काठमाण्डौ ।
चलचित्र नगरीमा ट्ङ सिलिप् का कारण सर्बाधिक चर्चा र आलोचित बन्ने गरेकी अभिनेत्री प्रियंका कार्कीले अन्तत:दोस्रो बिहे गरेकी छिन् ।अभिनेत्री कार्कीले सन् २०१० मा पहिलो पटक अमेरिका बस्ने रोचक मैनाली संग हिन्दु परम्परा अनुसार नै बिहे गरेकी थिईन् । उनी मैनाली संग सन् २०१३ सम्म श्रीमान-श्रीमतीका रुपमा रहेको विकिपिडियाले समेत बताउछ ।
मैनाली संग सम्बन्ध बिच्छेद गरेर नेपाल फर्कीएकी कार्की पछिल्लो समयमा चलचित्र नगरीमा ब्यस्त नायिका हुन् । उनी केहि बर्ष देखी आयुष्मान देशराज संग प्रेम सम्बन्धमा थिईन् । प्रिंयकाले बिहिबार नेपालको कानुन सम्बत् जिल्ला अदालत ललितपुरमा बिहे गरेकी हुन् । उनले हिन्दु परम्परा अनुसार भने शुक्रबार देशराज संग लगनगाँठो कस्दैछिन् ।विकिपिडियाकै अनुसार प्रिंयका आज (बिहिबार) देखि नै आयुष्मानको पार्टनरमा रहेको समेत अपडेट गरिसकेको छ ।यि दुईले पारिवारिक सदस्यहरु र केहि सिमित व्यक्तिहरुको उपस्थितिमा कानुनी रुपमा विवाह गरेका हुन् । प्रेम सम्बन्धमा आउनु पुर्ब आयुष्मानले सार्बजनिक कार्यक्रममा समेत प्रियंकालाई दिदि भनेर सम्बोधन गरेका थिए ।