काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ६६ हजार ६ सय ८४ पुगेको छ । संक्रमितको संख्या ८९ लाख १३ हजार ५ सय २४ पुगेको छ भने ४७ लाख ३७ हजार ९ सय ५१ जना उपचारपछि घर फर्किएका छन् । ५४ हजार ५ सय ३ जनाको अवस्था गम्भीर छ ।अहिलेसम्म सबैभन्दा धेरै अमेरिका...
अन्तर्राष्ट्रिय
बेलायतमा चारमध्ये एक जना खाद्य सङ्कटको जोखिममा
एजेन्सी, लण्डन । कोरोनाभाइरसबाट अत्यन्त प्रभावित देश बेलायतमा प्रत्येक चारमध्ये एक जना खाद्य सङ्कटको खतरामा रहेको पाइएको छ । कोरोनाभाइरसबाट उत्पन्न महामारीका कारण खाद्य सङ्कटको खतरा देखिएको अध्ययनकर्ताहरुले जानकारी दिएका छन् । खाद्य अवस्थाका बारेमा अनुसन्धानकर्ताहरुले ...
यि हुन् चीनसँगको झडपमा मारिने २० भारतीय सेना
३ असार,एजेन्सी । चिनियाँ र भारतीय सैनिकबीच पूर्वी लद्दाखस्थित गालवान घाँटीमा भएको झडपमा चिनियाँ युनिटका कमान्डिङ अधिकारीसहित ४० बढी सैनिकको मृत्यु भएको भारतीय समाचार माध्यमले न्यूज एजेन्सीलाई उद्धृत गर्दै दाबी गरेको छ । तर चीनले यसबारे अहिलेसम्म केही जानकारी दिएको छैन ...
चीनमा कोरोना संक्रमित बढ्न थाले,दोस्रो लहरको चिन्ता
१ असार,काठमाण्डौ । सोमबार चीनमा कोरोना भाइरस (कोभिड–१९) का ४९ नयाँ संक्रमित फेला परेका छन् । चीनको नेशनल हेल्थ कमिसनका अनुसार पछिल्लो २४ घण्टामा देखिएकामध्ये ३६ संक्रमित राजधानी सहर बेइजिङका हुन् । यसअघि आइतबार पनि बेइजिङमा ३६ नयाँ संक्रमित फेला परेका थिए । यसअघि ५० दि...
इटालीमा भन्दा भारतमा कोरोना संक्रमित धेरै, सकृय संक्रमित विश्वकै चौथो स्थानमा
एजेन्सी भारतमा कोभिड–१९ (कोरोना भाइरस) संक्रमितको कुल संख्या २ लाख ३६ हजार ९ सय ५४ पुगेको छ । यससँगै इटालीलाई उछिनेर भारत कोरोना संक्रमित देशको सूचीमा छैटौं स्थानमा उक्लिएको छ । इटालीमा कुल २ लाख ३४ हजार ५ सय ३१ जना कोरोना संक्रमित छन् । यो सूचीमा अमेरिका, ब्राजिल, रुस...
अमेरिकी काण्डः ५५ अर्ब डलरको क्षती
एजेन्सी,मिनियापोलिस । अमेरिकाको मिनियापोलिसमा एक जना अफ्रिकीमुलका अमेरिकी नागरिकको निधन भएपछि चर्केको आन्दोलनका क्रममा झण्डै ५५ अरब अमेरिकी डलर बराबरको क्षति भएको छ । मिनियापोलिसका अधिकारीहरुले दिएको जानकारीअनुसार आन्दोलनका क्रममा भएको लुटपाट, आगजनी र तोडफोडका कारण यति...
अमेरिकाको महात्मा गान्धीको शालिक तोडफोड
२३ जेठ,वासिङ्टन । मे २५ तारिखमा अफ्रिकी मुलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मिनियापोलिसमा प्रहरीको कार्बाहीमा मृत्यु भएको घटना पछि देशभर उत्पन्न असहज परिस्थित अहिले एतिहासमा रेकर्ड राखिसकेको छ । अश्वेत (काला) र श्वेत (सेताबर्ग) बिचको बिभेदकै संज्ञा पाएको यस घटना अझै मथ्...
अमेरिकी काण्डःजर्ज फ्लयडमा कोरोना पुष्टी
एजेन्सी । अमेरिकाको मिनियापोलिसमा प्रहरी नियन्त्रणका क्रममा मारिएका अश्वेत नागरिक जोर्ज फ्लयड कोरोना संक्रमित भएको पुष्टि भएको छ ।हेनेपिन काउन्टीको चिकित्सा परीक्षण कार्यालयले स्वर्गीय फ्लयडको परिवारको अनुमतिमा सार्वजनिक गरेको २० पेज लामो पोस्टमार्टम रिपोर्टमा फ्लयडमा क...
अमेरिकी काण्डः हत्यामा संलग्न प्रहरीकी गर्भवती श्रीमतीद्वारा डिभोर्स
एजेन्सी । अमेरिकी राज्य मिनेसोटामा एक निहत्था अश्वेत अफ्रिकी अमेरिकी युवक जर्ज फ्लोयडको हत्यामा संलग्न प्रहरी अधिकारी डेरेक चौभिनकी गर्भवती श्रीमतीले सम्बन्धविच्छेदको गरेकी छिन् । यसबारे डेली मेलले लेखेको हो ।४५ वर्षे केली चौभिनले डेरेकसँगको आफ्नो १० वर्षको सम्बन्ध तोड...
कोरोनाले पाकिस्तानी मन्त्रीको गुलाम मुतुर्जाको मृत्यु
एजेन्सी । पाकिस्तानको सिन्ध राज्यका मानव व्यवस्थापनसम्बन्धी मन्त्री गुलाम मुतुर्जा बलोचको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । सिन्ध राज्यका शिक्षा मन्त्री सइद गनीका अनुसार अस्पतालमा उपचारका क्रममा मन्त्री बलोचको मृत्यु भएको हो ।केही दिनअघि कोरोना संक्रमण पुष्टि भएका उ...

















