६ बैशाख, एजेन्सी । भारत सरकारले लेफ्टिनेन्ट जनरल मनोज पाण्डेलाई नयाँ सेना प्रमुख नियुक्त गरेको छ । अहिलेका सेना प्रमुख मनोजमुकुन्द नरवणेले अप्रिल ३० मा अवकास पाउने भएपछि सरकारले सोमबार पाण्डेलाई नयाँ सेना प्रमुखमा नियुक्त गरेको हो । सन् १९८२ मा भारतीय सेनाको क्रप्स अफ ...
अन्तर्राष्ट्रिय
युक्रेन-रुस युद्ध ‘युक्रेनका गाउँमा बुढापाका मात्रै बाँकी’
६ बैशाख,एजेन्सी । युक्रेनको पूर्वी दोन्बास क्षेत्रको सेर्हिभ्का गाउँमा अहिले युवाहरूको उपस्थिति करिब शून्य स्थितिमा छ ।अहिले त्यहाँ करिब १ हजार ५०० मानिस बाँकी रहेका छन् । गाउँको मध्य भागमा आइतबारसम्म पनि टन्न मानिस थिए ।तर युद्धको अग्रमोर्चादेखि करिब ५० किलोमिटर मात्र...
युक्रेनको किभ वरपर नौ सय सर्वसाधारणको शव फेला
३ बैशाख, किभ,एजेन्सी । युक्रेनको राजधानी सहर किभ वरपर करिब नौ सय सर्वसाधारणको शव फेला परेका छन् । रुसी सेना किभबाट फर्किएको एक सातापछि किभ क्षेत्रका प्रहरी प्रमुखले सो संख्यामा सर्वसाधारणको शव फेला परेको दाबी गरेका हुन् । युक्रेनी पक्षको भनाईको स्वतन्त्र पुष्टि हुन भने...
क्रिप्टोकरेन्सी चोरीमा उत्तर कोरियाली ह्याकरहरू सकृय
२ बैशाख, एजेन्सी । उत्तर कोरियाली ह्याकरहरूको समूह मार्चमा ६१.५ करोड डलर क्रिप्टोकरेन्सी चोरी प्रकरणमा संलग्न भएको खुलेको छ । अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईका अनुसार जुन एक अनलाइन गेमिङ कम्पनीसँग सम्बन्धित छ।बिबिसी हिन्दीका अनुसार मार्चमा एक्सी इनफिनिटी नामको लोकप्रि...
युक्रेन संकट ५० दिन पूरा : राष्ट्रपति जेलेन्स्कीले दिए धन्यवाद
२ बैशाख, एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको युद्धको ५० दिन पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै युक्रेनलाई बचाउनेहरूलाई सम्मान गरेका छन् ।जेलेन्स्कीले रुसले गरेको आक्रमणपछि मुलुकमा नेतृत्वको दाबी गर्ने मानिसहरुले भन्दा गैर–राजनीतिक...
रुसी युद्धपोतमा विष्फोट
१ बैशाख, एजेन्सी । कृष्णसागरमा तैनाथ रुसी युद्धपोतमा विष्फोट भएको छ । युक्रेनसँगको युद्धका लागि तैनाथ मोस्क्भा नामको युद्धपोतमा विष्फोटपछि आगो लागेर ब्यापक क्षति पुगेको छ । युक्रेनले आफ्नो सेनाले प्रहार गरेको दुई वटा क्रुज मिसाइलले युद्धपोत ध्वस्त बनाएको दाबी गरेको छ ।...
हतियारधारीकाे आक्रमणमा परी नाइजेरियाली २३ को मृत्यु
३० चैत्र, एजेन्सी । मध्य नाइजेरियाली प्रान्त बन्यूमा हतियारधारीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २३ जनाको ज्यान गएको छ । उक्त प्रान्तको तारका नामक नगरमा हतियारधारीहरुले सो हमला गरेका थिए । उक्त हमलामा परेर ती नागरिकको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।अज्ञात हतिया...
बेलायतद्वारा पुटिनका छोरीहरूमाथि प्रतिबन्ध
२६ चैत्र,एजेन्सी । बेलायतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीहरूलाई प्रतिबन्धको सूचीमा राखेको छ । रुसले युक्रेन हमला गरेको भन्दै बेलायतले पुटिनका छोरीहरुलाई प्रतिबन्धको सूचीमा राखेको हो ।बेलायतले पुटिनका वयस्क छोरी कातेरिना तिखोनोभा र मारिया भोरोन्तोभा, विदेशमन्त्...
कोष्टा रिकामा डिएचएलको कार्गो बिमान २ टुक्रा भएपछि
२६ चैत्र,एजेन्सी । जर्मनीको लजिस्टिक कम्पनी डीएचएलद्वारा सञ्चालित बोइङ ७५७ कार्गो विमान धावनमार्गमा चिप्लिएपछि दुई टुक्रा भएको छ । मध्य अमेरिकी मुलुक कोष्टा रिकाको राजधानी सान होजेस्थित हुआँ सान्टामारिया अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार अवतरण गर्ने क्रममा विमानमा ह...
युक्रेनःरेल स्टेसनमा रकेट आक्रमण, कम्तीमा २० को मृत्यु
२५ चैत्र,एजेन्सी । युक्रेनको पूर्वी क्षेत्रमा रहेको रेल स्टेसनमा २०७८ चैत २५ गते शुक्रबार रकेट आक्रमण भएको छ ।आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको प्रत्यक्षदर्शीहरूले सञ्चारकर्मीहरूलाई जानकारी दिएका छन् ।देशको पूर्वी क्षेत्रमा पर्ने क्रमातोस्का घटना भएको समाचारमा ...

















