एलन मस्कको अर्को हर्कत : ट्वीटरको लोगोमा चरा हटाएर राखिदिए कुकुर

एजेन्सी : विश्व प्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरको लोगो नाटकीय रुपमा परिवर्तन गरिएको छ। ट्वीटरको चर्चित लोगोको रुपमा रहेको निलो रंगको चराको ठाउँमा पहेंलो रंगको कुकुरलाई राखिएको छ।सुरुमा ट्वीटर ह्याक भएर यो लोगो परिवर्तन भएको समाचार आइरहेका बेला ट्वीटरका सीईओ एलन मस्कले ​​...

आइफोन भन्दा शक्तिशाली स्मार्टफोन ल्याउँदै एलन मस्क

१३ मंसिर,काठमाण्डौ । ट्वीटर खरिद गरेयता विश्वका नम्बर वान धनाढ्य एलन मस्क सर्वाधिक चर्चामा रहँदै आएका छन् । ट्वीटर प्रयोगकर्ता तथा कम्पनीका कर्मचारीहरुका विषयमा गरेका अनेक दूरगामी निर्णयहरुका कारण मस्कको चर्चा चुलिएको छ ।मस्कको टेस्ला कम्पनी विश्वको सबैभन्दा ठूलो कार क...

गुगललाई टक्कर दिने तयारीमा टिकटकको कम्पनी,आफ्नै सर्च इन्जिन सार्वजनिक

१० भाद्र, एजेन्सी । टिकटकजस्तो चर्चित एपको मालिक कम्पनी बाइटडान्सले आफ्नै सर्च इन्जिन लञ्च गरेको छ । Bytedance (बाइटडान्स) ले यसमा कुनै विज्ञापन नदेखिने पनि बचन दिएको छ । बाइटडान्सको यो एप हाल त्यो साइबर स्पेसमा लञ्च भएको छ जहाँ गुगल वर्षौँदेखि उपस्थित छैन ।कुनै जानकार...

टेश्ला एपमा समस्या आएपछि मस्कले मागे माफी

एजेन्सी : आधुनिक प्रविधियुक्त चर्चित विद्युतीय कार टेस्लाका चालकहरूले कार निर्माता कम्पनीको एपमा आएको समस्याका कारण आफूहरू कार बाहिरै पर्नुपरेको बताएका छन् । टेस्ला कारका दर्जनौँ मालिकहरूले सामाजिक सञ्जालमा पोस्ट गरेको सन्देशमा मोबाइल एपले आफूहरूलाई कारभित्र पस्न नदिएक...

निःशुल्क इन्टरनेट सेवा सहयोग

२५ कार्तिक, काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासका सहयोगमा पोखराका चार सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराइने भएको छ ।चिनियाँ राजदूत होउ यान्छीको भर्चुअल उपस्थितिमा मङ्गलबार पोखरामा एक कार्यक्रमकाबीच विद्यालयमा इन्टरनेट जडानसम्बन्धी सम्झौतामा हस्त...

नेपाल मोबाईल पठाउदै हुनुहुन्छ याद गर्नुहोस् !

२२ असार,काठमाण्डौ । ‘अवैध’ रूपमा नेपाल भित्रिएका मोबाइल साउन एक गतेदेखि नचल्ने भएका छन् । यस नियमका कारण विदेशबाट निजी प्रयोगका रूपमा वा उपहार पाएर मोबाइल भित्र्याउनेहरू त्रसित छन् । तर, नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइल–सेटल...

मङ्गल ग्रहमा पहिलो पटक गुड्यो पर्सिभिअरन्स् यान

एजेन्सी,२२फागुन । मङ्गल ग्रहमा अमेरिकी अन्तरिक्ष निकाय नासाको पर्सिभिअरन्स् यान पहिलो पटक गुडेको छ ।यानले आफ्नो पाङ्ग्रा निकालेर मङ्गल ग्रहको सतहमा पहिलो परीक्षण यात्रा गरेको हो । सो रोबोटले छोटो यात्रा गरेको सङ्केत दिएको जनाइएको छ । बीबीसीका अनुसार एक टन वजन भएको...

म्यानमारमा फेसबुक प्रतिबन्ध

एजेन्सी, सैन्य ‘कु’ भएको म्यानमारमा फेसबुक सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । देशमा स्थायित्व कायम राख्न फेसबुकमा प्रतिबन्ध लगाइएको अधिकारीहरूले जनाएका छन् । सोमबार भएको सैनिक ‘कु’पछि अधिकांश नागरिकले फेसबुककै माध्यमबाट आफ्नो विरोध दर्शाउँदै आएकोमा अब त्यसमा पनि अंकुश लाग...

विश्वभर गुगुल सेवा अबरुद्द

एजेन्सी । विश्वभर गुगल सेवामा अवरुद्ध भएको छ । सोमबार साँझ ५ बजेर २६ मिनेट जाँदा गुगल सेवा अवरुद्ध भएको हो । गुगलमा अवरोध आएलगत्तै जीमेल, युट्युव लगायतका सेवा प्रभावित भएका छन् । यद्यपि, गुगलले भने उक्त समस्याका बारेमा टिपणी गरिसकेको छैन । बेलायतको मिरर अखबारका अनुसार स...

स्याटेलाइटका लागि पुरानो प्रकृया खारेज

२४ मंसिर,काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालकै स्याटेलाइट राख्ने प्रक्रिया खारेज गरेको छ । चार वर्ष अर्थात् २०७३ सालदेखि शुरु भएको प्रक्रिया खारेज भएको प्राधिकरणले जनाएको हो । शुरुआती चरणमा स्याटेलाइन राख्ने आह्वान गरिएको अन्तर्राष्ट्रिय आशयपत्रमा सबै जिम्मा ...