एजेन्सी : इटालीमा हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई यात्रु हराइरहेका छन् । टुस्कानीको लुक्काबाट उडेको उक्त हेलिकोप्टर उत्तरी सहर ट्रिभिसोतर्फ उडेको थियो ।हेलिकोप्टरमा टर्कीका चार जना व्यवसायीसमेत सात जना सवार थिए । दुर्घटनाबारे प्रहरीले...
अन्तर्राष्ट्रिय
विश्व कोरोना : २४ घण्टामा १ हजार ५ सयको मृत्यु
२८ बैशाख,काठमाण्डौ । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु दर घटबढ भइरहेकाे देखाएको छ । त्यस्तै, केही दिनदेखि विश्वभर संक्रमित र मृत्यु दरमा निरन्तर गिरावट आइरहेको छ । विश्व स्वास्थ्य संगठनकाे दैनिक तथ्यांक हेर्...
श्रीलंकाको हिंसात्मक झडपमा सांसद मारिए
२७ बैशाख,काठमाण्डौ । श्रीलंकामा सोमबार भएको हिंसात्मक झडपको क्रममा सत्तारुढ दलका एक सांसदको मृत्यु भएको छ भने १३० भन्दा धेरै घाइते भएका छन् । तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । स्थानीय मिडियाका अनुसार एक सांसद र एक पूर्वमन्त्रीको घरमा सोमबार साँझ आगजनी पनि...
एलन मस्कले ट्वीटरमा किन लेखे, ‘यदि म रहस्यमय परिस्थितीमा मरे भने….’
२६ बैशाख,काठमाण्डौ । टेस्लाका मालिक एलन मस्कले हालै गरेको एक ट्वीट चर्चामा छ । ९ मे को बिहान उनले ट्वीटमा लेखे, ‘यदि म रहस्यमय परिस्थितीमा मरे भने ! तपाईहरुलाई चिन्न पाउँदा मलाई खुसी लागेको छ।’ मस्कले यो भन्दा पहिला अर्को एउटा स्क्रिन सटसहितको ट्वीट साझा गरेका थिए। त्...
युक्रेनमा युद्ध : सगरमाथामा मित्रता
२६ बैशाख,काठमाण्डौ । अहिले रुस–युक्रेनबीच युद्ध चलिरहेको छ तर सगरमाथा आरोहणका लागि क्याम्प १ र २ मा भने दुई देशका नागरिक मित्रवत् सगरमाथा आरोहणको अभ्यासमा छन् । सगरमाथा आरोहण गर्न एक जना रुसी र अर्की युक्रेनकी महिला आरोहीले पनि सगरमाथा आरोहणको एकसाथ तयारी गरिरहेका छन् ...
भवन भत्किँदा मृत्यु हुनेको संख्या ५३ पुग्यो
२३ बैशाख,काठमाण्डौ । चीनको हुनान प्रान्तमा भवन भत्किँदा त्यसमा रहेका ५३ जनाको ज्यान गएको पुष्टि भएको छ । गत अप्रिल २९ मा सो भवन भत्किएको थियो । सो दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५३ पुगेको शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । सो भवनमा रहेका...
युक्रेनको द्वन्द्वले अफ्रिकामा संकट
२० बैशाख,एजेन्सी । युक्रेनका द्वन्द्वले अफ्रिकाका देशहरुमा आर्थिक तथा खाद्यान्न संकट देखा परेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभएको छ– युक्रेनमा पछिल्ला दिनहरुमा बढ्दै गएको द्वन्द्वका कारण अफ्...
युक्रेनी राष्ट्रपति र अमेरिकी शीर्ष अधिकारीबीच भेटवार्ता
एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन, रक्षामन्त्री लोयड अस्टिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भेटवार्ता भएको छ । विदेशमन्त्री र रक्षामन्त्री आइतवार किएभ पुगेका थिए ।रुसले आक्रमण थालेपछि भएको अमेरिकी उच्च अधिकारीहरुको भ्रमणका क्रममा रक्षा सहयो...
विश्वभर थप ६ लाखमा कोरोना संक्रमण पुष्टि, २ हजार बढीको मृत्यु
१० बैशाख,काठमाण्डौ । विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन २ हजार ३४५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट २ हजार ३४५ को मृत्यु भएको हो।त्यस्तै, विगत २४ घण्टामा विश्वभर ६ लाख ५३ हजार ८...
श्रीलंकाली नागरिकको हत्यामा संलग्न ६ जनालाई मृत्युदण्ड
एजेन्सी । पाकिस्तानमा इश निन्दा गरेको भन्दै एउटा भिडले एक श्रीलंकाली नागरिकको हत्या गरेको अभियोगमा ६ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । सियालकोट सहरका कारखाना प्रवन्धक ४८ वर्षीय प्रियंथा दियावदानगेलाई गत डिसेम्बरमा कुटपिट गरी हत्यापछि उनको शव जलाइएको थियो ।दोषी ठहर ...
















