हिमेश पन्तले जितेपछि खबपु समर्थकले गरे बिरोध,खबपु आए लाईभमा

२ चैत्र,काठमाण्डौ ।
कमेडी च्याम्पियनमा हिमेश पन्तले उपाधि जिते लगत्तै उनका प्रतिदन्दी खड्गबहादुर पुनले बिरोध गरेका छन् । च्याम्पियनको ग्रयाण्ड फिनाले चल्दै गर्दा बाहिर खबपुका समर्थकहरुले बिरोध गरेका थिए ।खबपुका आफन्त र उनलाई जिताउन बनेको अभियानले भोट सार्बजनिक गर्न ईसेवालाई चुनौती समेत दिएको थियो । तर आईतबार फेसबुक लाईभमा आएका खबपुले सो बिबाद र बिरोध बारे केहि बोलेनन् ।खबपुले भने, “रियालिटी शोमा हार र जित त हुन्छ नै त्यसैले वि’रोध बारे बोल्दिन । जे भयो र यहाँ सम्मको मायालाई धन्यवाद दिन चाहन्छु ।” खड्ग बहादुर पुनले लाइभ मार्फत आफु चाडै नै केहि नयाँ प्रस्तुतिका साथ दर्शक माझ आउने समेत जनाएका छन् । आफुलाई माया र साथ दिएको कारण यो स्थान सम्म आइपुग्न सफल भएको लाइभ मार्फत बताएका छन् ।
भिडियो हेर्नुहोस् :

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।