बैशाख ११ सोमबार | (रासस) काठमाडौं, ११ वैशाख । प्रमुख तीन दलका शीर्ष नेताबीच प्रधानमन्त्री कार्यालयमा समसामयिक विषयमा भएको छलफल जारी छ ।सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको सो भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा...
समाचार
चितवनमा रविले लिए अग्रता !
११ बैशाख,काठमाण्डौ । चितवन २ को मतगणना चल्दै गर्दा रवि लामिछानेले अग्रता लिएका छन्। दुई हजार ४ सय ९२ मत गन्दा उनले एक हजार १५५ मत पाएका छन्।अहिले इच्छाकामना गाउँपालिका १ र ३ को मत गणना जारी छ । यी वडाबाट मंसिर ४ मा भएको निर्वाचनमा उनले कम मत पाएका थिए। एमालेका रामप्...
आज १७औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै
बैशाख ११ सोमबार | RSS १७औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गर्नुभयो । जनताको विजय भएको खुसियालीमा विसं ...
तीनै निर्बाचन क्षेत्रमा मंसीर ४ को तुलनामा कम मतदान
१० बैशाख,काठमाण्डौ । देशका तीन निर्वाचन क्षेत्रमा आईतबार भएको उपनिर्वाचनमा मतदान सम्पन्न भएको छ। बारा २ मा ६१ प्रतिशत, चितवनमा ६२ प्रतिशत र तनहुँमा ५१.७ प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ।चितवनमा मंसिर ४ गतेको निर्वाचनभन्दा कम मत खस...
त्रिभुवन विमानस्थलसँग सबै जहाजको सम्पर्क टुट्यो
वैशाख १०, त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलसँग सबै जहाजको सम्पर्क टुटेको छ। सञ्चार सम्पर्क अवरुद्ध हुँदा काठमाडौंबाट कुनै पनि जहाज उड्न सकेका छैनन्। अन्य विमानस्थलबाट नयाँ उडान पनि रोकिएको छ। सञ्चार सम्पर्क नहुँदा जहाज उडान-अवतरण बन्द भएको हो।सम्पर्क टुट्दा अहिले दुबई,...
लामिछानेका गुण्डाहरूले बुथ कब्जा गर्न खोजे, भाँडभैलो मच्चाएपछि तत्काल सेना र प्रहरी आयो
१० बैशाख,काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा उम्मेदवार रवि लामिछानेका समर्थक र कार्यकर्ताहरूले मतदान स्थलमा भाँडभैलो मच्चाउने प्रयास गरेका छन् । लामिछानेका कार्यकर्ताले भाँडभैलो र होहल्ला गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । भाँडभैलो गर...
नेपालमा उत्पादित सवारीसाधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन
बैशाख १० आइतबार | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा बनेका सवारीसाधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन निर्देशन दिनुभएको छ । आज बिहान सरकारका मुख्यसचिव शङ्करदास बैरागीलाई नेपालमा बनेका सवारीसाधन ...
बारा, चितवन र तनहुँमा आज उपचुनाव
बैशाख १० आइतबार | काठमाडौं । चितवन २,बारा २ र तनहुँ १ मा आज आइतबार प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदै छ । आज बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको अवधि तोकिएको छ ।उक्त समयभित्र आफ्नो तोकिएको मतदान केन्द्रमा उपस्थित भई निर्धक्क भएर आफूले छानेको उम्मेदवारको चिह्नमा मतदा...
निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौं : प्रधानमन्त्री
बैशाख ७ बिहीबार | (रासस) प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको छिट्टै शिलान्यास गरिने बताउनुभएको छ ।आज बाराको गढीमाईमा सत्ता गठबन्धन दलद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै...
विदेशबाटै मतदानको व्यवस्था गरिने : प्रधानमन्त्री दाहाल
२०८० बैशाख २ शनिबार | RSS प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरुलाई विदेशबाट मतदान गर्न पाउने व्यवस्था गरिने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई शुक्रबार राति सम्बोधन गर्दै उहाँले यसबाट लाखौं प्रव...
















