मिडियामा आउने दाउमा नायिका पुजा शर्मा,खुलेरै देखाईन् भित्री बस्त्र

१९ बैशाख काठमाण्डौ ।

पछिल्लो समय आफ्नै प्रेमी सुदर्शन थापाको मात्र सिनेमा खेल्न पाएकी आरोप लाग्ने गरेकी नायिका पुजा शर्मा केहि समय देखि मिडियामा छाउन सकिरहेकी छैनन् । तर,अहिले आफ्नै जन्मदिनको अबसरमा मिडियमा आउन उनले प्रपकाण्ड रचेको देखिन्छ ।सेलेब्सहरु बेला-बेलामा जान-अन्जानमा माल मालफङ्गसनको सिकार हुने गरेका छन् । केहि समय अघि सम्म हलिउड बलिउडमा मात्रै देखिने मालफङ्गसन अहिले नेपालमा ब्यापक रुपमा भईरहेका देखिन्छन् । केहिले मिडियामा आउने दाउमा गर्छन् भने केहि अन्जानमानै भएका देखिन्छन् ।

यसै क्रममा पुजा शर्माको माल फङसनको तस्विर सार्बजनिक भएको छ । तर,उनी आफ्नै निवासमा अन्तर्बाता दिदै गर्दा मालफङ्गसन भएको देखीन्छ । आफ्नै घरमा बस्दा मेलै के लगाएकी छु,कहाँ कसरी बस्छु भन्ने राम्रो संग ज्ञान हुन्छ त्यसैले पनि अन्जानमा माल फङसन भएको भन्ने देखिदैन ।

३० अप्रिल बाट उनी २९ वर्षमा प्रवेश गरेकी छिन् । गायिका, मोडल, भिजे हुँदै ठुलो पर्दामा प्रवेश गरेकी हुन् । पुजाले फिल्म थ्रि लबर्सबाट रजतपटमा डेब्यु गरेकी हुन् । हालसम्म मधुमाश, अझैपनि, चंखे शंखे पंखे, प्रेमगीत, म यस्तो गीत गाँउछु, राम कहानी गरि पाँच फिल्महरुमा देखिइकिन् । यि मध्ये प्रेमगीत उनको सर्वाधिक रुचाइएको र सफल फिल्म हो । उनी सम्हालिन्छ कहिले मन र पोइ पर्यो काले फिल्ममा अनुबन्धित भएकी छिन् ।

प्रेमी निर्देशक सुदर्शन थापाको फिल्ममा मात्रै सिमित पुजा अहिले अरु दुई चलचित्रमा अनुबन्धित भएकी छिन् । यसो त उनी अहिले नया अनुहार आकास श्रेष्ठ संग निकटम छिन् । यि दुईलाई जोडीका रुपमा बजारमा चिन्न थालिएको छ । यसो त वास्तविकता के हो यि दुईलाई नै थाहा होला । यस अघि पुजा ‘प्रेम गीत’का निर्माता संतोष शेन संग निकटतम थिईन् तर यिनले दाजु भनेर भन्दै आएकी थिईन् । तर स्रोतका अनुसार पुजाकै कारण निर्देशक थापा संग सम्बन्ध टुटेकाले शेनले अन्य सिरिन्जमा पुजा र सुदर्सन दुबैलाई हटाएर नयाँ नायिका र निर्देशक रोजेका थिए । शेनले फेरी ‘प्रेम गीत ३’ बनाउदैछन् ।

उनले जिन्सको स्कट लगाएर सोफामा बसेर अन्तरवार्ता दिइरहेकी थिइन त्यतिनैबेला उनले लगाएको सेतो रंगको अण्डरवेयर छर्लङ्ग देखिएको छ । यसमा जान थियो या त अन्जान उनैलाई थाहा होला तर यस मालफङ्गसनले उनलाई फेरी मिडियामा सस्तो लोकप्रियता कमाउन मद्दत भने पक्कै गर्नेछ ।

-गसिप

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।