काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका नायक श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्का विवाह बन्धनमा बाधिँएको ५ वर्ष पूरा भएको छ । तर विवाह भएको ५ वर्ष पूरा भएपनि श्रीकृष्ण अहिले यो संसारमा छैनन् । श्रीको बिहे गरेको महिना दिन बित्न नपाउदै क्यान्सरका कारण निधन भएको थियो । केहि दिन अघि अष्ट्रेलियाबाट नेपाल फर्किएकी श्वेता अहिले एक्ली छिन् । तर,बजारमा उनी गहिरो प्रेममा रहेको सुनिन्छ ।
यसैबीच स्वेताले आफ्नो विवाह भएको ५ वर्ष पूरा भएको दिनलाई सम्झदै हिजो श्रीकृष्णसँगको तस्विर राखेर यस्तो भावुक क्याप्सन लेखेकी छिन् । हेरौ ,तिमीलाई सम्झनु गलत छ ,Missed you badly 😥😥😥😥happy 5th anniversaryShweta Khadka