आँचल शर्माको पहिरन र हेल्किप्टरको बिरोध

४ चैत्र,काठमाडौं ।
अभिनेत्री आँचल शर्मा केही दिनअघि वैवाहिक बन्धनमा बाँधिइन्। करिब एक वर्षको प्रेम सम्बन्धलाई उनले औपचारिकता दिएकी हुन् । मोडल तथा नायिकाको परिचय बनाएकी आँचलले चितवनका उदिप श्रेष्ठसँग लगन गाँठो कसेकी हुन् । अभिनय क्षेत्रमा लामो समय अभिनेता पल साहसँग सम्बन्धमा रहको चर्चा परिचर्चा चलेपनि उनले अन्ततः मनोरञ्जन क्षेत्रभन्दा बाहिरको श्रीमान रोजिन्। यसअघि पलसँग उनी सम्बन्धमा थिइन् कि थिइनन् भन्ने विषय भने यतिकै टुंगिएको छ ।तथापि सामाजिक सञ्जालमा पलले पछ्याउन छोडे आँचललाई भन्ने समाचार तथा गसिपले नेपाली मनोरञ्जन बजारमा राम्रै स्थान पायो । आँचलबारे गसिपको स्थान यतिमा मात्र सीमित भएन । यतिबेला उनी आफ्नो विवाह भोजमा आफैँले लगाएको पहिरन र गरगहनाबाट बिबादमा समेत तानिएकी छन्। विशेषतः विवाह भोजमा पुग्न पनि आँचल र उदिपको जोडीले हेलिकोप्टरको माध्यम रोजेका थियो। सँगै उनले लगाएको १६ केजीको लेहेँगा अनि १६ लाख मूल्य पनि कम चर्चामा रहेनउनले लगाएको करिब ६० लाख मूल्य पर्ने गरगहानाको चर्चाले पनि सामाजिक सञ्जाल छा’एको छ।
आँचलका लागि उदिपले देखाएको यो त’डकभडकलाई सामाजिक सञ्जालमा मि’श्रित प्र’तिक्रिया छ। तथापि, यस किसिमका ग’तिविधिले नेपालमा व’र्गीय अ’समानताको खा’डल झन् ठू’लो बनाउने त’र्कले सामाजिक सञ्जाललाई त’ताइरहेको छ। यस किसिमका ग’तिविधिले मानिसमा त’डकभडक गर्नैपर्ने हो कि भन्ने भ्र’म पर्ने कतिपयको बु’झाइ छ। अधिकांशले आँचलसँग प्रश्न पनि गरेका छन्- यस्ता ग’तिविधिबाट नेपाली स’माजले के सिक्ने?

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।