३० पौष,काठमाण्डौ । विश्वभर पछिल्लो २४ घण्टामा ३० लाख ४० हजार कोरोना संक्रमित थपिएका छन् । थपिनेमा अमेरिकामा ६ लाख ८० हजार, फ्रान्समा ३ लाख ५ हजार, इटलीमा एक लाख ८४ हजार, स्पेनमा एक लाख ५९ हजार र अर्जेन्टिनामा एक लाख २८ हजार छन् । यसैगरी बेलायतमा एक लाख ९ हजार, ब्राजिलम...
January 2022
विदेश जाने महिलालाई स्थानीय तहको सिफारिस चाहिने निर्णय भएको छैन : विभाग
२९ पौष,काठमाण्डौ । अध्यागमन विभागले पहिलो पटक जोखिम सम्भाव्य मुलुकमा नेपाली महिलाहरू भिजिट भिसामा जाँदा परिवारका सदस्य वा स्थानीय तहको सिफारिस आवश्यक पर्नेगरी निर्णय हुन लागेको भन्ने सार्वजनिक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।विभागले बिहीबार विज्ञप्ति जारी...
भारतमा २४ घण्टामा थप दुई लाख ४७ हजारभन्दा बढी कोरोना सङ्क्रमित
२९ पौष,नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ४७ हजार ४१७ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । हाल यहाँ पाँच हजार ४८८ जना ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्त्रालये बिहीबार जानकारी दिएको छ ।भार...
अत्यावश्यक नपरेसम्म विदेश यात्रा नगरौं: अध्यागमन विभाग
२९ पौष,काठमाण्डौ । अध्यागमन विभागले नयाँ भेरियन्ट भएका मुलुमा नेपालबाट यात्रा गर्ने योजना बनाएका व्यक्तिलाई अत्यावश्यक अवस्थाबाहेक यात्रा नगर्न अनुरोध गरेको छ । विभागले सरकारको निर्णयानुसार कोभिड–१९ को सङ्क्रमण विभिन्न मुलुकमा फैलिरहेका सन्दर्भमा त्यसको रोकथाम गर्ने उद...
अष्ट्रेलियाको एनएसडब्लु राज्यमा ९२ हजार बढी कोरोना संक्रमित
२९ पौष,सिड्नी । ओमीक्रोन भेरियन्टले युरोप र बिकसित मुलुकहरुलाई सताईरहेका बेला अष्ट्रेलियामा अहिले सम्मकै रेकर्ड ब्रेक गरेको छ । अष्ट्रेलियाको एनएसडब्लु राज्यमा बितेको २४ घण्टामा ९२ हजार २ सय ६४ जनामा कोरोना संक्रमण पुष्टी गरेको छ ।एनएसडब्लु हेल्थले सार्बजनिक गरेको तथ्य...
आजको राशिफलः पौष २९ गते बिहिबार,१३ जनवरी २०२२
मेष राशिफल केही मानिसहरूलाई तपाईंलाई बूढो भयो नयाँ कुरा सिक्दैन भन्ने लाग्न सक्छ - तर यो साँचो होइन - किनभने तपाईंले सजिलै आफ्नो तेज र सक्रिय मनले नयाँ कुरा सिक्नु हुनेछ। साथीहरूसँग बिताइने साँझ सुखद हुनेछ। रोमान्स सुखद र अत्यधिक रोमाञ्चक हुनेछ। काममा परिवर्तन भएको राम...
र्यापर लाउरेलाई हिरासतमा राख्न १७ दिन म्याद थपियो
२६ पौष,काठमाण्डौ । ब्राउन सुगर कारोबारीहरुसँगै पक्राउ परेका र्यापर लाउरेलाई हिरासतमा राख्न थप १७ दिनको म्याद थप गरिएको छ । सोमबार अदालतबाट दोस्रोपटक थप १७ दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले बताए ।पुस १४ मा प्रहरीले पोखराको न्युरोडबाट ल...
विश्वभर कोरोना संक्रमणले २४ घण्टामा ३ हजार बढीको मृत्यु
२६ पौष,काठमाण्डौ । विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ३ हजार २९५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ३ हजार २९५ को मृत्यु भएको हो । त्यस्तै, विगत २४ घण्टामा विश्वभर १८ लाख ४८ हजार ...
नेपालमा स्मार्ट लकडाउनको घोषणा, २५ जना भन्दा बढी भेला हुन रोक
२६ पौष,काठमाण्डौ । देशमा कोरोना भाइरसबाट संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएपछि सरकारले स्मार्ट लकडाउन गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को आइतवार बसेको बैठकले स्मार्ट लकडाउनका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो । बैठ...
आजको राशिफलः पौष २६ गते सोमबार,१० जनवरी २०२२
मेष राशिफल तपाईंको व्यक्तित्वले आज अत्तरको झैं काम गर्नेछ। यदि तपाईंलाई कहिल्यै नगएको ठाउँमा आमन्त्रित गरिन्छ भने अनुग्रहपूर्वक निमन्त्रणा स्वीकार गर्नुहोस्। तपाईँले कति सुन्दर काम गर्नुभएको छ भन्ने देखाउन आज तपाईंको प्रेम फूल्नेछ। तपाईंले सीधा जवाफ दिनुभएन भने तपाईंका...













