पल प्रकरणःपुनःतनहुँ लगियो,शुक्रबार म्याद सकिदै

२ चैत्र,काठमाण्डौ । नाबालिका गायिकालाई जबर्जस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहलाई नबलपरासीको बयान सकेर पुनःतनहुँ प्रहरीमा लगिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले मंगलबार गैँडाकोट प्रहरीले शाहको बयान सकेर तनहुँ पठाएको बताए । शाह अहिले तनहुँ...

‘पीरले’ महिलाहरुको चरित्र हत्या गरेको आरोप

१ चैत्र,काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) निकट भात्री सङ्गठनले गायक प्रकाश सपुतको ‘पीर’ नामक गीतले जनयुद्धमा लागेका महिलालाई अपमान गरेको आरोप लगगाएका छन् ।अखिल नेपाल महिला सङ्घ, जनक्रान्तिका घाइते तथा अपाङ्गता योद्धा सङ्घ, जनसांस्कृतिक महासङ्घ र प्रेस सेन्टरलगायतले व...

पल शाह प्रकरणःमतियारको आरोपमा मेनेजर जोशी पक्राउ,७ दिन म्याद थप

२७ फाल्गुन, तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले नाबालिग बलात्कारको आरोपी पल शाहका लागि मतियारको काम गरेको आरोपमा उनका म्यानेजर कृष्ण जोशी भनिने कृष्णप्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको छ।घटनाको प्रमाण नष्ट गर्ने प्रयास गरेको, नाबालिगलाई हत्यासम्मको धम्की दिएको र बल...

अभिनेता पल शाहले गैडाकोटमा दिए बयान

२५ फाल्गुन,काठमाण्डौ । नाबलिकालाई बलत्कार गरेको आरोप लागेका अभिनेता पल शाहले गैडाकोटमा बुधबार सरकारी वकिलको कार्यालयमा बयान दिएका छन् ।अभिनेता शाहलाई अनुसन्धानका मंगलबार नै तनहुँबाट गैंडाकोटमा ल्याइएको थियो। जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले तनहुँ प्रहरीलाई गत आ...

पाँचौ ‘ग्लोबल फिल्म अवार्ड’ अमेरिकाको टेक्ससमा हुने

काठमाडौं। नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय रुपमा पहिचान गराउँदै सम्पूर्ण चलचित्रकर्मीहरुको प्रोत्साहन र सम्मानको उद्देश्य सहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड' को पाँचौ संस्करण अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा हुने भएको छ । नेपाल फिल्म सो...

पल शाह प्रकरण : घरधनी दम्पतीको बयान–‘पल र बालिका सँगै बसेका थिए’

२३ फाल्गुन,काठमाण्डौ । जबरजस्ती करणीको अभियोगमा न्यायिक हिरासतमा रहेका अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ । फागुन १५ बाट पल शाह (पूर्णविक्रम शाह) तनहुँ प्रहरीको हिरासतमा छन् ।आईतबार दोस्रोपटक म्याद थप हुँदासम्म प्रहरीले पल शा...

पल प्रकरणः१२ दिनको म्याद थप

२२ फाल्गुन,काठमाण्डौ । नाबालिग गायिकामाथि करणीको आरोपी अभिनेता पल शाह (पूर्ण विक्रम शाह) लाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ।यसअघि गत आईतबार सात दिन थुनामा राखेर अनुसन्धान गरेको प्रहरीले थप अनुसन्धानका लागि भन्दै समय माग गरेको ...

भित्र भित्रै टुट्न थालेका छन् पल शाहःपुण्य गौतम

काठमाडौं । यतिबेला देशमा नायक पल शाह प्रकरणले तरंगित छ । एक नाबालिग गायिकाले नायक शाहविरुद्ध उजुरी दिएपछि पल केही दिनदेखि प्रहरी हिरासतमा छन् । प्रहरीले पललाई हिरासतमा राखेर अनुसन्धान जारी राख्दा यस विषयमा नेपाली सेलेब्रिटीहरु खुल्न थालेका छन् ।सुरुको समय यस बिषयमा अधिक...

नाबालिगसँग यौनसम्बन्ध स्थापित गर्नु अपराध: श्रृङ्खला खतिवडा

१९ फाल्गुन,काठमाण्डौ । पूर्वमिस नेपाल श्रृंखला खतिवडाले जबरजस्ती करणीको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाह प्रकरणमा आफ्नो मुख खोलेकी छन् । एउटा वयस्कले नाबालिगमाथि यौनसम्बन्ध स्थापित गर्नु कानुन विपरित भएको खतिवडाको भनाइ छ । सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत...

गैंडाकोटमा अभिनेता पल शाहविरुद्ध अर्को जाहेरी

१५ फाल्गुन,काठमाण्डौ । आईतबार मात्रै अभिनेता पल शाहले तनहुँ प्रहरी सामु आत्मसमर्पण गरेका छन् । यसैबिच पिडित किशोरी परिवार सहित अर्को जाहेरी लिएर नवलपरासीको गैडाकोट पुगेकी छिन् । प्रहरीका अनुसार उनले लगेको जाहेरीमा ७ चैतमा नवलपरासीको गैंडाकोट रिसोर्टमा सुटिङका बेला जबरज...