‘केबिसीमा’रबि लामिछाने,कति जिते पैसा ?

१८ बैशाख ।
एपि वान टेलिभिजनबाट प्रसारित कार्यक्रम ‘को बन्छ करोडपति’मा चर्चित सञ्चारकर्मी रवि लामिछाने खेलेका  छन् । केबिसिमा सहभागी हुनको उनको उद्देश्य राष्कोट अस्पताल निर्माण सहयोगार्थ रहेको पनि उनले जानकारी गराएका छन् । अभिनेता राजेश हमालले सञ्चालन गर्दै आएको कार्यक्रममा धेरै चर्चित अनुहारहरुले भाग लिँदै आइरहेका छन् । यो भन्दा अगाडि पनि अभिनेत्री प्रियंका कार्की ,आयुष्मान देशराज जोशी , त्यस्तै अन्तर्राष्ट्रिय गौतम बुद्ध रंगशाला निर्माण सहयोगार्थ भद्रगोल टिम पनि सहभागी भइसकेको छ ।

यो हप्ता प्रसारित हुने ‘को बन्छ करोडपति’ कार्यक्रममा सञ्चारकर्मी रवि लामिछाने लगायत अभिनेता दयाहाङ राई र बिपिन राई सँग अन्यकलाकारहरुले पनि खेलेका छन् ।  खेल खेलिसकेपछि रबिले केहि युट्युब च्यानललाई संक्षिप्त प्रतिकृया समेत दिएका छन् ।

भिडियो हेर्न तल लिंकमा क्लिक गर्नुहोस्ः

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।