१५ फाल्गुन,काठमाण्डौ ।केहि दिन अघि बलत्कारको आरोप लागेका अभिनेता पल शाहले आईतबार तनहुँ प्रहरीमा आत्मसमर्पण गरेका छन् । जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ ।...
मनोरञ्जन
अभिनेता पल शाहलाई खोज्दै प्रहरी
१२ फाल्गुन,काठमाण्डौ । बुधबार जबरजस्तीकरणी गरेको आरोपमा जाहेरी परेपछि अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । बलात्कार मुद्दा दर्तासँगै उनीविरुद्ध जिल्ला अदालत तनहुँले फागुन ११ मा पक्राउ पूर्जी जारी गरेको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँले उनको खोजतल...
दोषी प्रमाणित भए सजाय भोग्न तयार छु : अभिनेता पल शाह
१२ फाल्गुन,काठमाण्डौ । अभिनेता पल शाहले आफूमाथि लागेको आरोप प्रमाणित भए कानून अनुसार सजाय भोग्न तयार रहेको बताएका छन्। बिहीबार बिहान सामाजिक सञ्जालमार्फत आफूमाथि सडयन्त्र भएको भन्दै दोषी ठहरिए कानुन अनुसार सजाय भोग्न तयार रहेको बताएका हुन्।यद्यपी प्रहरीबाट उनी भागिरहेक...
अभिनेता पल शाह पक्राउ गर्न ५ प्रहरी टोली परिचालन
१२ फाल्गुन,काठमाण्डौ । अभिनेता पल शाह विरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता भएपछि प्रहरीले ५ टोली बनाएर खोजी सुरु गरेको छ। पलको खोजीका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोसहितका ५ टोली खटिएका हुन्। प्रहरी स्रोतका अनुसार पलको खोजीमा अहिले सिआइबी, महानगरीय प्रहरी कार्...
अभिनेता पल शाह बिरुद्द जबरजस्ती करणीको आरोपमा जाहेरी दर्ता
११ फाल्गुन,काठमाण्डौ । नायक पल शाह (पुर्ण विक्रम शाह) विरुद्ध गायिका समीक्षा अधिकारीले उजुरी दर्ता गरेकी छन्। उनले जिल्ला प्रहरी कार्यालय तनहुँमा जवरजस्ती करणी उद्योग अन्तर्गत आज उजुरी दिएकी हुन्।१७ वर्षीया गायिका समीक्षा आफैं पुगेर बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँम...
कलाकार जयनन्द लामाको निधन
११ फाल्गुन,काठमाण्डौ । गायक एवं कलाकार जयनन्द लामाको बुधबार बिहान मृत्यु भएको छ । लामाको निधनमा कलाकर्मीहरुले सामाजिक संजालमा शोक व्यक्त गरेका छन् । लामाका निकटतमहरुले राती २ बजे आफै गाडी चलाएर घर गएको र गाडी पार्किङ गरेर झर्ना लाग्दा हार्ट-अट्याक भएको बताएका छन् ।जयनन...
अभिनेता पल शाह बाट पिडित भएको गायिका समिक्षा अधिकारीको भनाई (अडियो सहित)
१० फाल्गुन,काठमाण्डौ । नबगायिका समीक्षा अधिकारीले आफूलाई अभिनेता पल शाहले पीडित बनाएको खुलाएकी छन् । पलले २ बर्ष अघि आफूलाई फकाएर माया देखाएको र अहिले छाड्न खोजेको उनको आरोप छ । ‘पहिले माया गर्छु भन्दै पछि लागेर आफ्नो हेरचाह गर्दै मायामा फसाए’ गायिका अधिकारीले भनिन्, ‘...
बरिष्ठ गायिका लता मंगेशकरको निधन
२३ माघ, काठमाडौं । भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आईतबार निधन भएको छ । ‘स्वर कोकिला’ उपनामले चिनिने लताको आज सरस्वती पूजाकै दिन निधन भएको हो । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा आज बिहान लताको निधन भएको प्रेस ट्रष्ट अफ इण्डियाले जना...
अमनको ‘नक्कली’ सार्वजनिक ( भिडियो )
२१ माघ,काठमाण्डौ । 'तस्बिर' , 'मिल्टेरिको जुत्ता', 'हुन्न हुन्न हुँदै हुन्न' लगायातका थुप्रै चर्चित गीतहरुमा संगीत भरेका चर्चित संगीतकार टिका दाहालले संगीतवद्द गरेको नयाँ म्युजिक भिडियो 'नक्कली' सार्वजनिक भएको छ।रोमाण्टिक भर्सनको यस गीतमा अमन प्रधानको स्वर रहेको छ भने ...
पल शाहसँगको समबन्ध पुष्टी गर्दै समिक्षा अधिकारी
काठमाडौं । गायिका समिक्षा अधिकारी र नायक पल शाहबीचको विवाद पुन: सतहमा आएको छ । सन् २०२१ अक्टोबर २४ मा गायिका अधिकारीले निकै लामो स्टाटस लेखेपछि पल र उनीबीचको विवाद साम्य भएको थियो । उनले त्यो बेला पलसँग एक कलाकारको सम्बन्ध र अभिभावकको जस्तो सम्बन्ध रहेको भनेपछि कलह साम्...















