काठमाण्डौ । मिस नेपालको अडिसनमा कन्टेसटेन्टलाई बिना मेकअप आएको भन्दै हप्काएको भिडियो भाइरल भएपछि विवादित बनेकि रचना गुरुङको छोरी नेपाली चलचित्रकि चर्चित नायिकामा गन्निछिन् ।अन्ना र अमालिया शर्मा मिस नेपालको कोरियोग्राफर रचना गुरुङ शर्माका छोरी हुन् । एनाको चाहना सानै...
मनोरञ्जन
अष्ट्रेलियामा हुन सकेन ‘फिल्म अवार्ड’
७ अप्रिल सिड्नी । आईतबार अर्थात् आज हुने भनिएको ११औ नेश्नल फिल्म फेयर अवार्ड रद्द भएको छ । यो अवार्ड हर्षभिलको मरना अडिटरियनमा हुने भनि प्रचार गरिएको थियो ।चलचित्र पत्रकार समेत रहेका आरके (रामबहादुर) सुबेदीको ब्यक्तिगत कम्पनीको रुपमा रहेको बक्स अफिस नेपालको आयोजनामा स...
हुबहु नक्कल (फिल्म समिक्षा : लभ स्टेशन)
फिल्म : लभ स्टेशन | रेटिङ : १/५ - गोकर्ण गौतम निर्माणको आधा शताब्दी बित्यो तर चोरेर फिल्म बनाउने संस्कार अन्त्य भएको छैन । यत्ति हो, पहिले बलिउडबाट मात्र कपी गरिन्थ्यो, हलिउड, कोरियन हुँदै अहिले संसारका अन्य देशका फिल्मबाटसमेत चोर्न थालिएको छ । उज्ज्वल घिमिरे निर्...
बिबादमा मिस नेपाल,मेक–अप नगरी आएको भन्दै होच्याइयो प्रतियोगीलाई (भिडियाे)
काठमाडाैं - मिस नेपाल अडिसन २०१९ को पहिलो चरणको अडिसनको एक भिडियो अहिले भाईरल भएको छ जस्ले मिस नेपाललाई बिबादमा तान्ने निश्चित देखिन्छ । केहि घण्टा अघि सार्बजनिक भएको मिस नेपालको जर्नीको काठमाण्डौ अडिसनको भिडियोमा एक प्रतियोगीलाई अडिसनको निर्णायक रचना गुरुङले खिल्ली उड...
४ महिनामै प्रियंका र निकको डिभोर्स !
काठमाण्डौ । बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनको डिभोर्सको खबर बाहिरिएको छ । प्रियंकाले अमेरिकाको पत्रिका ‘द कट ने मोडर्न स्केम आर्टिस्ट’मा निक भन्दा १० वर्ष जेठी हुदाँ बैवाहिक जीवनमा निकै समस्या आइरहेको बताएकी थिइन् । प्रियंका ३६ वर्ष पुगिन् भने निक...
सिड्नीमा कागजपत्र,चलचित्र हेर्न दर्शकहरु आतुर
२९ मार्च सिड्नी । नेपालमा सफलतापुर्बक प्रदर्शन भईरहेको नेपाली चलचित्र ‘कागजपत्र’ अष्ट्रेलियाको सिड्नीमा प्रदर्शनमा आउने भएको छ ।अपिल बिष्ट निर्देशित चलचित्र ‘कागजपत्र’ले दर्शकहरुको राम्रो प्रतिकृया पाईरहेको छ भने समिक्षहरुबाट समेत सकरात्मक समिक्षा पाउन सफल बनेको छ । ने...
प्रियंकालाई लिन डोली लिएर आयुष्मान (भिडियो सहित)
काठमाडौं । सधै चर्चा संगै आलोचनामा आउने अभिनेत्री हुन् प्रियंका कार्की उनको अमेरिका देखी लिएर पुरानो सम्बन्ध र अहिले आफु भन्दा ६ बर्ष कान्छा युबा संगको प्रेम सम्बन्धका कारण पनि उनको चर्चा र आलोचना दुबै छ ।केहि समय अघि आफु भन्दा कान्छा प्रेमी आयुष्मान देशराज संग ईन्गे...
मिस नेपालमा सहभागी हुन अनुष्का नेपाल जादै
२४ मार्च सिड्नी । मे पहिलो साता काठमाण्डौमा हुने मिस नेपालको नयाँ संस्करणको लागि अष्ट्रेलिया बाट मिस नेपाल ओसेनिया २०१८ की बिजेता अनुष्का श्रेष्ठ यही मंगलबार नेपाल जाने भएकी छिन् ।आईतबार सिड्नीमा मिस नेपाल ओसेनिया आयोजक युएनईले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी अनु...
मौषमलाई कारण देखाउदै रद्द भए होली ईभेन्ट
सिड्नी यही शनिबार सिड्नीको लिडकममा हुन गईरहेको होली मेला ३ र रकडेलमा हुने भनिएको रकडेल होली ईभेन्टको पुर्ब सन्ध्यामा आएर अन्ततः रद्द भएका छन् ।लिडकमको होली मेलाको आयोजक नेपाल स्कड ईन्टरटेन्मेन्टले बुधबार साँझ नै ईभेन्ट रद्द भएको जानकारी फेसबुक मार्फत् गरेको थियो । होली...
अष्ट्रेलियामा होलीको रन्को
सिड्नी पछिल्लो समय नेपालमा भन्दा पहिले अष्ट्रेलियामा चाडपर्बले छुने गरेको छ । नेपालमा अहिले सम्म होलीको कुनै रौनक छैन तर,अष्ट्रेलियामा होली खेल्न सुरु गरिएको छ । शनिबार मात्रै एक होली कार्यक्रम सम्पन्न भईसकेको छ । यसै साताबाट सुरु भएको होलीको रौनकले आउदो शनिबारको दिन...
















