नेपाली विद्यार्थीको विचल्ली पार्ने मुख्य नाइके इक्यानकै अध्यक्ष भएको आरोप

काठमाडौं । शैक्षिक परामर्श संघ नेपाल (इक्यान)का अध्यक्ष विष्णुहरी पाण्डेकै संलग्नतामा अष्ट्रेलियामा १२ सय नेपाली विद्यार्थी अलपत्रमा परेको आरोप लागेको छ। पाण्डेनै सञ्चालक भएको रोयल कन्सल्टेन्सी नेपालको लागि आधिकारिक एजेन्ट भएको पुष्टि हुनुले यसको दोषी पाण्डेनै भएको ...

प्रियंका र आयुशमान स्वच्छ वातावरण अभियन्तामा नियुक्त

नायिका प्रियंंका कार्की र नायक आयुष्मान देशराज जोशी स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा नियुक्त भएका छन् । वन तथा वातावरण मन्त्रालयको फागुन ७ बसेको मन्त्रीस्तरिय निर्णयले उनीहरुलाई स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा नियुक्त गरेको हो । अभियानताको रुपमा न...

प्रियंका चोपडा र निक जोन्सले गरे कार पार्क भित्रै रोमान्स

काठमान्डू गएको डिसेम्बर मा बैबाहिक जीवन मा बाधिएका दुइ सेलिब्रेटी जोडी प्रियंका चोपडा र निक जोन्स को नया प्रेमी जोडी लाइ सार्बजानिक स्थलमै रोमान्टिक देखिदै आएको छ ! हाल यो जोडीको इन्सटाग्राम मा पोस्ट गरिएको फोटो निकै नै भाइरल भैरहेको छ ! बलियुड हिरोइन प्रियंका चोपडा ...

भाग्यले बाँचेका भगवान ! ह्विलचियरमा नै बसेर यस्ताे गरिरहेका छन् !

पोखरा । तिन बर्ष अगाडी मेगा सहकारीको भवन न्युरोड पोखरामा लुटेराद्वारा गोलि लागि माराणासन अवस्थामा घाईते भएका थिए पुम्दी भुम्दी पोखराका भगवान बराल । यति डेभलपमेन्ट बैंक पोखरा न्युरोड शाखामा कार्यरत बराल लाई २०७१ साल बैसाख १५ गते आफ्नो बैंकको कारोबारको रकम लिन भनि मेघा...

सुर भयो सन्दिपको सान

सिड्नी । पछिल्लो समयका लागि क्रिकेटका खब्बा सन्दिप लामिछाने अष्ट्रेलियामा जारी बिग ब्यास खेल्नका लागि यसै साता अष्ट्रेलिया आईपुगेका थिए । उनको आगमन संगै अष्ट्रेलियन क्रिकेट उद्दयोगमा पुनःसन्दिपको सान झल्किन थालेको छ ।मेल्बर्नमा आईतबार भएको बिग ब्यास अन्तर्गतको खेलमा सि...

सजिलो छैन अष्ट्रेलियाको पिआर

सिड्नी, अष्ट्रेलियामा सजिलै पिआर पाईने खबरहरु आईरहे पनि सोचे जस्तो सजिलो भने छैन । देख्दाको अष्ट्रेलिया र भोग्दाको अष्ट्रेलिया आकासजमिनको फरक छ । अष्ट्रेलियामा पि आर लिएर स्थायी बसोबास गर्ने सोचमा हुनुहुन्छ भने अहिले गतिलो मौका जुरेको छ । अष्ट्रेलियन सरकारले नर्दन...

...

सरी धुर्मुस यसपाली तिमीलाई आर्थिक सहयोग गर्न सकिएन

कर्ण अधिकारी मकाउ,चीन। बिगत १ हप्ता देखि सामाजिक संजालमा भाईरल भई रहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट स्टेडियम र हास्य कलाकार द्वय धुर्मुस सुन्तली फाउण्डेशनको बिषयमा चर्चा परीचर्चा भई रहदा केही लेख्ने जमर्को गरेको छु।म धुर्मुस सुन्तलीको फाउण्डेशन र यसले गरेका क...

निर्मला हत्या प्रकरण : पत्ता लाग्यो हत्यारा

काठमाडौं,२६ माघ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा पत्ता लागेको छ । निर्मला हत्याको ६ महिनापछि प्रहरीले हत्यारा पत्ता लगाउन सफल भएको बताइको छ । प्रहरी मुख्यालय उच्च स्रोतका अनुसार एक र दुई दिनभित्रै हत्यारा सार्वजनिक गर्ने ...

सरकारलाई ३८ अर्ब बुझाउन एनसेललाई सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले एनसेल बिक्रीमा पूँजीगत लाभकर उठाउन एनसेल र एक्जियटाको नाममा परमादेश दिएको छ।बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सहितको वृहत पूर्ण इजलासले एनसेललाई ३८ अर्ब लाभकर नेपाल सरकारलाई बुझाउन परमादेश दिएको हो। प्रधानन्यायाधीश चोलेन्द्रसमशेर...