चैत १३ गते काठमाण्डुबाट भैरहवा उड्न लागेको बुद्ध एयरको एटीआर जहाजमा समस्या देखिएको छ । जहाजको इण्डिटरमा समस्या देखिएपछि चालक दलका सदस्यले जहाज धावनमार्गबाटै फर्काएका छन् । धावनमार्गमा केही समय गुडिसकेको जहाजमा अचानक इण्डिकेशनमा समस्या भएपछि उडान रद्ध गरिएको त्रिभुवन ...
नेपाल
नक्कली शरणार्थी बनाइ करोडौँ असुली, तीन जना पक्राउ
१३ सोमबार | (रासस) नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै एक समूहले करोडौँ ठगी गरेको खुलेको छ ।उनीहरुले विसं २०७७ देखि हालसम्म भुटानी शरणार्थी बनाइ अमेरिका लैजान्छु भनी विश्वासमा पारी ८१ जना पीडितबाट करिब र रु १३ करोड ६३ लाखभन्दा बढी ठगी गरेको पाइएको छ । नक्...
सन्दिपको मुद्दा आज पनि बन्द इजलासमा
१३ चैत्र,काठमाण्डौ । क्रिकेटर सन्दिपलामिछानेको मुद्दा आज पनि बन्द इजलासमा बहस हुने भएको छ । यसअघि उनलाई विदेशमा खेल्न जान दिने बहस सर्वोच्चमा पनि बन्द इजलासमा गरिएको थियो । बन्द इजलासमा मुद्दा सुनुवाई हुँदा त्यहाँ सम्बन्धित व्यक्ति र उनका कानुन व्यवसायीबाहेक अरू कोही ...
हवाई सुरक्षाप्रति आक्रामक बन्दै प्राधिकरण
१२ चैत्र,काठमाण्डौ । सिबी अधिकारी (रासस) पछिल्ला दिनमा एकपछि अर्को हवाई सुरक्षासँग जोडिएका घटना सार्वजनिक भइरहेका बेला नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण मुलुकको हवाई सुरक्षा सुदृढिकरणका लागि आक्रामक रूपमा प्रस्तुत भएको छ । स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीको ...
युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
चैत ११ शनिबार | रासस प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको बताउनुभएको छ ।चितवनको भरतपुरमा नेपाल कराते महासङ्घको सातौँ प्रशिक्षक प्रशिक्षण तथा मास्टर्स मिट्स प्रतियोगिताका लागि आयोजित समारोहलाई प्रधानम...
राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा आज सार्वजनिक
काठमाडौं, १० चैत । राष्ट्रिय जनगणना २०७८ कोअन्तिम नतिजा आज सार्वजनिक गरिएको छ । सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४...
काँग्रेसको भागमा महत्वपूर्ण मन्त्रालय सहित ९ पर्ने
चैत ९ बिहीबार | प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएसँगै सरकार गठनको प्रक्रिया अघि बढेको छ । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार हुने बताइएको थियो । हाल प्रधानमन्त्री दाहालले १६ वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् ।रास्वपा, रा...
हामीलाई पछाडि फर्कने छुट छैन : राष्ट्रपति
चैत ८ बुधबार | (रासस) राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक निर्माणमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अब हामीलाई पछाडि फर्कने छुट नभएको बताउनुभएको छ ।नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा राष्ट्रपति पौडेलले नेपाल समृद्ध बनाउनुपर्ने भन्दै मुलुक...
छिट्टै सरकारलाई पूर्णता दिन्छौँ : प्रधानमन्त्री दाहाल
चैत ७ मंगलबार | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु भएको बताउनुभएको छ ।गोरखाको हर्मीमा पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति कार्यको आज शिलान्यास गर्दै उहाँले विश्वासको मत लिएसँगै सरकारलाई पूर्णता दिन छलफल सुरु भ...
घोडे जात्रा पर्व आज , विभिन्न कार्यक्रमका साथ मनाइँदै
चैत्र ७। चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौँ उपत्यकामा मनाइँदैछ ।जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थ...
















