अमेरिकाले नेपाललाई धम्की दिएमा चीन चुप बस्दैन

७ फाल्गुन,काठमाण्डौ । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत नेपालसँग ‘धम्की कुटनीति’ काे सुरुवात गरेको चीनले आरोप लगाएकाे छ ।शुक्रबार बेइजिङमा पत्रकार सम्मेलनमार्फत चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ् वन पिनले एमसीसीमार्फत् अमेरिकाले ‘धम्की कुटनीति...

भूमध्यसागरमा २३७ यात्रु सवार क्रुज जहाजमा आगो लाग्यो

रोम : भूमध्यसागरको लोनियन समुद्रमा इटालीको झन्डा फहराउँदै अगाडि बढेको एउटा क्रुज जहाजमा आगो लागेको छ । जहाजमा २३७ यात्रु र चालक दलका ५१ सदस्यहरु रहेको ग्रीकको बन्दरगाह प्रहरीले जनाएको छ । जहाजका यात्रुलाई उद्दार गर्न तीन ओटा टग बोट (जहाजलाई तान्ने शक्तिशाली डुंगा) र तीन...

बेइजिङमा हिमपात,ओलम्पिकमा सहभागिलाई सास्ती

एजेन्सी । चिनियाँ राजधानी शहर बेइजिङमा आइतबार भारी मात्रामा हिमपात भएको छ । आइतबारको सो हिमपातले यहाँ जारी रहेको बेइजिङमा ओलम्पिकलाई पनि प्रभावित पारेको बताइएको छ । यहाँ आलम्पिक हेर्न आएका विदेशी पाहुनालाई पनि सो हिमपातले सास्ती भएको बेइजिङमाबाट प्राप्त भएको समाचारमा ज...

आफ्ना नागरिकलाई युक्रेन छोड्न दर्जन भन्दा बढी देशको आग्रह

न्युयोर्क, एक दर्जनभन्दा बढी देशहरुले आफ्ना नागरिकहरुलाई युक्रेन छोड्न आग्रह गरेका छन् । रसियाले कुनै पनि बेला युक्रेनमाथि अतिक्रमण गर्ने खतरा बढेको भन्दै पश्चिमेली देशहरुले चेतावनी दिइरहेका बेला विभिन्न देशले आफ्ना नागरिकहरुलाई युक्रेन छोड्न आग्रह गरेका हुन् । अस्ट्र...

विश्वभर थप १० हजार बढीको मृत्यु

२९ माघ,काठमाण्डौ । विश्वभर पछिल्लो २४ घण्टामा २२ लाख ७३ हजार जना कोरोना संक्र्रमित थपिएका छन् । यससँगै कूल संक्रमितको संख्या ४० करोड ८६ लाख पुगेको छ ।थपिनेमा जर्मनीमा २ लाख २९ हजार, रुसमा २ लाख ३ हजार, ब्राजिलमा एक लाख ६६ हजार, फ्रान्समा एक लाख ३१ हजार, अमेरिकामा एक ला...

लिबियाका प्रधानमन्त्रीको गाडीमा आक्रमण

एजेन्सी : अज्ञात बन्दुकधारीहरूले बिहीबार राजधानी त्रिपोलीमा लिबियाका प्रधानमन्त्री अब्दुल–हमिद दबेबाहको काफिलेमा आक्रमण गरेको लिबियाको आन्तरिक मन्त्रालयले जनाएको छ ।मन्त्रालयका प्रवक्ता अब्दुलमेनेम अल–अरबीले एक विज्ञप्तिमा भने, “आज अघि, प्रधानमन्त्रीको काफिलेलाई सुक अल–...

पछिल्लाे २४ घण्टामा २४ लाखमा काेराेना पुष्टि, ११ हजार संक्रमितकाे मृत्यु

२७ माघ,काठमाण्डौ । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु दर घटबढ भइरहेकाे देखाएको छ । पछिल्लाे २४ घण्टामा दैनिक संक्रमित र मृत्यु हुनेकाे संख्या घटेकाे देखाएकाे छ ।त्यस्तै, केही दिनदेखि विश्वभर संक्रमित र मृत्यु...

कोरियाले निकालयो नयाँ मास्क,नाकमात्र छोप्ने ‘कोस्क’

२४ माघ,काठमाण्डौ । दक्षिण कोरियाको एक कम्पनीले अनौठो मास्क तयार गरेको छ । कोरियाली कम्पनी एटम्यानले नाकमात्र छोप्ने यस्तो अनौठो मास्क बनाएको छ । सामान्य हाल चल्तीमा रहेको माक्सभन्दा फरक किसिमको यो मास्क लगाएपछि मुख खुल्ला रहन्छ । अहिले निकै चर्चामा रहेको यस मास्कलाई ‘क...

कोरोनाले विश्वभर थप ८ हजाकाे मुत्यु

२३ माघ,काठमाण्डौ । काठमाडौं स्विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु दर घटबढ भइरहेकाे देखाएको छ । पछिल्लाे २४ घण्टामा दैनिक संक्रमित र मृत्यु हुनेकाे संख्या बढिरहेकाे पाइएकाे छ ।विश्व स्वास्थ्य संगठनले जारी गरेको...

कोरोनाले एक दिनमा विश्वभर ११ हजारको मृत्यु

१९ माघ,काठमाण्डौ । विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ११ हजार ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ११ हजार ११ को मृत्यु भएको हो ।त्यस्तै, विगत २४ घण्टामा विश्वभर २८ लाख ३२ हजार ९...