१६ असार,काठमाण्डौ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले सरकारले राम्रो काम गरेकाले एमाले झन लोकप्रिय बनेको बताएका छन् । आज पार्टीको दशाँै महाधिवेशन आयोजक समितिको बैठकलाई संवोधन गर्दै प्रधानमन्त्रीले सरकारले अभूतपूर्व काम गरेकाले एमाले लोकप्रिय भएको बताए । ईतिहास...
राजनीति
केपी ओली भिलेन भएः प्रचण्ड
१० असार,काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भिलेनको संज्ञा दिएका छन्। विहीबार नयाँ वानेश्वरमा आफूनिकट रहेका सम्पादकलाई बोलाएर विपक्षी गठबन्धनका नाममा गरिएको छलफलका क्रममा उनले दिर्घकालसम्म अघि बढ्नका लागि...
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत
२७ जेठ,काठमाण्डौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । अब संविधानको धारा १६८९५० अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा २९ वैशाखमा मुख्मन्त्री नियुक्त भएका गुरुङले बिहीबार प्रदेशसभामा व...
प्रतिनिधिसभा विघटन बिरुद्द कांग्रेसले कानुनी लडाइँ लड्ने
८ जेठ,काठमाण्डौ । शुक्रबार राती राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि चौतर्फी रुपमा आलोचना गरिएको छ । राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध नेपाली कांग्रेसले राजनीतिक र कानुनी लडाइँ लड्ने भएको छ ।नेपाली कांग्रेसको पद...
एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा बस्दै
६ बैशाख,काठमाडौं नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आज प्रदेशगत रिर्पोटिङ हुनेछ । साथै जिल्लाहरुका इन्चार्ज तोक्नेलगायत नेताहरुको कार्यविभाजन, उपनिर्वाचनको तयारीलगायतका विषयमा पनि बैठकमा छलफल हुनेछ । बै...
पदमुक्त चार मन्त्रीको पुनर्नियुक्ति
२७ चैत्र,काठमाण्डौ । माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गरेपछि सांसद पद गुमाएका चार नेताले शुक्रबार फेरि मन्त्री पदको शपथ लिने भएका छन् ।प्रधानमन्त्री केपी ओलीले लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई मन्त्री पदमा पुननियुक्तिको सिफारिस गरेपछि...
माओवादी छाडेर एमाले प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज
२६ चैत्र,काठमाण्डौ । माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका चार जना मन्त्रीको सांसद पद खारेज भएको छ । ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह र श्रममन्त्री गौरीशंकर चौधरीको सांसद पद आजबाट गुमेको हो । स...
ओलीलाई हटाउन छिट्टै अविस्वासको प्रस्ताव आउने कोईरालाको दाबी
५ चैत्र,काठमाण्डौ । नेपाली काँग्रेसका महामन्त्री कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन एक साता भित्रै अविस्वासको प्रस्ताव दर्ता हुने दाबी गरेका छन् । कांग्रेस नेता अशोक कोइरालाको निधनपछि अन्तिम बिदाइमा सहभागी हुन बिहीबार विराटनगर पुगेका कोइरालाले विमानस्थलमा...
एमाले संसदीय दलको बोर्डमा नेपाल र खनाल पनि
५ चैत्र,काठमाण्डौ । बिहिबार नेकपा एमालेले संसदीय दलको २७ सदस्यीय बोर्ड गठन गरेको छ । बालुवाटारमा बसेको दलको बैठकले तीन जना पछि मनोनयन गर्ने गरी बोर्ड गठन गर्ने निर्णय गरेको सांसद महेश बस्नेतले बताए ।बोर्डमा झलनाथ खनाल र माधवकुमार नेपाल सहित उक्त समूहका सांसदहरूलाई पनि ...
आफू बिरुद्ध लाग्ने नेतालाई कार्बाही गर्ने ओलीको तयारी
फागुण २९ काठमाण्डौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू बिरुद्ध लागेको, गुटबन्दी गरेको जस्ता आरोपमा माधव कुमार नेपाल लगायका एक दर्जन बढी नेतालाई अनुशासनको कार्बाहीको तयारी गरेका छन । प्रधानमन्त्रीले शुक्रबार नै कार्बाही गर्ने तयारी भए पनि स...

















