भारतीय लोकसभा कि बोल्ड सांसद रातारात भाइरल

  एजेन्सी

एजेन्सी,

भारतीय लोकसभा निर्वाचन भएपछि भारत कि एक संसद् जसको फोटो इन्टरनेटमा निकै भाइरल भएको छ । उनी रातारात नै भाइरल भएकी छिन् । उनी एक भारतिय नायिका पनी हुन । ‘मिमी चक्रवर्ती’ नाम रहेकी उक्त संसद् अहिले उनको उमेर ३० वर्षको छ । एक संसद् भएर पनि भारतीय मिडियाको ध्यान तान्न सफल भएकी छिन । उनी रातारात भाइरल हुनुको कारण उनको सुन्दरता हो उनको सुन्दरताले नै उनलाई रातारात भाइरल बनाएको हो। उनी पश्चिम बङ्गालको जादवपुर क्षेत्रबाट तृणमुल काँग्रेस पार्टीबाट निर्वाचित भएकी हुन् ।उनलाई १७ औ लोकसभा चुनावकै सुन्दरी संसद् भनेर भारतीय मिडियाहरूले टिप्पणी समेत गरेका छन् । उनले चलचित्र पनि अभिनय गरेकी छिन उनले अभिनय गरेका चलचित्रहरू यसै वर्ष प्रर्दशनमा आउने तयारी पनि रहेको छ !

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।