गोंगबुमा ग्यास सिलिन्डर पड्किँयो,एकको मृत्यु, ४ गम्भीर घाइते

काठमाडौंका गोंगबुस्थित पिस ग्लास हाउसमा सिलिन्डर ग्यास विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको बेलकोटका काजी तामाङ छन् ।बुधबार विहान ग्यास विष्फोट हुँदा गम्भीर घाइते भएका उनीसहित ५ जनालाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो ...

मोडलको असली अनुहार,१४ किलोग्राम चरेशसहित पक्राउ

काठमाडौं मोडल कान्छीमाया घलेलाई प्रहरीले १४ किलोग्राम चरेशसहित पक्राउ गरेको छ ।नुवाकोट चिसाङ–८ घर भएकी २९ वर्षीया घलेलाई काठमाडौंको सुन्धारास्थित वैदेशिक हुलाक भन्सार कार्यालयबाट पक्राउ गरिएको छ ।लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले घलेलाई बौद्ध धर्मावलम्बीहरुले प्रयोग ...

बाबुरामको कटाक्ष – “काले काले मिलेर खाउँ भाले”

काठमाडौँ : पूर्वप्रधानमन्त्री एवम नँया शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले देशका ठूला भष्ट्राचारका काण्डहरुमा ठुला राजनीतिक दलकै नेताहरुको संलग्नता रहने कुरा पुष्टि भएको बताएका छन्।आईतबार आफ्नो ट्वीटर एकाउन्टमार्फत ट्वीट गर्दै डा.भट्टराईले देशका अरबौंका ठूला भ्रष्...

रबि लामिछाने बारे डा. अर्यालको सनसनीपुर्ण खुलासा

विगतका केहि घण्टा देखि प्रतिष्ठा र नाम कमाएका पत्रकार रबि लामिछाने कहिले आफ्नो स्ट्याटसले त् कहिले पुर्व पत्नीको स्ट्याटसले गर्दा सामाजिक संजालले बनाएको कानुनको कठघरामा उम्मियेका छन् । कसैले विश्वास गरेका नै छन् रबि माथि त् कसैले अब शंका गर्न सुरु गरिसके ।रबिको साथ् दिन...

फुट्यो बिबेकशिल साझा,उज्वलले दर्ता गरे नयाँ दल

काठमाण्डौ । केहि गर्छन् की भनेर आम जनताले बिश्वास गरेको पार्टीको नाम थियो बिबेकशिल साझा । जुन बिबिसिका पुर्ब संचारकर्मी रबिन्द्र शर्मा र बिबेकशिल नेपालीका अध्यक्ष उज्वल थापा मिलेर बिबेकशिल साझा बनाएका थिए । तर,अहिले पार्टी फुटेको स्रोत बताउछ ।पार्टीका संयोजक मध्येका ...

भारतलाई बिजुली बेच्ने काम सुरु

नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङको सक्रियतामा नेपालमा बिजुली आयत मात्र होइन बिजुली बेच्ने काम पनि सुरु भएको छ । लोडसेडिङबाट देशलाई मुक्त गरेका घिसिङकै पहलमा अहिले भारतलाई बिजुली बेच्ने काम सुरु भएको हो ।नेपालले भारतबाट विद्युत आयत गदै आएको छ । तर,...

मालपोत चितवनका हाकिमको हर्कत,पौने २ करोड हिनामिना गरेर फरार

चितवन । जिल्ला मालपोत कार्यालय चितवनका लेखा अधिकृत रिठ्ठे दर्जी एक करोड ७१ लाख रकम हिनामिना गरेर फरार भएका छन् ।मालपोत कार्यालय भरतपुरका प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार दर्जी मंसिर २५ गतेदेखि नै सम्पर्कविहीन भएको जानकारी दिए । आन्तरिक लेखा परीक्षणका क्रममा रकम ...

बमजनकाे आश्रम पुगेर छापा मार्दा प्रहरी नै चकित 

सिन्धुपाल्चोक । रामबहादुर बमजनको बाँडेगाउँस्थित टोड्केभीरको आश्रमबाट बेपत्ता भएका अनुयायी सञ्चलाल वाइवा, शुरेस आले र दुई आनीहरु (चुन्मो र डोल्मो) को अस्थिपञ्जर नै खाल्डोबाट उत्खनन् गरि जलाईएको आशंका गरिएको छ ।बाँडेगाउँको यहि आश्रमबाट उनीहरु बेपत्ता भएपछि प्रहरीले शुक्रब...

रवि लामिछानेलाई चौथो सम्बन्धका लागि शुभकामना !

ईशा लामिछाने (रवि लामिछानेकी पूर्वपत्नी) आफ्नो निजी जीवनका कुराहरु कुनै दिन सार्वजनिक चर्चाका विषय बन्लान् भन्ने मैले कल्पना नै गरेकी थिइनँ । मैले मिडियामा आउन चाहेकी पनि थिइनँ । म त डिभोर्सपछि चुपचाप अमेरिका फर्किएकी हुँ । तर, रवि लामिछानेजीको स्टाटस र अन्तरवार्ता पढि...

कस्ले दल्यो कंसाकारलाई कालोमोसो

काठमाडौं । नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारलाई कालोमोसो दलेको छ । कंसाकारलाई मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले कंसाकारलाई कालोमोसो दलेको घटनाको जिम्मेवारी लिएको छ ।सो पार्टीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेल...