सेनालाई हतियार खरिद गर्नुपर्ने आवश्यकता नै छैन : प्रधानसेनापति

जेठ १२ शुक्रबार | (रासस) पाँचखाल (काभ्रे), १२ जेठ : प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई शान्ति मिसनका लागि हतियार खरिद गर्नुपर्ने आवश्यकता नै नरहेको बताउनुभएको छ ।अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिक दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा पत्र...

५५ खर्ब नाघेको बैंकहरूको निक्षेप फेरि घट्न थाल्यो

जेठ १२ शुक्रबार | गएको आइतबार ५५ खर्ब तीन अर्ब रुपैयाँ पुगेको बैंक तथा वित्तीय संस्थाको निक्षेप अहिले घटेर ५४ खर्ब ९४ अर्बमा झरेको छ ।आइतबारयता नौ अर्ब रुपैयाँ निक्षेप बैंकिङ प्रणालीबाट गायब भएको देखिन्छ ।यसमध्ये वाणिज्य बैंकहरूबाट मात्रै आठ अर्ब रुपैयाँ निक्षेप बाहिरि...

सक्कली शरणार्थीको गुनासो ! ‘उच्च तहका नै नक्कली बनाँउदैं हिँडेपछि हाम्रो समस्या कसरी सम्बोधन हुन्छ र’?

जेठ ११ बिहीबार | तेजन खड्का उर्लाबारी । नक्कली भूटानी शरणार्थी बनाएर तेस्रो देश लैजान करोडौं रुपैयाँ सङ्कलन गर्नेहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । यो विषयले मुलुक यतिवेला गर्माएको छ । न गर्माहोस पनि कसरी ? सरकारको नेतृत्व गर्ने उच्च तहका व्यक्ति नै सक्कली भुटान...

‘नीति तथा कार्यक्रम सहमतिका साथ कार्यान्वयन गरिनुपर्छ’

जेठ १० बुधबार | (रासस) सांसदहरुले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०÷०८१ कोे नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिका साथ कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदैँ उहाँहरुले सरकारले सबै क्षेत्र...

भ्रष्टाचारविरुद्ध सडक र सदनबाट अभियान चलाउँछौँ : सांसद शाही

जेठ १० बुधबार | (रासस) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता एवं सांसद ज्ञानबहादुर शाहीले आफ्नो दलले भ्रष्टाचारविरुद्धको अभियान चलाउने बताउनुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममाथिको छलफलका क्र...

नीति कार्यक्रम राष्ट्रिय सहमतिको दस्तावेज : प्रधानमन्त्री दाहाल

जेठ १० मंगलबार | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमले देशका सामु विद्यमान चुनौतीको समाना गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकाङ्क्षा हासिल गर्ने उद्देश्य लिएको बताउनुभएको छ । यही जेठ ५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्...

व्यावसायिक अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल

जेठ ९ मंगलबार | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवसायीको व्यावसायिक अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल सुनचाँदी व्यावसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वसँग आज भएको भेटमा प्रधानमन्त्री दाहालले निर्वाधरुपमा पेसा ...

शरणार्थी प्रकरण : प्रहरीले बुझायो प्रतिवेदन

जेठ ८ सोमबार | (रासस) जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नविरुद्धको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।अनुसन्धानको ५७औँ दिनमा प्रहरीले आफ्नो रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो ।नेपाल प्...

शरणार्थी प्रकरण : आज (सोमबार) सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउने प्रहरीको तयारी

जेठ ८ सोमबार | RSS जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौँ नागरिकको करोडौँ रकम ठगी प्रकरणको आफ्नो अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी गरेको छ ।प्रहरीले ठगी र सङ्गठित अपराधमा १६ जना व्यक्तिल...

नक्कली भुटानी शरणार्थी प्रकरण सामसुमको आशंका

जेठ ७ आइतबार | राजनीतिक आडमा हुने गरेका भ्रष्टाचार र अनियमितताले मुलुकलाई तहस–नहसको अवस्थामा पुर्याएको छ । राजनीतिक दलका शीर्ष नेताहरुले आफ्नो पद र शक्तिको दुरुपयोग गरी राजनीति कर्मलाई तिलाञ्जली दिई अनियमिततामा जोडिएर आर्थिक प्रलोभनमा पर्दा दलीय राजनीतिमा नै जनताको वित...