रुस आक्रमणः युक्रेनी शहरमा खानेकुरा र पानीको अभाव

३० फाल्गुन,एजेन्सी । रुस र युक्रेनबीच युद्ध सुरु भएपछि हालसम्म रुसी सैन्य फोर्सले कयौं शहर र गाउमा कब्जा गरेका छन् । भने, यी इलाकामा फसेका मानिसहरु सहयोगका लागि गुहार माग्दै छन् । बम बारीका साथै यी स्थानमा बस्ने मानिसलाई चिसो मौषम र खाद्यान्नको संकटको खतरा पनि रहेको छ ...

११२औँ अन्तराष्ट्रिय महिला दिवस आज

२४ फाल्गुन,काठमाण्डौ । आज ११२ औँ अन्तराष्ट्रिय महिला दिवस । नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरि मनाइदैछ । महिला दिवसका अवसरमा यस वर्ष नेपालले ‘सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता’ भन्ने नारा तय गरेको छ ।नारी मुक्ति आन्दोलनका अभियन्ताहरूको पहलमा सन्...

रूसद्धारा युक्रेनका दुई सहरमा अस्थायी युद्ध विराम घोषणा

२१ फाल्गुन । युक्रेनका दुई सहरमा रुसले शनिबार अस्थायी युद्ध विरामको घोषणा गरेको छ ।रुसको रक्षा मन्त्रालयले मारीओपोल र भोल्नोभाखा सहरमा अस्थायी युद्ध विराम घोषणा गरिएको जनाएको हो । ती सहरमा रहेकालाई सहर छोडेर जाने मौका दिनका लागि अस्थायी युद्ध विराम गरिएको मन्त्रालयद्व...

रूसले युक्रेनमा घातक बम प्रयोग गरेको नेटोको दाबी

एजेन्सी । उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले रूसले युक्रेन आक्रमणका क्रममा घातक बम प्रयोग गरेको आफूहरूसँग प्रमाण रहेको दाबी गरेका छन् । ‘रूसले अन्तर्राष्ट्रिय कानुनविपरीत क्लस्टर बम र अन्य घातक हतियार प्रयोग गरेको हामीले विवरण पाएका छौँ,’ म...

रुसी हमलाः ४९८ रुसी सेना मारिए, युक्रेनका ३५२ सर्वसाधारणको मृत्यु

१९ फाल्गुन,काठमाण्डौ । युक्रेनमाथि भएको हमलामा ४ सय ९८ रुसी सेना मारिएका रुसी रक्षा मन्त्रालयले जनाएको हो । रुसले पहिलो पटक आफ्नो तर्फ भएको क्षतिको विवरण सार्वजनिक गरेको हो । तर, युक्रेनले रुसले सार्वजनिक गरेको तथ्यांक भन्दा बढी रुसी सेना मारिएको दाबी गरेको छ । रुसी हम...

विश्वभर थप १४ लाख ६२ हजारमा कोरोना संक्रमण पुष्टि, ७ हजार बढीको मृत्यु

१९ फाल्गुन,काठमाण्डौ । विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ७ हजार ५१६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ७ हजार ५१६ को मृत्यु भएको हो।त्यस्तै, विगत २४ घण्टामा विश्वभर १४ लाख ६२ हजा...

युक्रेनको दोस्रो ठूलो सहरमा पनि आक्रमण

एजेन्सी, युक्रेनको दोस्रो ठूलो सहर खार्किभलाई नियन्त्रणमा लिने प्रयासमा रुसी सैनिकहरू विमानबाट ओर्लेको युक्रेनी सेनाले पुष्टि गरेको छ। युक्रेनी सेनाका अनुसार खार्किभ र आसपासका क्षेत्रमा त्यसबारे चेतावनी दिन जनाउघण्टी बज्न थालेलगत्तै आक्रमण सुरु भएको थियो।एउटा क्षेत्रीय...

विश्वभर एकैदिन १७ लाखमा काेराेना पुष्टि

१३ फाल्गुन,काठमाण्डौ । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु दर घटबढ भइरहेकाे देखाएको छ । त्यस्तै, केही दिनदेखि विश्वभर संक्रमित र मृत्यु दरमा निरन्तर गिरावट आइरहेको छ । विश्व स्वास्थ्य संगठनकाे दैनिक तथ्यांक हे...

रुसी आक्रमण र युद्धको त्रासबीच युक्रेनमा आपतकाल घोषणा

१२ फाल्गुन,काठमाण्डौ । युक्रेनमा आपतकाल घोषणा गरिएको छ । रुसी आक्रमण र युद्धको त्रासबीच आपतकाल घोषणा गरिएको हो । यसअघि उसले आफ्ना सबै नागरिकहरुलाई रुसबाट फर्किन अनुरोध गरेको थियो । एक महिना लामो आपतकालको अवधिमा किभले कडा सुरक्षा सतर्कता अप्नाउनेछ भने आवश्यक परेको अवस्...

कोरोनाले विश्वभर ५९ लाख संक्रमितको मृत्यु

९ फाल्गुन,काठमाण्डौ । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु दर घटबढ भइरहेकाे देखाएको छ । त्यस्तै, केही दिनदेखि विश्वभर संक्रमित र मृत्यु दरमा निरन्तर गिरावट आइरहेको छ । विश्व स्वास्थ्य संगठनकाे दैनिक तथ्यांक हेर...