अब टिकटकले प्रयोगकर्तालाई पैसा दिने

एजेन्सी । भिडियो शेयरिङ प्लेटफर्म टिकटकले अब आफ्ना प्रयोगकर्तालाई पैसा दिने भएको छ । टिकटकको मापदण्ड अनुसार १८ बर्ष माथिका व्यक्ति आफैले तयार पारेको ओर्जिनल कन्टेन्टमा मात्र यस्तो रकम दिइने बताईएको छ ।पैसा प्राप्त गर्ने मापदण्डबारे अरू विवरण खुलाइएको छैन । टिकटकले खासग...

कोरोना भ्याक्सिनको अनुसन्धान चोर्न खोजेको आरोप

एजेन्सी । अमेरिका, बेलायत र क्यानडाले र रसियाले कोरोना भाइरस भ्याक्सिनको अनुसन्धान चोर्ने प्रयास गरेको आरोप लगाएका छन् । विश्वभरी कोरोना (कोभिड–१९) का काण ५ लाख ९२ हजार भन्दा बढिको ज्यान गइसकेको अवस्थमा विश्वका शक्तिसम्पन्न मुलुकहरुबीच कसले छिटो भाइरसविरुद्धको खोप तयार...

अमेरिकाले टिकटकमा बन्देज लगाउदै

१ साउन,काठमाण्डौ । केहि समय अघि भारतमा चर्चित भिडियो शेयरिङ एप टिकटक सहित ५९ वटा चाईनिज एपमा बन्देज लगाएपछि अन्य देशहरुले पनि टिकटक बन्देज गर्ने संकेत देखाएका छन् । यसैबिच कोरोना कहरका बिच चाईना संग अमेरिकाको सम्बन्धमा चिसोपना आएसंगै अमेरिकाले पनि टिकटकमा बन्देज गर्ने...

फेसएपबाट बुढो हुने रहर, मोबाईल विवरण अन्त जाला !

एजेन्सी – तपाईलाई बुढो हुने रहर छ ? ईन्टरनेटको दुनियाँमा अहिले ‘फेस एप’ भन्ने नयाँ मोबाईल एप्लिकेसनले बजार तताईरहेको छ। समाजिक संजालहरुमा उक्त एपले आफ्नो बुढेसकालको तस्विर बनाएर हाल्ने प्रतिस्पर्धा जस्तै चलिरहेकोछ ।फेसबुक, ट्विटर, ईन्स्टाग्राम आदी लगायत एपहरुमा उक्त फेस...

नासाका प्रमुख भन्छन्- ‘म पनि स‌ंस्कृत सिक्दैछु’ : नासा पनि सिक्दै छ

नासामा संस्कृत सिक्ने काम भै रहेको बताइएको छ । नासामा रहेको एक रिसर्च टीम संस्कृतको सागरमाबाट नयाँ खोजको सुरुवात गर्न गैरहेका छन् । उनिहरु संस्कृतबाट अरु केहि विकास गर्न सकिन्छ कि भन्नेमा अध्ययन गरिरहेका छन् ।विश्व भाषाको इथियोलोगु सूचीका अनुसार विश्वमा करिब ६ हजार ९ सय...

भित्रियो सुपर कम्प्युटर, अब मुलुक सुपर कम्प्युटर युगमा

बनेपा । मुलुक सुपर कम्प्युटर युगमा प्रवेश गरेको छ । नेपालको प्राज्ञिक उत्कृष्टताको अगुवाइ लिइरहेको काठमाडौँ विश्वविद्यालय (केयु) ले काभ्रेस्थित आइटी पार्कमा पहिलोपटक सुपर कम्प्युटर भित्र्याएसँगै मुलुक सुपर कम्प्युटर युगमा प्रवेश गरेको हो । साधारण कम्प्युटरले भन्दा हज...

चौथौ अन्तर्राष्ट्रिय स्मार्ट कम्युटिङ सम्मेलन काठमाडौंंमा 

काठमाडौं। आधुनिक प्रविधिसम्बन्धी जानकारी दिने उद्देश्यले शनिबार काठमाडौंमा नवौं राष्ट्रिय सूचना–प्रविधि एवम् चौथौ अन्तर्राष्ट्रिय स्मार्ट कम्युटिङ सम्मेलन आयोजना भएको छ । कलेज अफ इन्फरमेशन टेक्नोलोजीको आयोजनामा गरिएको उक्त सम्मेलनको आज एक कार्यक्रमकाबीच नेपाल ईन्जिनि...

यो प्रविधि ,चीन र अमेरिका जसले बनायो उसले गर्नेछ विश्व राज

पछिल्लो समय चीन र अमेरिका एक महत्वपूर्ण प्रविधिको विकासका लागि अघि बढिरहेका छन् । यो प्रविधिको नाम हो – साइन्स अफ क्वान्टम इन्फरमेसन (सीआईसी) । अमेरिकाको राष्ट्रिय विज्ञान एवं टेक्निक परिषद्ले गत वर्षको सेप्टेम्बरमा यसका लागि एक रणनीति अघि सारेको थियो । यसका लागि केह...

प्रदेशबाटै श्रम स्वीकृति

  वैदेशिक रोजगारीका सेवा विकेन्द्रीकरण भएका छन्। सरकारले पहिलोपटक आइतबारदेखि प्रदेशबाट नै वैदेशिक रोजगारीका सेवा उपलब्ध गराउन लागेको हो। पहिलो चरणमा प्रदेश २ र ५ बाट सेवा सुरु हुनेछ। प्रदेशको श्रम कार्यालयले डिमान्ट लेटर, पूर्वस्वीकृति, श्रम स्वीकृति, उजुरी लिने...