जेठ १ सोमबार | नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डले नेपालको राजनीति तातेको छ । केही वर्षअघि देखि नै खेलिएको उक्त धन्दामा उच्च पदस्थ राजनीतिकर्मीहरु तथा कर्मचारीहरु संलग्न पाइएपछि त्यसको वास्तविकता उजागर गर्ने कार्यमा नेपाल प्रहरी लागेको छ ।पूर्वगृहमन्त्र...
नेपाल
राजनैतिक चलखेलको अनुमान ! फरार टोपबहादुर ‘भेट्नै सकस’
बैशाख ३० शनिबार | नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएपछि पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी फरार रहेका छन्। उनीविरुद्ध वैशाख २० मा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी गरिएको थियो। नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता दीपेन्द्र जीसीका अनुसार रायमाझी लुक्न सक्ने स...
मुगु हिमपहिरो अपडेट : घटनास्थलसम्म उद्घार टोली पुग्न सकेन
बैशाख २९ शुक्रबार | (रासस) हिमपहिरामा परी बेपत्ता भएको घटना हप्ता दिन भइसक्दा पनि सुरक्षाकर्मीसहितको टोली घटनास्थलसम्म पुग्न सकिरहेको छैन ।हिमाल तथा पाटनमा १० फिटभन्दा बाक्लो हिउँ जमेको र लगातार मौसममा खराबी आइरहेकाले घटनास्थलसम्म पुग्ने बाटो पहिल्याउन कठिनाइ हुँदा उद्...
शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ
बैशाख २९ शुक्रबार | (रासस) उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै ‘नेक्सस’लाई कारबाहीको दायरमा ल्याइने बताउनुभएको छ ।आज आफूसँग भेट गर्न आएका नेकपा (एकीकृत समाजवादी) का नेता ...
पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई चार दिन प्रहरी हिरासतमा राख्न अनुमति
वैशाख २७, काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत काठमाडौंले उनलाई चार दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको हो ।बुधबारै खाँण आफ्नै निवासबाट पक्राउ प...
भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भयो : प्रधानमन्त्री
बैशाख २६ मंगलबार | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भएको बताउनु भएको छ ।काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको आज शिलान्यास गर्दै भ्रष्टाचार नियन्त्रणका लागि आफू र पार्टीलाई जनयुद्...
ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाइने : अर्थमन्त्री महत
बैशाख २६ मंगलबार | (रासस) अर्थमन्त्री डा प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था सुधारका लागि बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाइने बताउनुभएको छ । राष्ट्रियसभामा आर्थिक वर्ष २०८०÷८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धी...
मान्छेको बिक्री वितरण गर्ने व्यापारीहरुलाई कडा कारबाही होस : सांसद केसी
बैशाख २५ सोमबार | राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले मुलुक काण्डै काण्डबाट आक्रान्त बनेको टिप्पणी गरेका छन् ।उनले नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा बोल्दै यो प्रकरणमा दुधको दुध र पानीको पानी छुट्याउन माग गरेका छन् । आज बसेको प्रतिनिधिसभा...
उडिरहेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि…
बैशाख २५ सोमबार | (रासस) भैरहवाबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ । उडान नम्बर एसएचए ८२२ नम्बरको ८० सिट क्षमताको –एस ८ जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २० माइल दुरीमा पुग्दा प्राविधिक समस्या देखिएपछि पु...
झुटा विवरण पेश गरी नेपाली नागरिकता लिने दश भारतीय पक्राउ
बैशाख २४ आइतबार | (रासस) झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले दश भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलले उनीहरुलाई उपत्यकाकाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।विभिन्न समयमा नक्कल...
















