टेनिस च्याम्पियन जोकोभिको भिषा रद्द गरी अष्ट्रेलिया प्रवेशमा रोक

२२ पौष,काठमाण्डौ । अष्ट्रेलियन ओपन खेल्न अष्ट्रियाको मेल्बर्न पुगेका टेनिस च्याम्पियन नोभाक जोकोभिचलाई अष्ट्रेलियन बोर्डर फोर्स (एबिएफ)ले नियन्त्रणमा लिई भिषा रद्द गरी अष्ट्रेलिया प्रवेशमा रोक लगएको छ । कोरोनाको खोप नलगाएको तथा देश प्रवेशका लागि चाहिने आवश्यक मापदण्डह...

आजको राशिफलः पौष २२ गते बिहिबार,६ जनवरी २०२२

मेष राशिफल तपाईंका परिवारले तपाईंबाट धेरै आशा गर्दछन् जसले गर्दा तपाईंलाई रीस उठ्न सक्छ। आज तपाईंले आफ्नो बुद्धि र प्रभावलाई घरका संवेदनशील विषयहरूको समाधान गर्न प्रयोग गर्नु आवश्यक छ। आज साँझ जिस्क्याउने कार्यमा नलाग्नुहोस्। विद्यार्थीहरूको लागि धेरै राम्रो दिन हुनेछ।...

विश्वभर २० लाख बढी कोरोना संक्रमित थपिए

२१ पौष,काठमाण्डौ । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु दर घटबढ भइरहेकाे देखाएको छ । निको हुनेको संख्या बढिरहेको पाइएको छ । नेपालमा केही दिन यतादेखि कोरोना संक्रमितको संख्या घटिरहेकाे छ र निकाे हुनेकाे संख्या ब...

अनौठो तर सत्यः जम्मा ४० मिनेट मात्रै रात पर्ने यस्तो देश !

एजेन्सी । यो संसार प्रकृतिका नियमहरूमा चल्दछ । निश्चित समयमा दिन र रात हुनु प्रकृतिकै नियम हो । तय समयमा नै सूर्य उदाउनु, अस्ताउनु, रात पर्नु, चन्द्रमाको शीतल प्रकाश आउनु आदि क्रियाहरू निरन्तर भइरहन्छन् ।पृथ्वीमा यस्ता विभिन्न ठाउँहरू छन् जहाँ दिन लामो हुन्छ तर रात निक...

बतास समूहलाई काम रोक्न निर्देशन दिएपछि बोले योगेश भट्टराई

२१ पौष,काठमाण्डौ । पूर्वमन्त्री योगेश भट्टराईले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त हुनु अगाडी नै नारायणहिटी दरबार संग्राहलयमा कफी हाउस बनिसकेको बताएका छन्। उनले नारायणहिटी सङ्ग्रहालयभित्र रेस्टुरेन्ट बनाइरहेको बतास समूहसँग संलग्नता रहेको भए सत्य तथ्य र ह...

आजको राशिफलः पौष २१ गते बुधबार,५ जनवरी २०२२

मेष राशिफल डरको डरलाग्दो राक्षससँग लड्न आफ्नो विचारमा केही सकारात्मक सोच राख्नुहोस्, अन्यथा तपाईं यो कट्टर भूतको निष्क्रिय र बेरहमी सिकार बन्नुहुनेछ। परिवारको दायित्वलाई तत्काल ध्यान दिनु आवश्यक छ। तपाईंले लापरवाही गर्नुभयो भने अप्ठ्यारो पर्न सक्छ। तपाईंको आफ्नो प्रिय ...

विमानमा शौचालयभित्र नवजात शिशु फेला

२० पौष,काठमाण्डौ । एअर मरिशशका कर्मचारीले आफ्नो विमानको शौचालयमा फोहोर फाल्ने भाँडोमा एउटा नवजात शिशु फेला पारेका छन्। म्याडग्यास्करकी एउटी २० वर्षीया युवतीलाई बच्चा जन्माएर त्यसरी फालेको आशङ्कामा पक्राउ गरिएको छ। एअर मरिशशको उक्त विमान ज्यानुअरी १ मा म्याडाग्यास्करबाट...

कौसी खेतीमा व्यस्त हुदै केपी शर्मा ओली

२० पौष,काठमाण्डौ । प्रधानमन्त्रीबाट पदमुक्त भएर बालकोट निजी घरमा सरेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले घरको कौसीमा खेती शुरु गरेका छन् । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा कौसी खेती सुरुवात गरिएको हो । सोमबार ओलीसहित ...

राष्ट्रियसभा निर्वाचनका लागि उम्मेद्दवारी दर्ता गरिँदै

२० पौष,काठमाण्डौ । आगामी १२ माघका लागि तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मंगलबार उम्मेदवारी दर्ता हुँदैछ । ७ महिला, ३ दलित, २ अपांगता भएका तथा अल्पसंख्यक र ७ अन्य क्लस्टर गरी १९ सिटका लागि हुने निर्वाचनका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर...

कोरोनाका कारण अमेरिकामा २ हजार हवाइ उडान रद्द

२० पौष, एजेन्सी । संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि स्थानीय समयानुसार आइतबार बिहानसम्म करिब २ हजार उडानहरू रद्द गरिएका छन् ।साेमवार बिहान ८ः३० बजेसम्म अमेरिका भित्र वा बाहिर जम्मा एक हजार ९५६ उडानहरू रद्द गरियो । जबकि अमेरिकाभित्र र बाहिर अन्य ८७...