माको सैनिक सरकारले बुधबार स्वतन्त्रता दिवस मनाउन सात हजार १२ जना बन्दीलाई आममाफी दिने घोषणा गरेको छ ।प्रजातान्त्रीक नेत्री आङ सान सुचीको जेल सजायलाई ३३ वर्षमा पु¥याएको केही दिनपछि यस्तो घोषणा भएको हो ।सेनाले सत्ता कब्जा गरेको करिब ...
रसुवागढी नाका : तीन सयभन्दा बढी सवारी साधन आयात
२० पौष,काठमाण्डौ | (रासस) रसुवागढी नाकाबाट तीन सयभन्दा बढी चिनियाँ सवारी साधन स्वदेश भित्रिएका छन् ।नेपाली व्यवसायीमार्फत चालू आर्थिक वर्षको गत साउनदेखि हालसम्म विभिन्न खाले तीन सय पाँचवटा सवारी साधन रसुवागढीस्थित ल्हेन्दे खोलाको मितेरी पुलबाट स्वदेश भित्रिएको हो ।यसरी...
प्रधानमन्त्रीद्वारा अर्थमन्त्री र गभर्नरसँग छलफल
२० पौष,काठमाण्डौ | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयमा छलफल गर्नुभएक...
आजबाट राहदानी वितरण अनिश्चितकालका लागि बन्द
२० पौष,काठमाण्डौ | पत्रपत्रिका राहदानी विभागले मंगलबारदेखि अनिश्चितकालका लागि राहदानी वितरण कार्य बन्द गरेको छ । सिस्टममा समस्या आएको भन्दै विभागले अनिश्चितकालका लागि राहदानी वितरण कार्य रोकेको हो । सिस्टममा समस्या आएको र समाधानका लागि निरन्तर प्रयास गर्दा पनि समाधान न...
आजको राशिफलः २०७९ पौष २० गते बुधबार,४ जनवरी २०२३
मेष राशिफल भौतिक लाभ र विशेष गरेर मानसिक सुदृढताको लागि मनन र योग सुरु गर्नुहोस्। तपाईं अरूको लागि बढी खर्च गर्न चाहनु हुनेछ। परिवारका सदस्यहरूको आवश्यकतालाई प्राथमिकता दिनुहोस्। तपाईंले उनीहरूलाई ध्यान दिनुहुँदैछ भन्ने महसुस गराउन उनीहरूको आनन्द र दुःखमा आफैलाई संलग्न...
















