२९ साउन,काठमाण्डौ ।
स्पेनिस क्लब बार्सिलोनाका एक खेलाडीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्पेनिस क्लब बार्सिलोनाका एक खेलाडीलाई कोरोन संक्रमण पुष्टि भएको छ। प्रिसिजन लागि तयार गरिएको ९ जना खेलाडीमध्ये एक जनामा संक्रमण देखिएको हो । उक्त खेलाडीलाई कोरोनाको लक्षण नदेखिएको र स्वास्थ्य सामान्य रहेको जनाइएको छ ।
प्रिसिजनका ९ खेलाडीहरु भर्खरै बार्सिलोनामा अनुबन्ध भएका थिए । प्रशिक्षण सुरु हुनुअघि फेरि एक पटक कोरोना परिक्षण गरिने बताइएको छ ।File Photo







